ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भारतद्धारा दशगजामा सुरक्षाका निहुँमा सिसि क्यामरा जडान

News Desk by News Desk
५:५० मध्यान्ह, चैत्र २९, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके चैत २९ गते ।
ठूलो देशले सानोदेशलाई कसरी हेप्छ भन्ने दृष्य हेर्न धेरै टाढा जानु पर्दैन जमुनाहको दशगजा गए पुग्छ । सीमामाथिको आक्रमण, नेपालीलाई अनावश्यक दुख दिँदै आएको भारतीय सुरक्षाअधिकारीहरुले पछिल्लो समय नेपालमाथि निगरानी बढाएको छ ।

नेपाल भारत सिमा जमुनाहको दशगजामा आफुखुशी भारतीय प्रहरीले सिसि क्यामरा जडान गर्दै नेपालमाथि निगरानी बढाएको छ । नेपाल भारत सिमामा यसरी सिसि क्यामरा जडान गर्दा वा अन्य कुनैपनि पुर्वाधार र गतिविधी सन्चालन गर्दा दुई देशको सहमतिमा कसैलाई पनि असर नपर्ने गरी गर्ने दुई देशिय सुरक्षा अधिकारीको बैठकमा निर्णय समेत गरिएको छ ।

तर, यतिबेला दशगजामा भारतीय पक्षले नेपालको जमुनाह सुरक्षा निकाय वा बाँके प्रहरी, प्रशासनसँग कुनै छलफल नै नगरी मापदण्ड विपरित नेपालका गतिविधी सहजै कैद हुने गरी क्यामरा जडान गरिसकेको छ । सिसि क्यामरा नेपालको बाँके स्थित नेपालगन्जतर्फ फकाईएको र केही क्यामरा नियमित घुमिरहने अवस्थामा राखिएको छ । दशगजामा जडान गरिएका भारतीय क्यामराले नेपालन्जको भन्सारसम्मका गतिविधी सहजै कैद गर्न सक्ने जानकारहरू बताउँछन ।

यसलेपनि भारतीय सुरक्षा अधिकारीले बहराइचमा बसेर नेपाल र नेपालगन्जका हरेक गतिविधी निहाली रहेका छन । सुराकी गरिरहेका छन । कोरोना कहरसँगै भारतीय अधिकारी नेपाल आउन नसकेपछि दशगजामा सुरक्षाका निहुँमा सिसि क्यामरा जडान गरिएको र उक्त क्यामराबाट नेपालगन्ज भन्सारसम्मका गतिविधी कैद भैरहेको बहराइच रूपैडिहाका एक पत्रकार नै बताउँछन ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

दशगजा क्षेत्रमा दुई देशको समझदारी बिना क्यामरा राख्नु भारतिय दादागिरि प्रष्ट देखिएको छ ।दशगजामा यसरी क्यामरा राख्दा नेपालसँग बहस तथा समझदारी हुनपर्ने थियो जमुनाहमा भेटिएका नागरिक नेत्रनाथ केसीले भने ‘दुई दशेको समझदारी बिना भारतले दादागिरी शैलीमा कयामरा जडान गरेकोले तत्काल यस बिषयमा नेपाल पक्षले एक्सन लिनपर्ने देखिएको छ ।

’उसले सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै क्यामरा जडान गरेको बताएको छ । तर, यसरी क्यामरा जडान गर्दा उसले जमुनाहस्थित प्रहरीसँग समन्वय ता समझदारी गरेको छैन । दशगजासँगै सटेर रहेको जमुनाहमा सर्बसाधारण आवत जावत गर्ने मुख्य बाटोमा क्यामरा जडान गरी सीमा क्षेत्रका गतिविधिमा सुरक्षा सतर्कता बढाएको भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।

यहाँ रहेका सीसी क्यामरा सञ्चालन र रेखदेख भारतको लखनउमा रहेको एसएसबीको कार्यालयले गर्ने भएको छ । त्यस्तै केन्द्रस्थित दिल्लीमा रहेको एसएसबीको मुख्यालयले त्यस्को मनिटरिङ गरिरहेको बताइएको छ । तर बाँक प्रहरी प्रशासन भने यसबारे अनविज्ञ देखिएका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नेपालगञ्जमा स्वयमुल्यांकन प्रशिक्षण

Next Post

राप्रपा ललितपुर महानगर समितीको अधिबेशन सम्पन्न, अध्यक्षमा मगर चयन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post

राप्रपा ललितपुर महानगर समितीको अधिबेशन सम्पन्न, अध्यक्षमा मगर चयन

आजको मौसमः आंशिकदेखि सामान्य बदली

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?