ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

निर्मला पन्त प्रकरणमा एक भारतीय नागरिक पक्राउ

News Desk by News Desk
१०:५२ बिहान, पुस १९, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

कञ्चनपुर पुस १९ गते ।
कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता व्यक्तिलाई प्रहरीले हालै नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमको क्षेत्रीय अपराध अनुसन्धान समूह ९आरआईटी० र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को संयुक्त टोलीले भारतबाट अली थरका युवकलाई नियन्त्रणमा लिएर डीएनए जाँचका लागि नमूना लिएको प्रहरी उच्च स्रोतले बतायो ।

‘निर्मलाको बलात्कार तथा हत्या भएपछि कञ्चनपुरबाट एक जना भारतीय नागरिक हराइरहेका थिए, तिनलाई लामो समयदेखि खोजी गरिरहेका थियौं’ प्रदेश प्रहरी कार्यालयका एक उच्च अधिकृतले भने, ‘उनैलाई सोधपुछका लागि ल्याएका हौं ।’

सम्बन्धित समाचार

भेरी अस्पतालमा सिफलिस अनुसन्धान : तीन महिनामा १८७ सिफलिस प्रभावित, युवा बढी

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

उनका अनुसार पन्त प्रकरणमा नयाँ शिराबाट अनुसन्धान गर्दा हालसम्म खुलेका शंकास्पदमध्ये ‘भेरिफाइ’ गर्न बाँकी रहेकालाई सोधपुछ गर्ने क्रममा उनलाई नेपाल ल्याइएको थियो । ‘नेपाल आउने वित्तिकै डीएनए परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएका छौं’ उनी भन्छन्, ‘यद्यपि रिपोर्ट आइसकेको छैन ।’

प्रारम्भिक सोधपुछमा चाहिँ उनले इन्कारी बयान दिएका छन् । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार उनले निर्मलालाई जिस्काउने गरेको भन्दै विभिन्न व्यक्तिहरुले त्यसवेला बयान दिएका थिए ।

त्यही आधारमा प्रहरीले अलीसहित केही व्यक्तिको ‘स्केच’ बनाएर खोजी गरिरहेको थियो ।प्रकरणको अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘घटना भएको क्षेत्रका विभिन्न महिलाहरुसँग सोधपुछ गर्दा उनीहरुले अलीको हुलिया भएको व्यक्तिले महिलाहरुलाई जिस्काउने र नराम्रो व्यवहार गर्ने बयान दिएका थिए, त्यसैले उनीहरुमाथि पनि अनुसन्धान हुनुपर्छ भनेर लागेका थियौं ।

ADVERTISEMENT

’जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदी चाहिँ अहिलेको नियमित प्रक्रिया अनुसार नै अनुसन्धान भइरहेको बताउँछन् ।

‘घटना सुल्झिने खालको कुनै पनि सबूत प्रमाण फेला पारेका छैनौं’ चर्तुवेदीले अनलाइनखबरसँग भने, ‘घटनास्थल वरिपरिका संकेतबारे यो घटना भएदेखि हालसम्म अनुसन्धान भइरहेकै छ ।’कुनै पनि कनेक्सन अन्तरगत जोडिएका व्यक्ति हालसम्म पक्राउ नपरेको उनले बताए ।

Share148Tweet92SendShare
Previous Post

पत्रकार थापाको मोटरसाइकल चोरी

Next Post

बाँकेबाट गहतराज, सुवेदी र चौधरी माओवादी केन्द्रीय सदस्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा सिफलिस अनुसन्धान : तीन महिनामा १८७ सिफलिस प्रभावित, युवा बढी

७:२६ बिहान, चैत्र १९, २०८२
Auto Draft
दुर्घटना

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

५:०० बिहान, चैत्र १९, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
अपराध

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

६:४० बिहान, चैत्र १८, २०८२
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

३:५२ बिहान, चैत्र १८, २०८२
सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव
मुख्य समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

१:४५ बिहान, चैत्र १८, २०८२
पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति
अपराध

सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति

८:१२ बिहान, चैत्र १७, २०८२
नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन
मुख्य समाचार

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन

२:४२ बिहान, चैत्र १७, २०८२
Next Post

बाँकेबाट गहतराज, सुवेदी र चौधरी माओवादी केन्द्रीय सदस्य

नेपालगन्जकी अम्बिका काफ्ले जसपाको लुम्बिनी प्रदेश कोषाध्यक्षमा चयन

काफ्ले समाजको नेतृत्वमा अम्बिका काफ्ले

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?