ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जिल्ला अदालत अर्घाखाँची लुम्बिनी प्रदेशकै उत्कृष्ट

News Desk by News Desk
९:२६ बिहान, साउन ६, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

अर्घाखाँची साउन ६ गते ।
जिल्ला अदालत अर्घाखाँची लुम्बिनी प्रदेशको उत्कृष्ट अदालत बनेको छ। गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशका अदालतमध्ये सबैभन्दा धेरै मुद्दा फर्स्यौट गरेकाले उत्कृष्ट घोषणा गरिएको हो।

अदालतले ७० दशमलब ९३ प्रतिशत मुद्दा फर्स्यौट न्यायाधीश वासुदेव न्यौपानेले जानकारी दिए। आर्थिक वर्ष २०७६/७७ मा बाँकी रहेका १४९ वटा मुद्दा र २०७७/०७८ का २८० वटा मुद्दा गरी ४३० वटा मुद्दामध्ये ३०५ वटा मुद्दा फर्स्यौट भएको अदालतका श्रेस्तदार महेश खनालले जानकारी दिए।

अर्घाखाँचीपछि प्युठान जिल्ला अदालतले ७० दशमलब ३२ प्रतिशत र त्यसपछि उच्च अदालत तुलसीपुरले ६६ दशमलब ४१ प्रतिशत मुद्दा फर्स्यौट गरेका छन्।

अर्घाखाँची अदालतले गत आर्थिक वर्षमा ३०० वटा मुद्दा फर्स्यौट गर्ने लक्ष्य राखेकामा ३०५ वटा अर्थात् लक्ष्यको तुलनामा १०१ दशमलब ६६ प्रतिशत फर्स्यौट गरेको हो।

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

अदालतमा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा छन्। आर्थिक वर्ष २०७६/७७ का ५२ र गत आर्थिक वर्षका १२३ गरी १७५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए। जसमध्ये १४२ वटा सम्बन्धबिच्छेदका मुद्दा फर्स्यौट भएका छन्। अदालतमा रहेका सम्पूर्ण मुद्दामध्ये करिब ४१ प्रतिशत सम्बन्धविच्छेदका छन्।

अघिल्लो तीन आर्थिक वर्षको मुद्दाको स्थितिलाई तुलना गर्दा गत आर्थिक वर्षमा सबैभन्दा बढी मुद्दा परेको र फर्स्यौट पनि बढी नै भएका छन्। २०७५/७६ मा ३८८ मुद्दामध्ये २६१ वटा फर्स्यौट भएका थिए। त्यस्तै‚ २०७६/७७ मा ३४३ थान मुद्दामध्ये १९४ वटा फर्स्यौट भएका थिए। २०७७/७८ मा ४३० मुद्दामध्ये ३०५ वटा फर्स्यौट भएका छन्।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

चीनले अनुदानमा थप १६ लाख डोज खोप दिने, खोप लिन निगमको जहाज चीन जाँदै

Next Post

पौडी खेल्ने क्रममा तीन जना युवकको डुबेर मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
Next Post

पौडी खेल्ने क्रममा तीन जना युवकको डुबेर मृत्यु

पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस मनाइँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?