ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

News Desk by News Desk
५:०० बिहान, चैत्र १९, २०८२
1.3k
सेयर
1.3k
VIEWS
ShareTweetSendShare

बाँके चैत १९ गते ।
नेपालगन्ज–१२, कोरियनपुरमा चैत १४ गते राति जलेको अवस्थामा भेटिएकी सिर्जना बुढामगरको मृत्यु जलनका कारण भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ।

भेरी अस्पतालमा गरिएको परीक्षणअनुसार मृत्युको कारण जलन नै रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीले जानकारी दिए।

प्रहरीका अनुसार चैत १४ गते राति करिब १२ बजे सिर्जना जलेको अवस्थामा फेला परेकी थिइन्। उनलाई उपचारका लागि भेरी अस्पताल लगिए पनि चैत १५ गते बिहान १ः२० बजे उनको मृत्यु भएको हो।

डीएसपी पातलीका अनुसार पोस्टमार्टम रिपोर्टले मृत्युको कारण स्पष्ट भएपछि घटनाबारे थप अनुसन्धान गर्न सहज भएको छ। यद्यपि घटनामा कसको कस्तो संलग्नता छ भन्नेबारे अनुसन्धान पूरा भएपछि मात्र निष्कर्षमा पुगिने उनले बताए।

सम्बन्धित समाचार

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज–८, रानीतलाउमा डेरा गरी बस्दै आएकी सिर्जना, उनीसँग लिभिङ टुगेदरमा बस्दै आएका आरिफ ढपालीको घर नजिकै जलेको अवस्थामा फेला परेकी थिइन्। घटनापछि आफन्तहरूले आरिफ ढपाली र उनका परिवारका सदस्यविरुद्ध किटानी जाहेरी दिएका छन्।

प्रहरीका अनुसार घटनापछि भारत पुगेका आरिफलाई अर्को दिन पक्राउ गरिएको छ। साथै, उनकी आमा र दिदीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। जाहेरीमा नाम उल्लेख भएका अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

आफन्तहरूले सिर्जना र आरिफबीचको सम्बन्ध तनावपूर्ण रहेको र आरिफले नै हत्या गरेको आरोप लगाएका छन्। उनीहरूले आरिफको व्यवहार पहिलेदेखि नै हिंसात्मक रहेको दाबी गरेका छन्।

ADVERTISEMENT

घटनाअघि पनि उनीहरूबीच विवाद भएको र कुटपिटपछि प्रहरीले आरिफलाई नियन्त्रणमा लिएको थियो। तर सोही दिन मिलापत्र भएपछि उनलाई छोडिएको र त्यसै राति घटना भएको प्रहरीको भनाइ छ।

घटनापछि सिर्जनाका आफन्तहरूले आरोपितको घरमा आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। आन्दोलनका क्रममा स्थिति उग्र बनाउन खोजेको आरोपमा सौरभ वर्मालाई नियन्त्रणमा लिएर सम्झाइबुझाइपछि छाडिएको प्रहरीले जनाएको छ।

हाल मृतकको शव भेरी अस्पतालमै राखिएको छ। घटनाको विरोधमा नेपालगन्जमा दैनिकजसो प्रदर्शन र सभा भइरहेका छन्। दोषीलाई कडा कारबाही गर्नुपर्ने माग तीव्र बन्दै गएको छ।

यसैबीच, विभिन्न संघ–संस्थाले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई ज्ञापनपत्र बुझाउँदै निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाएको छ। साथै, सामाजिक सञ्जालमा भ्रामक वा द्वन्द्व बढाउने सामग्री नफैलाउन र सञ्चारमाध्यमलाई आधिकारिक स्रोतबाट पुष्टि गरी मात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरेको छ।

Share532Tweet333SendShare
Previous Post

आजदेखि संसद् अधिवेशन

Next Post

भेरी अस्पतालमा सिफलिस अनुसन्धान : तीन महिनामा १८७ सिफलिस प्रभावित, युवा बढी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
Next Post
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै

भेरी अस्पतालमा सिफलिस अनुसन्धान : तीन महिनामा १८७ सिफलिस प्रभावित, युवा बढी

नेपालगन्ज बसपार्कमा यात्रु लुट्ने प्रयास गर्ने चार जना हतियारसहित पक्राउ

बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै

बाँकेमा एसइई उत्तरपुस्तिका जाँच कार्य सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?