ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्जमा स्वयमुल्यांकन प्रशिक्षण

News Desk by News Desk
५:३९ मध्यान्ह, चैत्र २९, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके चैत २९ गते ।
नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रशिक्षण कार्यक्रम नेपालगञ्जस्थित उप–महानगरपालिकाको तालिम केन्द्रमा आईतबार समापन भएको छ ।

प्रशिक्षण कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले निर्धारण गरेको १० वटा क्षेत्रहरु शासकीय प्रबन्ध,सँगठन तथा प्रशासन,वार्षिक बजेट तथा योजना व्यवस्थापन,वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायीक कार्यसम्पादन, भौतिक पूर्वाधार,सामाजिक समावेशिकरण,वातावरण संरक्षण तथा विपद् व्यवस्थापन तथा सहकार्य र समन्वयमा विस्तृत छलफल भएको थियो ।

नेपालगंज उप–महानगरपालिकाले गत आ.व.मा गरेका कार्यप्रगति तथा योजना कार्यान्वयनको समग्र अवस्था बारेमा छलफल गरी कार्यविधिले निर्धारण गरेको आधारमा मूल्याङ्कन गरिएको कार्यक्रम संयोजक दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रशिक्षणको समापन गर्दै उपप्रमुख उमा थापा मगरले प्रशिक्षक द्वय दान बहादुर एडी र श्री डिल्ली वि.सी. लाई सम्मान स्वरुप मायाको चिनो प्रदान गर्नुभयो । उहाँले यो स्वमूल्याङ्कनले आफुले गरेका कामको आफै मूल्याङ्कन गर्ने अवसर प्रदान गरेको, सन्तुलित विकास तथा नीति÷कानुन निर्माणको लागि स्थानीय तहलाई प्रेरित गरेको र यो कार्यविधि आगामी दिनमा स्थानीय सरकारको सारथी हुने विश्वास व्यक्त गर्नुभयो । उप–महानगरपालिकाका प्रवक्ता एवंम वडा नं.१ का अध्यक्ष प्रमोद रिजालले कार्यक्रम अत्यन्तै फलदायी भएको र यसले आफुले गरेका कामको बारेमा समिक्षा गर्ने अवसर प्रदान गरेको बताउनु भयो । उहाँले कार्यविधिमा भएका केहि बुँदाहरु भुगोल सुहाउदो नभएकोले त्यसमा परिमार्जन गर्न सकेमा यसले आगामी दिनमा स्थानीय तहलाई दिशानिर्देश गर्न सहजिकरण गर्ने बताउनुभयो ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

चैत २६ देखि सुरु भएको तालिममा प्रशिक्षण कार्यक्रममा उप–महानगरपालिकाका कार्यपालिका सदस्यहरु र विषयगत शाखाका शाखा प्रमुख एवं प्रतिनिधीको सहभागिता थियो । उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का र प्रदेश प्रशिक्षण प्रतिष्ठान, नेपालगंज बाँकेंका कार्याकारी निर्देशक मोती प्रसाद शर्माले संयुक्त रुपमा उदघाटन गर्नुभएको थियो ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

गैंडाको सङ्ख्या ७ सय ५२ पुग्यो, पाँच वर्षमा १ सय ७ गैंडा बढे

Next Post

भारतद्धारा दशगजामा सुरक्षाका निहुँमा सिसि क्यामरा जडान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post

भारतद्धारा दशगजामा सुरक्षाका निहुँमा सिसि क्यामरा जडान

राप्रपा ललितपुर महानगर समितीको अधिबेशन सम्पन्न, अध्यक्षमा मगर चयन

आजको मौसमः आंशिकदेखि सामान्य बदली

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?