ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सुदूरपश्चिममा सवारी दुर्घटना हुँदा मंसिरमा मात्रै ३१ जनाको मृत्यु, १५८ घाइते

जावेद अन्सारी by जावेद अन्सारी
१०:२३ बिहान, पुस १०, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके पुस १० गते ।
सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढेको छ। गत विगतका वर्षहरुको तुलनामा चालुुवर्ष सवारी दुर्घटनामा उल्लेख्य बृद्धि भएको पाइएको छ। चालु आर्थिक वर्ष २०७७÷७८ को सबै भन्दा बढी मसिंरमा मात्रै ७७ सवारी दुर्घटना भएको छ। जसमा ३१ जनाको मृत्यु भएको छ। भने १ पशु समेत मरेको छ। यस्तै १५८ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याकंमा उल्लेख छ।

मंसिंर महिनामा सबै भन्दा बढी कैलालीमा ८, कञ्चनपुर र बैतडीमा ५÷५ जनाको मृत्यु भएको छ। डोटीमा ४ दार्चुला र बझाङमा ३÷३ जनाको मृत्यु भएको छ। भने बाजुरामा १ र अछाममा २ जनाको मृत्यु भएको छ। यस्तै कार्तिक महिनामा ५४ सवारी साधन दुर्घटना भएको छ। जसमा २७ जनाको मृत्यु भएको छ । यस्तै सो दुर्घंटनामा १२२ जना घाइते भएका छन्। असोजमा ३९ सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ, भने एक पशु मरेको छ । यस्तै ६७ जना घाइते भएका छन्। प्रहरीको तथ्याकं अनुसार गत वर्ष भन्दा यो वर्ष बढी दुर्घटना भएका हुन्।

हिंउँदेयाममा हुस्सु र हिउँ दुर्घटनाको प्रमुख कारण रहेको प्रहरीले जनाएको छ। पहाडी जिल्लाहरुमा शीत तथा हिउँ जमेर बाटो चिप्लो हुने भएकाले तीव्र गतिमा सवारी साधन चलाउँदा चिप्लिएर दुर्घटना हुने गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक वामदेव गौतमले बताए। तराईका जिल्लाहरुमा पनि बाक्लो हुस्सुका कारण रातिको समयमा बाटो स्पष्ट नदेखिँदा र तीव्र गतिमा चलाउँदा सवारी साधनहरु एक आपसमा ठोक्किएर पनि दुर्घटना हुने गरेको उनले बताए।

उनको भनाइ अनुसार पछिल्लो समय मादक पदार्थ सेवक कारण हुने दुर्घटनामा कमी आएको छ। तर मादक पदार्थ सेवन गरी दुई पागं्रे सवारी साधनहरुभित्रि सडकहरुमा दुर्घटना हुने गरेको पाइएको छ।

सम्बन्धित समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

तस्करले लुकाइराखेका २७ गाईगोरुको उद्धार

Next Post

नाकामा सेटिङको जालोः ठूला तस्कर देख्दैन् बाँके प्रहरी प्रशासन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
Next Post

नाकामा सेटिङको जालोः ठूला तस्कर देख्दैन् बाँके प्रहरी प्रशासन

नेपाली शान्ति सैनिकद्वारा विद्रोहीको हमला विफल

पीएसजीका प्रशिक्षक टुचेल बर्खास्त

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?