ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ : केपी ओली

News Desk by News Desk
११:५३ बिहान, चैत्र ५, २०७८
कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ : केपी ओली
377
सेयर
376
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत ५ गते ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झारिदने बताएका छन् । एमाले सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले पाँच वर्षअघि २३ मा झारिसकेकोले अब १३ सिटमा झारिदिनु पर्ने बताएका हुन् ।

‘यो गठबन्धन केही होइन । पाँच वर्षअघि बुढो कांग्रेस २३ सिटमा झरेको होइन ?’ कार्यकर्तालाई निर्देशन दिंदै उनले भने, ‘अब १३ सिटमा झार्नुपर्छ । लाग्नुस् न !’ कांग्रेसलाई ६० वर्षमाथिका ज्येष्ठ नागरिकले मत नदिने उल्लेख गर्दै उनले युवाहरूले झन भोट हाल्नुपर्ने कारण नभएको जिकिर गरे ।

यस्तै गठबन्धनमा रहेको एकीकृत समाजवादीलाई पार्टी नै नबनेको भन्दै अध्यक्ष ओलीले यही चुनावमै समाप्त हुने टिप्पणी गरे । गठबन्धनको अर्को घटक माओवादी केन्द्रलाई यसअघि एमालेले बचाइदिएको दाबी गरे ।

साथै स्थानीय तहको निर्वाचनको सन्दर्भमा अमध्यक्ष ओलीले गडबढ हुने भन्दै मतपेटिका आफूहरूको आँखै अगाडि राख्नुपर्ने माग गरे। लाह छाप लगाए पनि कोठाभित्र राखेका बाकसको भर नहुने भन्दै उनले त्यसको पहरेदारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।

सम्बन्धित समाचार

दाङ जिल्ला अदालतद्वारा सेवा सुरु

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा यथावत

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

र्‍याफ्टिङमा ओलम्पिक पदक जित्ने नेपालको आशा

Next Post

माथिल्लो तामाकोसी अवलोकन गर्न प्रधानमन्त्री देउवा दोलखामा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दाङ जिल्ला अदालतद्वारा सेवा सुरु
समाचार

दाङ जिल्ला अदालतद्वारा सेवा सुरु

९:३० मध्यान्ह, भदौ ३०, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा यथावत

९:२१ मध्यान्ह, भदौ ३०, २०८२
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

९:१६ मध्यान्ह, भदौ ३०, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

११:५८ मध्यान्ह, भदौ २९, २०८२
जेनजीको पत्रकार सम्मेलनमा कुटाकुट
समाचार

जेनजीको पत्रकार सम्मेलनमा कुटाकुट

९:०९ बिहान, भदौ २९, २०८२
अस्थायी टहरामा नेपालगन्ज उपमहानगरको सेवा
समाचार

अस्थायी टहरामा नेपालगन्ज उपमहानगरको सेवा

७:०६ बिहान, भदौ २९, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर साधारणतया बदली, यी प्रदेशमा वर्षाको पूर्वानुमान

१०:२६ मध्यान्ह, भदौ २८, २०८२
सर्वोच्च अदालतद्वारा लुटपाट गरिएका सामग्री फिर्ता गर्न सार्वजनिक सूचना जारी
समाचार

सर्वोच्च अदालतद्वारा लुटपाट गरिएका सामग्री फिर्ता गर्न सार्वजनिक सूचना जारी

११:२५ मध्यान्ह, भदौ २७, २०८२
Next Post
माथिल्लो तामाकोसी अवलोकन गर्न प्रधानमन्त्री देउवा दोलखामा

माथिल्लो तामाकोसी अवलोकन गर्न प्रधानमन्त्री देउवा दोलखामा

नेपालमा प्रतिबन्धित लागु औंषधसहित जमुनाहबाट एकजना पक्राउ

नेपालमा प्रतिबन्धित लागु औंषधसहित जमुनाहबाट एकजना पक्राउ

फरार अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण

फरार अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
6:03 am6:23 pm +0545
Feels like: 33°C
Wind: 10km/h ESE
Humidity: 88%
Pressure: 1007.11mbar
UV index: 4
WedThuFri
29/25°C
30/25°C
30/25°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?