ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपाल मै पहिलो पटक अवधी संविधान

News Desk by News Desk
१०:३५ मध्यान्ह, चैत्र २३, २०७८
नेपाल मै पहिलो पटक अवधी संविधान
409
सेयर
403
VIEWS
ShareTweetSendShare

बाँके चैत्र २३ गते ।
नेपालको संविधान २०७२ लाई अवधी अनुवाद गरि प्रकाशनमा ल्याइएको छ । नेपालमा बसोबास गर्ने अवधी समुदायका नागरिकहरुलाई आफ्नै मातृ भाषामा पढन र जान्नका लागि सहज हुने उद्देश्यले नेपालमै पहिलो पटक अवधी भाषामा संविधान अनुवाद गरिएको हो । नेपालको नवलपरासीदेखि पश्चिम बर्दिया जिल्लासम्म बसोबास गरेका अवधी समुदायले उक्त संविधानबाट लाभ लिने विश्वास लिइएको छ ।

डुडुवा गाउँपालिका बाँकेको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले नेपाली संविधानलाई अवधी भाषामा अनुवाद गरि प्रकाशन ल्याइएको हो ।

अनुवादित अवधी संविधानको मंगलबार नेपालगन्जमा एक समारोहका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विमोचन गर्दै अनुवादित संविधानलाई सबैले पढेर आफ्नो ज्ञान र व्यवहारमा कार्यन्वयन हुने बताउनुभयो ।

अध्यक्ष चौधरीले भन्नुभयो –‘संविधानका मौलिक हक अन्र्तगत प्रयोग गरिने विभिन्न अधिकार माग्दा पहिला कर्तत्व्यको पालना गर्नुहोस, अनि मात्र संविधानले सार्थकता पाउने छ, ।’ उहाँले यो संविधानले सबैले संस्कार सिक्नुपर्नेमा जोड दिदै कानूनका बारेमा आफुलाई थाहा भएपछि थुप्रै अधिकारका बारेमा वकालत गर्न सहज हुने बताउनुभयो ।

सम्बन्धित समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

अवधी अनुबादक शिवप्रसाद पाठकले संविधानको मर्मबारे व्याख्या गर्नुभएको थियो भने अवधी अगुवा पत्रकार विजय बर्माले अवधी संधिानलाई समुदायले अपनत्व गर्ने आधार तथा समुदायको बारेमा जानकारी दिनुभएको थियो ।
विमोचन कार्यक्रममा राष्टिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झंकर रावल, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी लगायतले अवधी संविधानबारे आ आफनो धारणा राख्नु भएको थियो ।

अवधी संविधानमा शिवप्रसाद पाठकले अनुवाद गर्नुभएको छ भने, अवधी भाषा विज्ञ विक्रममणी त्रिपाठीले भाषा शुद्धाशुद्धी र राकेश कुमार मिश्रले सम्पादन तथा संयोजन गर्नु भएको छ ।

नेपालको संविधान २०७२ लाई नेपालीबाट थारु र अवधी भाषामा मात्रै अनुवाद गरि प्रकाशन गरि सकिएको छ । नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्धारा अनुमती र भाषाका बारेमा नपाल प्रज्ञा प्रतिष्ठानबाट सिफारिस लिई संविधान प्रकाशनमा ल्याइएको छ । बाँके जिल्लाकै डुडुवा गाउँपालिका अवधी भाषी बाहुल्यता रहेकाले अवधी संविधानले कानूनका बारेमा जानकार बनाउने छ ।

ADVERTISEMENT
Share167Tweet101SendShare
Previous Post

यातायात ब्यवस्था कार्यालय उपयुक्त ठाउँमा छैन, अन्यत्र सार्न जरुरी छ : मन्त्री ढेगामगर

Next Post

खेलकुदलाई चलायमान बनाउँदै मन्त्री अथक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
Next Post
खेलकुद मन्त्री अथकद्धारा नेपाली क्रिकेट टीमलाई बधाई

खेलकुदलाई चलायमान बनाउँदै मन्त्री अथक

चुनाव आउन दुई महिना बाँकी: दलहरु चुनाव केन्द्रित अभियानमा

चुनाव नजिकिएसँगै मतदातालाई आकर्षित गर्ने खालका घोषणापत्र बनाउँदै दलहरु

च्याम्पियन्स लिगमा रियलले चेल्सीलाई हरायो : बेन्जिमाको ह्याट्रिक

च्याम्पियन्स लिगमा रियलले चेल्सीलाई हरायो : बेन्जिमाको ह्याट्रिक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?