ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नन्दलाल बैश्यको उद्घोष ‘आमाको कसम खान्छु, जितेँ भने भ्रष्टाचार गर्दिनँ,’

News Desk by News Desk
१०:३५ बिहान, बैशाख २५, २०७९
राप्रपा अध्यक्ष लिङ्देन नेपालगन्जमा, ठूला पार्टीलाई दन्डित गर्न आग्रह
434
सेयर
411
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २५ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालगन्ज र कोहलपुरमा चुनावीसभालाई सम्वोधन गरेलगत्तै राप्रपाप्रतिको जनलहर बढेको छ। नेपालगन्जमा मेयर पदका उम्मेदवार नन्दालाल बैश्यसहितका उम्मेदजारलाई लिङ्देनले जिताउन अपिल गरेका थिए ।

त्यसलगत्तै राप्रपाका तर्फबाट मेयर पदका उम्मेदवार बैश्यपनि चुनावी अभियानमा होम्मिएका छन् । अन्य पार्टीका उम्मेदवारले जितेमा नेपालगन्जको विकास नहुने चेतावनी दिए । ‘स्वार्थका लागि गठबन्धन गरिएको छ ।

जितिहालेमा कसको एजेन्डा लागु गर्छन् ?,’ बैश्यले भने, ‘गठबन्धनले जितेमा लडाइँ झगडा हुन्छ । विकास हुँदैन ।’ उनले गलत मान्छेलाई मत दिएर नेपालगञ्जको मेयर नबनाउन आग्रह गरे।

उनले नेपालगञ्जलाई गुण्डाको अखडा बन्न नदिन अनुरोध गरेका छन् । ‘गलत मान्छेलाई भोट दिएर मेयर बनाउनुभयो भने पाँच वर्षसम्म पछुताउनुबाहेक केही गर्न सकिँदैन, नेपालगञ्जवासीले सबैलाई राम्ररी चिनेका छन्, सोच विचार गरेर भोट दिनुस्,’ बैश्यले भनेका छन ।

सम्बन्धित समाचार

आजदेखि संसद् अधिवेशन

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

वैश्यले आफू शासन गर्न नभइ सेवा गर्नका लागि मेयर हुन खोजेको बताए । उनले आफूले मेयर जितेमा भ्रष्टाचार नगर्ने बताए। ‘आमाको कसम खान्छु । मैले जितेँ भने भ्रष्टाचार गर्दिनँ,’ वैश्यले भने । यही अभियानका साथ आफु नेपालगन्ज बनाउन मेयरमा चुनाव लडेको बताएका छन् ।

ADVERTISEMENT
Share187Tweet103SendShare
Previous Post

नेपालगन्ज–८ मा मतदाताको विश्वास जित्दै निजामुद्दिन सिद्दिकी

Next Post

जनताको लागि निर्णायक भुमिका निर्वाह गर्नको लागि राजनीति क्षेत्रमा कमरुद्दिन राई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आजदेखि संसद् अधिवेशन
राजनीति

आजदेखि संसद् अधिवेशन

१२:२२ बिहान, चैत्र १९, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
अपराध

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

६:४० बिहान, चैत्र १८, २०८२
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

३:५२ बिहान, चैत्र १८, २०८२
सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव
मुख्य समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

१:४५ बिहान, चैत्र १८, २०८२
पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति
अपराध

सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति

८:१२ बिहान, चैत्र १७, २०८२
नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन
मुख्य समाचार

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन

२:४२ बिहान, चैत्र १७, २०८२
पूर्व सीडीओ छवि रिजाल पक्राउ
मुख्य समाचार

पूर्व सीडीओ छवि रिजाल पक्राउ

११:५९ मध्यान्ह, चैत्र १६, २०८२
Next Post
पुरैनीमा ६५ वर्षीया बृद्धाले राईलाई शुभकामना दिदै भनिन्–‘बेटा चुनाव जित्छौं मेरो आर्शिवाद छ’

जनताको लागि निर्णायक भुमिका निर्वाह गर्नको लागि राजनीति क्षेत्रमा कमरुद्दिन राई

नागरिक समाजसँग संवाद, निर्वाचन आचार संहिता पालनामा खवरदारी गर्ने प्रतिवद्धता

नागरिक समाजसँग संवाद, निर्वाचन आचार संहिता पालनामा खवरदारी गर्ने प्रतिवद्धता

सरकारबाट पाउने सेवा सुविधा लिन्नः निजामुद्दिन सिद्दिकी

सरकारबाट पाउने सेवा सुविधा लिन्नः निजामुद्दिन सिद्दिकी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?