ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

देशभर साधारणतया बदली, यी प्रदेशमा वर्षाको पूर्वानुमान

News Desk by News Desk
१०:२६ मध्यान्ह, भदौ २८, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
370
सेयर
369
VIEWS
ShareTweetSendShare

काठमाडौं भदौ २९ गते ।
देशका केही स्थानमा आइतबार (भदौ २९) वर्षाको पूर्वानुमान छ । यस दिन देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ५१ देखि ७५ प्रतिशत आकाश बादलले ढाक्नुलाई साधारणतया बदली भनिन्छ ।

आइतबार दिउँसो देशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । तराई भूभागका थोेरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । “कोसी प्रदेशलगायत वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस दिन राति पनि देशभर साधारणतया बदलीको पूर्वानुमान छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । बाँकी भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

“कोसी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,” महाशाखाले भनेको छ । हाल पानी पार्ने प्रणाली मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार

पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा

ADVERTISEMENT
Share149Tweet92SendShare
Previous Post

प्रदर्शनको क्रममा लुटपाट भएको हातहतियार र अन्य सामान तत्काल बुझाउन बाँके प्रहरीको अपिल

Next Post

नेपालगन्ज उपमहानगरलाई स्वास्थ्य बीमा विस्तार गर्न बोर्डको ताकेता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता
समाचार

पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता

५:३३ बिहान, फाल्गुन २८, २०८२
लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
मुख्य समाचार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

१:२० बिहान, फाल्गुन २८, २०८२
सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा
समाचार

सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा

१:०३ बिहान, फाल्गुन २८, २०८२
समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

१२:१८ बिहान, फाल्गुन २७, २०८२
लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदै
समाचार

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ

१:०१ बिहान, फाल्गुन २५, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

१२:४९ बिहान, फाल्गुन २५, २०८२
नयाँ सरकार बन्नुअघि नै किन सशस्त्रका दुई डीआईजीको म्याद थप गर्न खोजिँदै छ ?
समाचार

नयाँ सरकार बन्नुअघि नै किन सशस्त्रका दुई डीआईजीको म्याद थप गर्न खोजिँदै छ ?

१२:४५ बिहान, फाल्गुन २५, २०८२
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै
समाचार

जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै

१२:१७ बिहान, फाल्गुन २४, २०८२
Next Post
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा

नेपालगन्ज उपमहानगरलाई स्वास्थ्य बीमा विस्तार गर्न बोर्डको ताकेता

जेनजीको प्रदर्शन : जनजीवन सामान्य बन्दै, स्कुल र सरकारी कार्यालय खुल्न थाले

जेनजीको प्रदर्शन : जनजीवन सामान्य बन्दै, स्कुल र सरकारी कार्यालय खुल्न थाले

अस्थायी टहरामा नेपालगन्ज उपमहानगरको सेवा

अस्थायी टहरामा नेपालगन्ज उपमहानगरको सेवा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?