ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बाँके यसरी हुँदैछ कोरोनाबाट मुक्त

जावेद अन्सारी by जावेद अन्सारी
९:१९ बिहान, असार १६, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

फाइल फोटो

जावेद अन्सारी
बाँके असार १६ गते ।

कोरोनाको इपिसेन्टर बनेको बाँके जिल्ला कोरानाबाट मुक्त हुन थालेको छ । पछिल्ला दिनमा कोरोनाका संक्रमितहरु थपिनेक्रम रोकिएको छ भने ३५२ संक्रमितमध्ये ३२० जना निको भएर घर फर्किएका छन् । जेठको अन्तिमसम्म भरीभराउ क्वारेन्टिन रित्तिएका छन् । क्वारेन्टिनहरु खाली हुँदै गएको र आइसोलेशनमा रहेका विरामीहरु निको भएर घर फर्किन थालेपछि बाँकेलाई कोरोनामुक्त जिल्ला घोषणा गर्ने तयारी थालिएको छ ।

जिल्लामा कोरोना भाइरस संक्रमितहरु उल्लेख्य मात्रामा नभेटिनु र जिल्लाका विभिन्न आइसोलेसनमा रहेका कोरोना संक्रमितहरु निको भएर घर फर्किनेक्रम बढेसँगै संक्रमितको संख्या न्यून भएपछि बाँकेलाई कोरोना भाइरसमुक्त जिल्ला घोषणाको तयारी थालिएको बाँकेका सिडिओ रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

बाँकेमा पहिलो पटक गत वैशाख १९ गते नेपालगन्ज उपमहानगरपालिका ७ का ६० वर्षिय बृद्धमा कोरोना संक्रमण देखिएको थियो । जिल्लामा पहिलो पटक कोरोना संक्रमण देखिएको करिब दुई महिनाभित्र बाँके जिल्लालाई कोरोनामुक्त जिल्ला घोषणा गर्ने थालिएकोे हो । बाँकेमा हालसम्म कोरोना भाइरसका ३५२ जना संक्रमित मध्ये ३१४ जना निको भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

क्वारेन्टिन अवधि पूरा गरी भारतलगायत अन्य मुलुकबाट आएकाहरु घर फिर्ता भएसँगै अधिकांश क्वारेन्टिन समेत रित्ता भएका छन् । बाँकेका आठ वटा स्थानीय तहमा सन्चालनमा रहेका ११४ क्वारेन्टिनमध्ये ७० क्वारेन्टिन खाली भएको श्रेष्ठले बताउनुभयो । बाँकेमा हालसम्म १० हजार ६२४ जना क्वारेन्टिनमा बसेर घर फिर्ता भएका छन् भने अव ८१६ जना मात्र क्वारेन्टिनमा छन ।

हालसम्म क्वारेन्टिनमा रहेका आठ हजार ८४२ जनाको आरडिटी परीक्षण गरिएको र २६९ जनालाई आरडिटी परीक्षण नगरी घर पठाइएको छ । पिसिआरका लागि पछिल्लो पटक ६ हजार ७५१ जनाको स्वाब संकलन गरिएकोमा ६ हजार १८२ जनाको रिपोर्ट नेगेटिभ आएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

संकलन भएका स्वाबमध्ये २१९ वटा स्याम्पलको जाँच प्रक्रियामा रहेको छ । बाँकेमा मृत्यु भएका दुईजनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

कोरोना महामारीको खराब अवस्था आउन सक्ने डब्लुएचओको चेतावनी

Next Post

सांसद राईको संसद विकास कोषको योजना हेरफेरः भेरी अस्पतालाई फाइदा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन
दुर्घटना

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

४:१९ बिहान, भदौ ११, २०८३
भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति
दुर्घटना

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

४:०२ बिहान, भदौ ११, २०८३
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो
दुर्घटना

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

३:४३ बिहान, भदौ ११, २०८३
मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ
मुख्य समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

६:४९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट
मुख्य समाचार

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

३:४८ बिहान, भदौ १०, २०८३
अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
Next Post

सांसद राईको संसद विकास कोषको योजना हेरफेरः भेरी अस्पतालाई फाइदा

प्रदेश ५ का स्थानीय वडाध्यक्षहरूको सुविधा कटौती

अभिनेता आमिर खानको घरमै देखियो कोरोना संक्रमण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?