ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

महिला विरूद्ध पुरूष र नैतिकता

News Desk by News Desk
६:१५ मध्यान्ह, चैत्र २, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके चैत २ गते ।
स्वसिर्जित कसूरमा स्वघोषित सजायकर्ताले स्वनिर्मित सजाय गर्न तत्पर पुरूषले कथित कसूरमा पुरूषलाई गोली ठोक्ने सम्मको सजाय र महिलालाई सजाय गर्दा पुरूष सरह कथित सजायको सट्टा महिलाको ईज्जत माथी आक्रमण गर्ने मानसिकताका राख्नु गैर मानवीय हो।

हाे, विचार मेल नखाना सक्छ तर सभ्य विराेधलाई सभ्य तवरले मात्र विराेध गर्नु पर्छ।
महिला जुन सुकै परिवारको होस, ईज्जत विरूद्धको यातना कानुनी समाजले ग्रहण गर्दैन। कसूर अनुसार सजाय हुने गरी विषयमा उठान दिनु पर्छ।

आफुले आफ्नै र अरूको घर परिवार समाज र देशकी महीलालाई ईज्जतमा दाग आउने गरी गाली गर्नु, महिलाकाे शरीर माथी असभ्य भाषाकाे प्रयाेग गर्नु, आमा चकारी गाली गर्नु, जन्मकाे वैधतामाथी प्रश्न उठाउनु भन्ने अनैतिकताकाे पराकाष्ठालाई प्रदर्शन गरी आफ्नो रिस पोख्ने र विरोधको अतिवाद स्वरुप प्रस्तुत गर्नु हुँदैन।
हरेक अभियुक्त र अपराधीको पनि मानव अधिकार हुन्छ। गैर सामाजिक यातनालाई निरुत्साहित गर्नु पर्छ।

महिला विरुद्ध रिस उठने वित्तिकै बदला लिने सबक सिकाउने सजाय गर्ने भनि सोच मानव मष्तिष्कको स्वभाव हुन सक्छ तर ईज्जत अस्मिता माथी आक्रमण हुने गरी अपशब्द भनि खुले मन्चमा सामाजिक संजालमा विचार प्रकट गर्नु अति नै अशोभनीय देखिन्छ। अतिवादको बाटो अपनाई अरूलाई गलत साबित गर्न लागेको अवस्थामा आफ्नै नैतिक पतन हुने सम्भावना रहन्छ। तसर्थ विरोधलाई सीमामा रही विरोध गर्नुपर्छ।

सम्बन्धित समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

आफ्नाे समाज, परिवार, धर्मले आफुलाई गुणस्तरीय नैतिक सामाजिक धार्मिक शिक्षा प्रदान गरेकाे छ तथा आफु बाट साे शिक्षा ईमानदारी पुर्वक ग्रहण गरिएको छ भन्ने कुरा सम्बोधन हुने गरी सार्वजनिक सामाजिक संजालमा प्रस्तुत हुनु नै सान्दर्भिक हुन्छ।

कानून र संविधानले प्रत्याभूत गरेको अभिव्यक्तिको स्वतन्त्रता निरपेक्ष स्वतन्त्रता होइन । यो सँगै उत्तरदायित्व पनि जोडिएर आउँछ । यो अधिकारको उपभोग गर्दा कुनै व्यक्ति वा समुदायलाई हानि नोक्सानी नपुग्ने गरी तथा अरूको आत्मसम्मानमा आघात नलाग्ने गरी प्रयोग गरिनुपर्छ ।

अभिव्यक्तिको स्वतन्त्रताको उपभोग गर्दा विशेषरूपमा सजगता अपनाउनुपर्ने ।
मुश्लिम समाजका केही असभ्य व्यक्तिहरुबाट असभ्य अमानविय तवरले एउटी महिलाकाे विचार विरुद्ध प्रकट भएका छन जुन लाजमर्दाे अवस्था छ ।
We_are_sorry_Lady

ADVERTISEMENT

सचेतक
अधिवक्ता जमालुद्दीन अंसारी

Share148Tweet93SendShare
Previous Post

आगलागी हुँदा लमहीमा छ वटा घरमा क्षति

Next Post

हिंसा न्युनिकरणका लागि बर्दियामा प्रहरी र कानुन व्यवसायीसंग समन्वय बैठक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
Next Post

हिंसा न्युनिकरणका लागि बर्दियामा प्रहरी र कानुन व्यवसायीसंग समन्वय बैठक

उपभोक्ता अधिकार दिवसमा सम्मान

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?