ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जनादेशबाट सरकार परिवर्तन हुने कुरा सामन्य रहेको बताउदै नेकपा एमालेका सचीव एवम् पार्टी प्रवक्ता ज्ञवलि

News Desk by News Desk
९:५३ मध्यान्ह, साउन २९, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके साउन २९ गते ।

नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले गएको अषाढ २८ गते को परमादेशबाट मुलुकमा एउटा राजनैतिक परिवर्तन भएको बताउनु भयो।

उहाँले जनादेशबाट सरकार परिवर्तन हुने कुरा सामान्य रहेको र नेकपा एमालेले त्यस्ता फैसलालाई सहज ढङ्गले लिएको बताउनु भएको छ। वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र र जनताको सवालमा गम्भिर नरहेको बताउनु भएको छ।

प्रेस चौतारी बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले बर्तमान सरकार अवसरवादी र स्वार्थ समुहसंग मिलेर बनेको भन्दै ज्ञवालीले यो सरकार संविधान विरोधी, सुकुम्बासी विरोधी र गरिबमारा भएको आरोप समेत लगाउनु भयो–‘भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु बर्तमान सरकार गरिबमारा भएको दह्रो प्रमाण हो ।’

उहाले महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनामा सरकारका तर्फबाट औपचारिक रुपमा पत्र समेत पठाउन नसक्नुले यो सरकारको राष्ट्रियता माथि पनि चुक्क समेत नगरेको आरोप लगाउनु भयो ।

सम्बन्धित समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

भुमि सम्बन्धि समस्या समाधान आयोगमा रहेका व्यक्ति मन नपरेको खण्डमा व्यक्ति परिवर्तनको वैकल्पिक मार्ग हुंदाहुदै आयोग नै खारेज गर्नु नेपाली जनताका लागि न्यायसंगत नभएको बताउनु भयो । बर्तमान सरकारको संविधानका विरुद्वको काम भएको समेत ठोकुवा गर्दै आफ्नो साझा कार्यक्रम मार्फत अधिकार प्राप्त स्थानीय सरकारलाई प्रदेश सरकार मातहतमा ल्याएर कमजोर बनाउन खोज्ने सरकारको कुनियत प्रति खेद प्रकट गर्नुभयो।

उहाँले एमाले पार्टीको महाधिवेसन आउदो बैशाख भित्रै गरिसक्नु पर्ने जानकारी दिंदै पार्टी भित्रको आन्तरिक विवादलाई मिलाउन हरसम्भव प्रयास गरिरहेको र पार्टी एकताको प्रसंगमा हरेक पटक माधव नेपाल समूहले शर्तमाथि शर्त थपेर औचित्य सकेको उल्लेख गर्नुभयो ।

उहाँले अब स्थानिय तहको चुनाव नजिकिदै गर्दा त्यसलाई ध्यानमा राखेर पार्टी संगठन चुस्त दुरुस्त बनाउनु पर्ने बताउदै आउदो भदौ २७ र २८ गते पार्टीको बिधान महाधिवेशन हुने जानकारी समेत दिनुभएको छ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

कान्दाहारसहित महत्त्वपूर्ण सहर तालिबानको कब्जामा, सरकारद्वारा सत्ता साझेदारीको प्रस्ताव

Next Post

कांग्रेस बैठक : महाधिवेशन तत्काल गर्ने कि सार्ने भन्नेमा सहमति जुट्नै बाँकी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
Next Post

कांग्रेस बैठक : महाधिवेशन तत्काल गर्ने कि सार्ने भन्नेमा सहमति जुट्नै बाँकी

विओपी जमुनाहद्धारा साढे दुईलाख बढीको अवैध सामान बरामद

समाजवादी मुस्लिम संघले भन्यो–‘गुठीको १६ वर्षको हिसावकिताव खोइ ?’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?