ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्ज उपमहानगरपालिकाले ५० वेडको कोभिड वार्ड सञ्चालन गर्ने

News Desk by News Desk
६:२० मध्यान्ह, बैशाख १२, २०७८
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १२ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाले ५० सइयाको अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन गर्ने भएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा आईतबार बसेको नगर कार्यपालिकाको बैठकले तत्काल अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन गर्ने निर्णय गरेको हो । भेरी अस्पतालमा विरामीको चाप थेग्न गाह्रो भएपछि उपमहानगरपालिकाले अक्सिजन वार्ड सहितको वार्ड सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले उपमहानगरपालिकाको रामलिला मैदान स्थित नारी उत्थान केन्द्रको सभाहलमा कोभिड वार्ड सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिसकेको जानकारी दिनुभयो । १।२ दिनमै कोभिड वार्ड सञ्चालनमा आउनेछ । उपमहानगरपालिकाले ह्वाईटहाउसमा सञ्चालन गरिरहेको आईसोलेसन केन्द्र समेत नियमित सञ्चालन हुने भएको छ ।

बैठकले नगरप्रमुख डा. धवलशम्शेर राणाको संयोजकत्वमा कोभिड रोकथाम र नियन्त्रणका लागि भईरहेका कामको अनूगमन र व्यवस्थापनका लागि उच्च स्तरीय समिति गठन गरेको छ । समितिमा उपप्रमुख उमा थापा मगर, प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर २ का वडाध्यक्ष सुनीलसिंह हमाल, वडा नम्बर ३ का वडाध्यक्ष मो. अयुव सिद्धिकी, वडा नम्बर १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर १४ का वडाध्यक्ष ओमकारनाथ मिश्रा,वडा नम्बर १८ का वडाध्यक्ष दिपक वर्मा र कार्यपालिका सदस्यहरु इन्दिरा शाही, मञ्जु नेपाली र कौसलकुमार धोवी रहनुभएको छ ।

बैठकले कोभिड उपचारमा तत्काल खर्च गर्ने गरि जिल्ला समन्वय समितिको खातामा ३ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको प्रबक्ता रिजालले जानकारी दिनुभयो । उपप्रमुख उमा थापा मगरले कोरोना रोकथाम र नियन्त्रणका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो । बैठकले भेरी अस्पताल र शिक्षण अस्पतालमा सहयोगका लागि केन्द्र र प्रदेश सरकारको ध्यानाकर्षणसहित अनुरोध गर्ने निर्णय गरेको छ । यसैगरी उपमहानगरपालिकाले थप एउटा एम्बुलेन्स भाडामा सञ्चालन गर्ने निर्णय गरेको वडा नम्बर १८ का अध्यक्ष दिपक वर्माले बताउनुभयो । बैठकले भेरी अस्पताल र आईसोलेसन केन्द्रमा करारमा कर्मचारी लिई परिचालन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

१३ गतेदेखि २० गते सम्मका लागि निषेधाज्ञा

Next Post

कोभिड व्यवस्थापनका लागि भेरीलाई सहयोग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
Next Post

कोभिड व्यवस्थापनका लागि भेरीलाई सहयोग

खजुरामा अक्सिजनसहितको आइसोलेसन

आज १२५ जना कोरोना मुक्त

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?