ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जमुनाह नाका बन्यो प्रहरीको कमाउधन्दा, प्रहरीकै सेटिङमा रातीराती अवैध तस्करी

News Desk by News Desk
११:१० बिहान, पुस ७, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके पुस ७ गते ।
नेपालगन्जको जमुनाह नाका रातीको समयमा खुल्लै हुने गरेको तथ्य भेटिएको छ । जमुनाह नाकामा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटिङमा हरेक दिन रातीको समयमा नाका खुल्ला जस्तै हुने गरेको हो । यसले के पुष्टि गर्छ भने लकडाउनदेखि बन्द गरिएको जमुनाह नाका नेपालका प्रहरीलाई कमाउधन्दा बनेको छ ।

नेपाल भारत सीमा क्षेत्र जमुनाहमा अहिले पनि दिउँसोमा नाका बन्द हुने गरेको छ । तर, प्रहरीकै सेटिङमा हरेक दिन रातीको समयमा नाका खुल्ला जस्तै हुने गरेको छ ।
कोरोना महामारी बढेसँगै ९ महिनादेखि बन्द रहेको भारतीय सीमा खुलेको छ । भारतीय सिमा सुरक्षा बलले आम नागरिकलाई सहजै आवत जावत गर्न दिएको छ । यसले भारत जाने आम नेपालीको जमुनाहमा दैनिक मेला लाग्ने गरेको छ । जुमनाह नाका दिउँसोमा बन्द गरिएपनि बेलुका र रातीको समयममा प्रहरीकै सक्रियतामा तस्करी हुँदै आइरहेको छ । यस नाकाबाट हरेक दिन तस्करले सामान आर्यात र निर्यात गरिरहेका छन् ।

प्रहरीसँगको मिलेमतोको आधारमा रातिमा खोलिने जमुनाह नाका दिउँसोमा बन्द गरेर आम नागरिकलाई सास्ती दिनुको कुनै अर्थ नभएको जयसपुरबासी बताउँछन् । रातीको समयमा घुमुवा प्रहरीसँगको मिलोमतोमा जमुनाह प्रहरीका इन्चार्ज विष्णु गिरीले पनि गतिलै रकम झवाम पारिरहेका छन् । उनी डिआइजीको बलमा कमाउ धन्धामा छन् । सामान्यतया ६/६ महिनापछि पोष्ट इन्चार्ज फेरिने गर्छ ।तर गिरी ६ महिना जमुनाह नाकामा बस्दा पनि फेरिने सुरसार छैन् । उनलाई नाकामा घुमुवा प्रहरीले पनि गतिलै साथ दिएका छन् ।

उक्त नाकामा आउजाउ गर्ने नेपाली र भारतीय तथा समान ओसारपसार गर्ने दलालबाट प्रहरीले प्रतिव्यक्ति सामानको तौलका आधारमा पाँच सयदेखि १० हजारसम्म रकम असुल गर्दै आएको जमुनाहमा रहेका प्रहरी अधिकारी नै बताउँछन् । नागरिकसँग रकम असुलीका लागि जिल्ला प्रहरी र जमुनाह प्रहरीले नाकामा सादा पोशाखमा प्रहरी तैनाथ गरिरहेको खुलेको छ ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालगन्जका कतिपय व्यवसायीहरू प्रहरीको सेट्रिङमा रातीको समयमा रूपैडियाबजार सामान खरिदका लागि जाने र राती नै लाखौं मुल्यका सामान नेपालगन्जमा ओसाने गर्दै आएको जयसपुरका एक स्थानीय व्यवसायी नाम नाप्ने शर्तमा कताउँछन् । यसरी रातीमा सामान पास गराईदिए वापत प्रहरीले ती व्यवसायीबाट मोटो रकम कमिशन लिने गरेको पनि खुलासा भएको छ ।

बाँकेका एसपी ओम बहादुर रानाले समेत जमुनाह नाकामा हुने अवैध धन्दा रोक्न सकेका छैनन् । यती ठूलो मिडियावाजी हुँदा समेत मौन बसिरहेका छन् । भ्रष्टाचार रोक्न नसकेको भन्दै एसपीप्रति बाँकेका सिडियो समेत आक्रोसित बन्दै गएका छन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

टिकटकले लियो एक युवकको ज्यान

Next Post

ओली र प्रचण्ड-नेपाल पक्षको छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बस्दै, एक-अर्कालाई कारबाही गर्ने तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

ओली र प्रचण्ड-नेपाल पक्षको छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बस्दै, एक-अर्कालाई कारबाही गर्ने तयारी

लुम्बिनी प्रदेशमा मुख्य मन्त्री पोख्रेल अल्पमतमा

फागुन मसान्तभित्र बाँके जिल्लालाई पूर्णरुपमा खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?