ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सामाजिक दुरि कायम गर्दौ नेकपाले गर्यो रक्तदान कार्यक्रम

जावेद अन्सारी by जावेद अन्सारी
१०:१० मध्यान्ह, जेष्ठ ४, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भेरी अस्पतालमा सिफलिस अनुसन्धान : तीन महिनामा १८७ सिफलिस प्रभावित, युवा बढी

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

देशभर सुरु भयो एसईई, ५ लाख बढी विद्यार्थी सहभागी

बाँके जेठ ४ गते ।
नेपाल कम्प्युनिष्ट पार्टी बैजनाथ गाउँ कमिटिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैजनाथ गाउँपालिका वडा नं. ४ मा नेपकाको दोस्रो एकता दिवस तथा मदन आश्रित स्मृति दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा एक सय ४६ जनाले रक्तदान गरेका छन् ।

साथै शनिबार बैजनाथको जी गाउँ स्थित प्रभात मा.बिमा गरेको रक्तदान कार्यक्रममा ८९ जनाले रक्तदान गरेका थिए । कोरोना भाईरसका कारण बाँकेमा रगत अभाव भएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेकपा बैजनाथ गाउँपालिकाका अध्यक्ष चन्द्र चौधरीले जानकारी दिएका छन् । साथै उनले नेकपा पार्टीको एकतालाई बलियो बनाउन सबै लाग्नुपर्ने बताउँदै रक्तदान गरी सहयोग गर्ने प्रति धन्यवाद व्यक्त गरेका छन् ।

रक्तदान कार्यक्रममा स्थानिय यूवा, अगुवा, राजनितिककर्मी लगाएतले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको आयोजना नेकपा बैजानाथ गाँउपालिका कमिटि र राष्ट्रिय यूवा संघ बैजानाथको संयूक्त आयोजनामा भएको थियो ।रक्तदान कार्यक्रम सरकारले लगाएको लकडाउनको पालना गर्दै सामाजिक दुरि कायम राख्दै भिडभाड नगराई सम्पन्न भएको थियो।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

थपियो जेठ २० गते सम्म लकडाउन

Next Post

अलौमा छिमेकी मुलुक भारतबाट आएको १३ जना बिधार्थीलाई क्वारेन्टाइनमा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा सिफलिस अनुसन्धान : तीन महिनामा १८७ सिफलिस प्रभावित, युवा बढी

७:२६ बिहान, चैत्र १९, २०८२
Auto Draft
दुर्घटना

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

५:०० बिहान, चैत्र १९, २०८२
बाँकेबाट ४३ जना बालबन्दीले एसईई परीक्षा दिने
शिक्षा/स्वास्थ्य

देशभर सुरु भयो एसईई, ५ लाख बढी विद्यार्थी सहभागी

१२:१७ बिहान, चैत्र १९, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
अपराध

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

६:४० बिहान, चैत्र १८, २०८२
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

३:५२ बिहान, चैत्र १८, २०८२
सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव
मुख्य समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

१:४५ बिहान, चैत्र १८, २०८२
पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति
अपराध

सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति

८:१२ बिहान, चैत्र १७, २०८२
Next Post

अलौमा छिमेकी मुलुक भारतबाट आएको १३ जना बिधार्थीलाई क्वारेन्टाइनमा

थप ९ जनामा कोरोना, संक्रमितको संख्या ३ सय ४ पुग्यो

नरैनापुरको १६२ स्वाबको रिपोर्ट आज आउँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?