ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेबाट गहतराज, सुवेदी र चौधरी माओवादी केन्द्रीय सदस्य

News Desk by News Desk
११:०१ बिहान, पुस १९, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके पुस १९ गते ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न भएको माओवादी केन्द्रको आठौं महाधिवशेनले विभिन्न क्षेत्र क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्दा बाँकेबाट तीन जना समेटिएका छन् ।

बाँकेबाट खुला र कलस्टरबाट ३ जना निर्वाचित भएका हुन् । महाधिवेशनबाट बाँकेका तीन जना निर्वाचित भएका छन् ।

खुलाबाट युवा तथा खेलकुद मन्त्री समेत रहनु भएका महेश्वरजंग गहतराज, प्रतिनिधी सभाका समानुपातिक सांसद पूर्णाकुमारी सुवेदी तथा थारु समुदायको कोटाबाट अञ्जना चौधरी केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको हो ।

कोहलपुर निवासी अथक बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाका निर्वाचित सांसद हुनुहुन्छ । भने सुवेदी प्रतिनिधी सभाका समानुपातिक सांसद हुनुहुन्छ । कोहलपुर निवासी उहाँ संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको जिम्मेवारीमा पनि हुनुहुन्छ ।

सम्बन्धित समाचार

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

यसैगरी चौधरी संविधान सभा सदस्य हुनुहुन्थ्यो । नेपालगन्ज निवासी चौधरी २०७० सालमा माओबादीका तर्फबाट संविधान सभाको समानुपातिक सभासद हुनु भएको थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

निर्मला पन्त प्रकरणमा एक भारतीय नागरिक पक्राउ

Next Post

नेपालगन्जकी अम्बिका काफ्ले जसपाको लुम्बिनी प्रदेश कोषाध्यक्षमा चयन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार
मुख्य समाचार

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

२:०६ बिहान, असार २२, २०८३
मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर
अपराध

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

१०:३४ बिहान, असार २१, २०८३
असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन
मुख्य समाचार

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

९:०८ बिहान, असार २१, २०८३
उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत
मुख्य समाचार

उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत

४:०४ बिहान, असार २१, २०८३
जमुनाहा नाकाको कडाइ : दुई किलो आँप बोकेका नागरिक सास्तीमा, तस्कर भने ‘सेटिङ’मा
मुख्य समाचार

जमुनाहा नाकाको कडाइ : दुई किलो आँप बोकेका नागरिक सास्तीमा, तस्कर भने ‘सेटिङ’मा

१२:२३ बिहान, असार २१, २०८३
भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण
मुख्य समाचार

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण

६:४१ बिहान, असार २०, २०८३
बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ
अपराध

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

१:४० बिहान, असार २०, २०८३
दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु
मुख्य समाचार

दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

१:१२ बिहान, असार २०, २०८३
Next Post

नेपालगन्जकी अम्बिका काफ्ले जसपाको लुम्बिनी प्रदेश कोषाध्यक्षमा चयन

काफ्ले समाजको नेतृत्वमा अम्बिका काफ्ले

चिसोले जनजिवन कष्टकरः छैन आगो ताप्ने व्यवस्था

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?