ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

संक्रमित भएका पुरुष हुन् तर मन्त्रालयले भन्यो महिला

जावेद अन्सारी by जावेद अन्सारी
१०:२२ बिहान, जेष्ठ ५, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके जेठ ५ गते ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गलत विवरण दिँदा त्यसले ठूलो समस्या पार्ने गरेको छ । मन्त्रालयले कोरोना अपडेट दिनेक्रममा सूचनामा भन्यो बर्दिया नार्खु ११ र उमेर २८ वर्षीया महिला संक्रमित ।

तर आइतबार थाहा लागेको छ, ती महिला नभइ पुरुष हुन्। उनको स्थायी ठेगाना पनि नार्खु नभइ लालपुर रहेछ। बस्ने काठमाडौंमै रहेछन् र स्वाब पनि काठमाडौंमै परीक्षण भएको हो। उनलाई कोरोना पुष्टि भएपछि बर्दिया लालपुर शनिबार दिउसोदेखि बन्द गरिएको छ। तर उनी काठमाडौंको कालीमाटीमा राँगाको मासु व्यापार गर्दै आएका बुझिएको छ। उनी गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौं आइपुगेका थिए।

उनी चढेको ट्रक धनगढीको रहेको र सोही ट्रकमा उनी काठमाडौं फर्केको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख गोकर्ण गिरीले बताएका छन्। संक्रमितका परिवारमा २२ जना छन्। सबैको आज पिसिआर परीक्षण गर्ने तयारी भइरहेको छ। तर, काठमाडौंमा उनको कन्ट्र्याक्ट ट्रेसिङ हुने क्रममै छ। यसअघि दाङ तुलसीपुर भनिएका एक कोरोना संक्रमित पनि काठमाडौंमै रहेको पाइएको थियो।

उनको स्थायी ठेगाना र उमेर समेत गलत पर्दा दाङको तुलसीपुर( ७ र शिक्षण अस्पतालमा त्रास फैलिएको थियो।स्वास्थ्य मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारी पनि स्थायी ठेगानाका कारण केही समस्या उत्पन्न भएको स्वीकार्छन्। तर, स्वाब संकलन गर्ने क्रममा ठेगाना सोध्दा उनीहरुले स्थायी ठेगाना बताउने र फिल्डमा रहेका कर्मचारीले त्यही टिपेर मन्त्रालयको सिस्टममा पठाउने गरेको बताउँछन्।उनी भन्छन, ’यस विषयमा हामीले छलफल चलाएका छौं।’

सम्बन्धित समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

तर यसले कन्ट्र्याक्ट ट्रेसिङमा खासै असर नपर्ने उनको दाबी छ। भन्छन, ’स्वाब संकलन गर्ने कर्मचारीलाई पोजेटिभ आउनेबित्तिकै थाहा हुन्छ र सम्पर्कमा ल्याएर काम सुरु भइहाल्छ।’

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नरैनापुरको १६२ स्वाबको रिपोर्ट आज आउँदै

Next Post

पेस्तोलसहित दुई जना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

१:४९ बिहान, चैत्र २४, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?
मुख्य समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

६:४२ बिहान, चैत्र २३, २०८२
किरण नालामा थप पुल निर्माण सुरु
प्रदेश समाचार

किरण नालामा थप पुल निर्माण सुरु

६:२६ बिहान, चैत्र २३, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

१२:४२ बिहान, चैत्र २३, २०८२
Next Post

पेस्तोलसहित दुई जना पक्राउ

कन्टेनरमा लुकेर नेपाल आएका ५० भारतीयलाई उतै फर्काइयो

कोरोनाबाट आमा गुमाएका शिशुमा देखिएन कोरोना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?