ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा बिपद पुर्बतयारी, १ लाख ५० हजार मानिस जोखिममा

News Desk by News Desk
७:१३ मध्यान्ह, जेष्ठ ३१, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३१ गते ।
मनसुन सक्रिय भए संगै बाँकेमा बिपद पुर्बतयारी थालिएको छ।
बाँके जिल्लामा यस वर्ष विपद्‌बाट २५ हजार घरपरिवारका १ लाख ५० हजार मानिसहरू प्रभावित हुनसक्ने पुर्वानुमान गरिएको छ । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले उक्त अनुमान गरेको हो ।

त्यसका लागि पुर्ब तयारी थालिएको छ । सबैभन्दा बढी डुडवा, नरैनापुर र राप्ती सोनारी गाउँपालिकामा बाढीले बढी क्षति पुर्याउने अनुमान गरिएको छ । बाढीबाट हुनसक्ने बिस्थापनका लागि पाल, खाद्यन्न, भाँडाकुँडा लगायतका सामाग्रीहरुका लागि विभिन्न संघसंस्थाहरुसंग समन्वय भइरहेको जनाईएको छ ।

बाढीमा फसेकालाई उद्दार गर्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तैनाथ हुने छन् । त्यसअघि धनजनको क्षति हुननदिन बाढी आउनु पुर्ब तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान सूचना दिइने व्यस्वस्था मिलाउने गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बैठकले सोमबार विपद प्रतिकारका निर्णयहरु सार्वजनिक गरेको छ ।

विपद्बबाट जुध्न राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्रको मिति जेष्ठ २८ गतेको जिल्ला विपद् व्यवस्थापन समितिलाई प्राप्त निर्देशन कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यस वर्षको मनसुन विगतमा भन्दा वढी सक्रिय हुने भनि जल तथा मौसम विभागवाट पुर्वानुमान भए अनुसार सोही बमोजिम बाँके जिल्लाले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनालाई बैठकले अनुमोदन गरिएको छ ।

बाँकेको बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला ,किरण नाला, डुडुवा नाला लगायतका जोखिमयुक्त क्षेत्रहरुमा हुन सक्ने कटान तथा वाढीका कारण हुने क्षति न्यूनिकरणका लागि समयमै रोकथाम तथा आपतकालिन तटवन्धको लागि कार्य गर्न सम्वन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

जिल्ला विपद् व्यस्थापन समितिका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार मनसुन अवधिभर मनसुन सम्बन्धी सुचना तथा बुलेटिनहरुलाई उच्च प्राथमिकता दिई प्रकाशन प्रसारण गर्न सवै संचार माध्यमहरुलाई अनुरोध गरिने छ ।

ADVERTISEMENT

दैनिक मनसुन सम्वन्धी वाढी पूर्वानुमान महाशाखाले जारी गर्ने वुलेटीन सवै सरोकारवालालाइ दैनिक इमेल मार्फत उपलव्ध गराउने व्यवस्था जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रले मिलाउने छ।

असारको पहिलो साताभित्र सवै स्थानीय तहहरुले मनसुन पुर्वतयारी बैठक गर्ने र निवार्य रूपमा तयारी गर्नुपर्ने सुझाव दिइएको छ । तस्बिर: विनय दीक्षितको फेसबुकबाट

Share147Tweet92SendShare
Previous Post

पैदलयात्रीलाई घाइते बनाएर फरार थारु प्रहरी फन्दामा

Next Post

बर्दियामा नवनिर्मित सामुदायिक भवन उद्घाटनसंगै हस्तान्तरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

बर्दियामा नवनिर्मित सामुदायिक भवन उद्घाटनसंगै हस्तान्तरण

पानीले देशका विभिन्न नदी र खोलामा बाढी बढ्यो

भेरी अस्पतालको ओपीडि सेवा आजदेखि पुनः सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?