ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

यातायात ब्यवस्था कार्यालय उपयुक्त ठाउँमा छैन, अन्यत्र सार्न जरुरी छ : मन्त्री ढेगामगर

News Desk by News Desk
९:२९ मध्यान्ह, चैत्र २३, २०७८
यातायात ब्यवस्था कार्यालय उपयुक्त ठाउँमा छैन, अन्यत्र सार्न जरुरी छ : मन्त्री ढेगामगर
796
सेयर
770
VIEWS
ShareTweetSendShare

बाँके चैत २३ गते ।
लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री पुर्मती ढेगामगरले नेपालगन्जस्थित यातायात ब्यवस्था कार्यालयलाई अन्यत्र सानुपर्ने अवस्था देखिएको बताएकी छन् ।

आफू मातहतका कार्यालयको निरीक्षण गर्न नेपालगन्ज आउनु भएकी मन्त्री ढेगामगरले हाल संचालनमा रहेको कार्यालय साँघुरो ठाउँमा भएकोले नेपालगन्जस्थित अन्य सरकारी भवनमा सार्न उपुक्त भएको उनले बताइन् ।

उनले नेपालगन्जमा रहेका सरकारी कार्यालयको खोजी गरि स्थानान्तरण गर्न जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवलाई जिम्मा दिएको बताइन् । ‘सवारी साधनको उच्च चाप हुने कार्यालय साँघुरो राख्न सुहाउँदैन ।

पार्किङका कारण दुर्घटना हुने खतरा छ,’ उनले भनिन्, ‘पार्किङ गर्ने ठाउँ नपाएर सडकमा समेत पार्किङ गरेको पाएँ । यो राम्रो भएन ।’ उनले उपयुक्त ठाउँमा कार्यालय सार्न कार्यालय प्रमुखलाई निर्देशन दिएको समेत बताइन् ।

सम्बन्धित समाचार

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

बाँकेमा सत्ता गठबन्धन वीच तालमेल कसरी हुन्छ भन्ने प्रशंगमा राष्ट्रिय मगरात समन्वय समितिकी अध्यक्ष समेत रहेकी मन्त्री ढेगामगरले जिल्ला नेतृत्वले आवश्यकता अनुसार स्थानीय तहमा तालमेल गर्ने निर्णय भएको बताइन् ।

उनले भनिन्, ‘जिल्ला नेतृत्वले कहाँ कहाँ तालमेल गर्ने भन्छ, त्यहि अनुसार सत्ता गठबन्धनसँग तालमेल हुनेछ,’ उनले भनिन् ।
बाँकेको चार वटा पालिकामा गठबन्धन नगर्ने जिल्ला नेतृत्वले रिपोर्टिङ गरेको उनको भनाई छ ।

‘ग्रासरुटमा पार्टीको अवस्था कस्तो छ भन्ने जिल्ला तहलाई बढि जानकारी हुन्छ । जिल्ला नेतृत्वको निर्णय अनुसार नै पार्टीले उम्मेदवार टुंग्याउने छ,’ उनले भनिन् ।

ADVERTISEMENT
Share334Tweet193SendShare
Previous Post

चितवनको भरतपुरमा भूमिहिन दलितलाई लालपूर्जा वितरण

Next Post

नेपाल मै पहिलो पटक अवधी संविधान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा

७:४८ बिहान, भदौ १८, २०८३
मुख्य समाचार

कोहलपुरका १३ निष्क्रिय सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढाइयो

२:२३ बिहान, भदौ १८, २०८३
बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप
अपराध

बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप

१:५२ बिहान, भदौ १८, २०८३
बाँकेमा प्रदेशका ११६ योजना सम्पन्न, चालु आवमा २०० योजना
मुख्य समाचार

बाँकेमा प्रदेशका ११६ योजना सम्पन्न, चालु आवमा २०० योजना

१:०२ बिहान, भदौ १८, २०८३
भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर
कृषि

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

१२:५१ बिहान, भदौ १८, २०८३
Next Post
नेपाल मै पहिलो पटक अवधी संविधान

नेपाल मै पहिलो पटक अवधी संविधान

खेलकुद मन्त्री अथकद्धारा नेपाली क्रिकेट टीमलाई बधाई

खेलकुदलाई चलायमान बनाउँदै मन्त्री अथक

चुनाव आउन दुई महिना बाँकी: दलहरु चुनाव केन्द्रित अभियानमा

चुनाव नजिकिएसँगै मतदातालाई आकर्षित गर्ने खालका घोषणापत्र बनाउँदै दलहरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?