ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नन्दलाल बैश्यको उद्घोष ‘आमाको कसम खान्छु, जितेँ भने भ्रष्टाचार गर्दिनँ,’

News Desk by News Desk
१०:३५ बिहान, बैशाख २५, २०७९
राप्रपा अध्यक्ष लिङ्देन नेपालगन्जमा, ठूला पार्टीलाई दन्डित गर्न आग्रह
450
सेयर
409
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २५ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालगन्ज र कोहलपुरमा चुनावीसभालाई सम्वोधन गरेलगत्तै राप्रपाप्रतिको जनलहर बढेको छ। नेपालगन्जमा मेयर पदका उम्मेदवार नन्दालाल बैश्यसहितका उम्मेदजारलाई लिङ्देनले जिताउन अपिल गरेका थिए ।

त्यसलगत्तै राप्रपाका तर्फबाट मेयर पदका उम्मेदवार बैश्यपनि चुनावी अभियानमा होम्मिएका छन् । अन्य पार्टीका उम्मेदवारले जितेमा नेपालगन्जको विकास नहुने चेतावनी दिए । ‘स्वार्थका लागि गठबन्धन गरिएको छ ।

जितिहालेमा कसको एजेन्डा लागु गर्छन् ?,’ बैश्यले भने, ‘गठबन्धनले जितेमा लडाइँ झगडा हुन्छ । विकास हुँदैन ।’ उनले गलत मान्छेलाई मत दिएर नेपालगञ्जको मेयर नबनाउन आग्रह गरे।

उनले नेपालगञ्जलाई गुण्डाको अखडा बन्न नदिन अनुरोध गरेका छन् । ‘गलत मान्छेलाई भोट दिएर मेयर बनाउनुभयो भने पाँच वर्षसम्म पछुताउनुबाहेक केही गर्न सकिँदैन, नेपालगञ्जवासीले सबैलाई राम्ररी चिनेका छन्, सोच विचार गरेर भोट दिनुस्,’ बैश्यले भनेका छन ।

RELATED POSTS

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

वैश्यले आफू शासन गर्न नभइ सेवा गर्नका लागि मेयर हुन खोजेको बताए । उनले आफूले मेयर जितेमा भ्रष्टाचार नगर्ने बताए। ‘आमाको कसम खान्छु । मैले जितेँ भने भ्रष्टाचार गर्दिनँ,’ वैश्यले भने । यही अभियानका साथ आफु नेपालगन्ज बनाउन मेयरमा चुनाव लडेको बताएका छन् ।

ADVERTISEMENT
Share205Tweet102SendShare
Previous Post

नेपालगन्ज–८ मा मतदाताको विश्वास जित्दै निजामुद्दिन सिद्दिकी

Next Post

जनताको लागि निर्णायक भुमिका निर्वाह गर्नको लागि राजनीति क्षेत्रमा कमरुद्दिन राई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु
अपराध

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

१:४० मध्यान्ह, जेष्ठ ५, २०७९
Auto Draft
मुख्य समाचार

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

११:५१ बिहान, जेष्ठ ५, २०७९
भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)
अपराध

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

११:३५ बिहान, जेष्ठ ५, २०७९
दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित
मुख्य समाचार

दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित

११:०६ बिहान, जेष्ठ ५, २०७९
डुडुवामा कांग्रेस विजयी
मुख्य समाचार

डुडुवामा कांग्रेस विजयी

११:४४ बिहान, जेष्ठ ४, २०७९
रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी
राजनीति

रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी

१०:३७ बिहान, जेष्ठ ४, २०७९
खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित
मुख्य समाचार

खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित

१०:२७ बिहान, जेष्ठ ४, २०७९
नेपालगन्ज वडा नम्बर १ मा पनि गठबन्धनकै अग्रता
मुख्य समाचार

प्रशान्त र कमरुद्दिन जित नजिक

१०:०८ बिहान, जेष्ठ ४, २०७९
Next Post
पुरैनीमा ६५ वर्षीया बृद्धाले राईलाई शुभकामना दिदै भनिन्–‘बेटा चुनाव जित्छौं मेरो आर्शिवाद छ’

जनताको लागि निर्णायक भुमिका निर्वाह गर्नको लागि राजनीति क्षेत्रमा कमरुद्दिन राई

नागरिक समाजसँग संवाद, निर्वाचन आचार संहिता पालनामा खवरदारी गर्ने प्रतिवद्धता

नागरिक समाजसँग संवाद, निर्वाचन आचार संहिता पालनामा खवरदारी गर्ने प्रतिवद्धता

सरकारबाट पाउने सेवा सुविधा लिन्नः निजामुद्दिन सिद्दिकी

सरकारबाट पाउने सेवा सुविधा लिन्नः निजामुद्दिन सिद्दिकी

Discussion about this post

Currently Playing

Recommended Stories

गौतमसँग छलफल गरेपछि ओली भेट्न प्रचण्ड बालुवाटारमा

६:२२ मध्यान्ह, साउन २०, २०७७

आज १४ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुँदै

१२:०९ मध्यान्ह, जेष्ठ ७, २०७८

अनुमति पाएका गाडीहरु पनि एसएसवीले जान दिएन्

७:०४ मध्यान्ह, चैत्र ६, २०७७

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3655 shares
    Share 1509 Tweet 894
  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    3326 shares
    Share 1330 Tweet 832
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2824 shares
    Share 1137 Tweet 703
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2337 shares
    Share 984 Tweet 564
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2366 shares
    Share 1017 Tweet 562
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?