ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोभिड–१९ पुर्व तयारीमा सम्वाद सरोकारवालाद्धारा सहकार्यको प्रतिवद्धता

News Desk by News Desk
६:४४ मध्यान्ह, साउन ३२, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके साउन ३२ गते ।
बाँकेमा कोभीड १९ को सम्भावित तेस्रो लहरको रोकथाम र प्रभावकारी उपचारको पुर्व तयारीका लागि स्वास्थ्य सरोकारवालाले सहकार्यको प्रतिवद्धता व्यक्त गरेका छन् । संवाद समूह बाँकेद्धारा आज नेपालगञ्जमा आयोजित कोभीड १९ को सम्भावित जोखिम, तयारी र प्रभावकारी उपचार सेवा बारे स्वास्थ्य सरोकारवालासँग गरिएको अन्तरक्रियात्मक सम्वाद सहजीकरणमा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।

चिकीत्सक, अस्पताल पदाधिकारी, स्वास्थ्यकर्मी, सुरक्षा अधिकारी, जनप्रतिनीधी र नागरिक समाजका अगुवा सहभागी कार्यक्रममा कोरोना संक्रमण साझा सरोकारको विषय भएकाले सामुहिक सहकार्यका साथ पुर्व तयारी थाल्नु पर्नेमा जोड दिइएको थियो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रद्धारा यस अघि गठीत विशेषज्ञसहितको समितीले सम्भावित जोखीम र गरिनु पर्ने तयारी बारे सुझाव सहितको प्रतिवेदन बाँकेका प्रमुख जिल्ला अधिकारी एवं केन्द्रका संयोजक शिवराम गेलाललाई बुझाएको थियो ।

कार्यक्रममा सहभागी अधिकांस स्वास्थ्य विज्ञहरुले स्वास्थ्य सचेतना, दक्ष जनशक्ति, पुर्वाधार, उपकरणसहितको व्यवस्थापन तथा प्रभावकारी उपचारलाई प्राथमिकता दिन सुझाव दिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले विगतबाट पाठ सीक्दै कोरोना जोखीमको सामना गर्न पूर्ण तयारी अवस्थामा रहेको जाकारी दिनु भयो ।

सम्बन्धित समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

स्वास्थ्य संस्था, स्थानीय तह लगायतसँगको समन्वय र सहकार्यमा आवश्यक रणनीतीसहित कार्य गरिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थामा मगरले नियमित सम्वाद र समन्वयले नै सामुहिक पहलको बातावरण सिर्जना हुने भन्दै त्यसका लागि प्रतिवद्ध र जिम्मेवार हुन आहवान गर्नु भयो ।

भेरी अष्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश थापाले सम्भावित जोखीमको सामना गर्न जनशक्ती, श्रोत साधान सहितको तयारी अवस्थामा रहेको जानकारी दिनु भयो । नेपालगञ्ज मेडिकल कलेजका निर्देशक डा सुरेश कनोडियाले महामारीमा नीजी स्वास्थ्य संस्थाले पनि सामाजिक उत्तरदायीत्व निर्वाह गरेको बताउनु भयो ।

नेपाल चिकीत्सक संघ भेरीका अध्यक्ष डा विनोद कर्णले स्वास्थ्य सचेतनामा जोड दिदै स्वाथ्यकर्मीलाई सहज रुपमा काम गर्ने बतावरण बनाउनु पर्ने आवश्यक्ता औल्याउनु भयो । नेपालगञ्ज मेडिकल कलेजकी बाल रोग विशेषज्ञ डा रोमा बोराले कोरोनाको तेस्रो लहर कुन स्वरुपमा आउँछ भन्ने एकिन नभएको भन्दै गर्भवती महिलालाई पनि खोपको व्यवस्थापन गर्नु पर्नेमा जोड दिनु भयो ।

ADVERTISEMENT

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले संक्रमीतको संख्या घटदै गइरहेपनि तयारी पूर्ण रुपमा हुन आवश्कीय भएको बताउनु भयो । श्रेष्ठका अनुसार अहिले भेरी अस्पतालमा कोभिडका ५२ जना उपचाररत छन् ।

नेपाल बार एशोसीयशनका वरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठले सम्भावित जोखीममा सचेततासँगै सवै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनु भयो ।

सम्वाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले सहजीकरण गर्नु भएको कार्यक्रममा जिल्ला शिक्षा विकास समन्वय इकाई प्रमुख राम सुरेश यादव, भेरी अस्पताल विकास समितका सदस्य एवं नागरिक अगुवा कृष्ण प्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणीज्य संघका महासचिव चिरञ्जीवी वली, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द, बालमनोवीद सुदिप भट्राई लगायतले आआफनो सुझाव राख्नु भएको थियो । कार्यक्रमको उद्येश्य र महत्वमाथि समूहका सदस्य एवं अधिवक्ता प्रहलाद बहादुर कार्कीले प्रकाश पार्नु भएको थियो ।

Share147Tweet92SendShare
Previous Post

दाङमा टिप्परको ठक्करबाट एकजनाको ज्यान गयो, स्थानियले गरे सडक अवरुद्ध

Next Post

त्रिभुवन चोकमा ट्राफिकको सरप्राइज चेकिङ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
Next Post

त्रिभुवन चोकमा ट्राफिकको सरप्राइज चेकिङ

सातवटै प्रदेशमा आज पानी पर्ने, चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?