ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

उपमेयरका उम्मेदवार कमरुद्धिनलाई महिला मतदाताको पनि साथ

News Desk by News Desk
२:१४ मध्यान्ह, बैशाख २६, २०७९
उपमेयरका उम्मेदवार कमरुद्धिनलाई महिला मतदाताको पनि साथ
479
सेयर
440
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २६ गते ।
नेपालगन्ज उपमहानगरपालिका उपमेयरका उम्मेदवार कमरुद्धिन राईले नेपालगन्जमा बसोबास गर्ने महिलाहरुको पनि साथ पाएको बताएका छन् ।

आफूले महिला, पुरुषलाई समान ब्यवहार गरेकोले महिला मतदाताले पनि रुचाएको उनले जिकिर गरे । उनले विशेष परिस्थितीका कारण महिला उम्मेदवार उठाउन नसकेको स्पष्ट पार्दै महिला अधिकार र महिला उत्थानका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् । ‘म पुरुष हुँ, तर महिला उत्थानका लागि मैले कुनै कसुर बाँकी राख्ने छैन । महिला विरुद्धका कुनै काम मबाट हुने छैन,’ उनले भने ।

जनता समाजबादीको तर्फबाट उपमेयरका उम्मेदवार राईले कुनै जातजाती, धर्म र सम्प्रदायको लागि नभई सिंगो नेपालगन्जलाई समृद्ध बनाउन योजना ल्याउने बताए । उनले उपमेयर चयनका लागि कुनै एउटा दलबाट उम्मेदवारी दिएको बताउँदै उपमेयरमा विजयी भए राजनीतिक आस्थाको आधारमा नभई आवश्यकता र औचित्यको आधारमा काम तथा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘मैले लामो दूरीको यात्रा तय गरेको छु, तपाईहरुले जिताउनु भयो भने तपाईहरुको चित्त बुझ्ने गरि काम गर्ने छु, सेवामा तल्लिन हुने छु,’ उनले भने ।

सम्बन्धित समाचार

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

भारतबाट फर्किने नेपालीलाई नेपालगन्ज नाकामा सास्ती

बाँकेमा जलेका कार्यालयबाट सेवा सञ्चालनको तयारी

पछिल्लो समय उनको पक्षमा जनलहर देखिएको छ । उनले अघिल्लो निर्वाचनभन्दा यस पटक माहोल राम्रो भएको बताए । ‘म दुखको भुंग्रोबाट निस्केको ब्यक्ति हुँ । दुख, पीडा कस्तो हुन्छ अनुभव गरेको छु ।

त्यसैले म दुखी, गरिवको सेवामा तल्लिन हुने छु,’ राईले भने ।
उनले अघिल्लो निर्वाचनभन्दा यस पटक आफ्नो पक्षमा धेरै मतदाता बढेको दावी गरे । अघिल्लो निर्वाचनमा संघीय समाजबादी फोरमको मत मात्र थियो । अहिले नयाँ शक्ति पार्टीको मत पनि थपिएको छ ।

त्यसैमा अहिले हाम्रो पक्षका नयाँ मतदाता पनि थपिएका छन्,’ उनले भने, ‘मलाई सत्ता गठबन्धन दल नेपाली काँग्रेस र माओवादी केन्द्रको मत पनि थपिने छ ।’

ADVERTISEMENT
Share215Tweet110SendShare
Previous Post

देश बिदेशमा खेलाडिको रुपमा परिचित निजामुद्दीन सिद्दीकी “मुन्ना” को राजनीति यात्रा

Next Post

पिप्रहवा पुगेका राईलाई जेष्ठ महिला मतदाताले भनिन्–‘राम्रो उपमहानगर बनाउनु जितको शुभकामना’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नवनियुक्त तीन मन्त्रीले लिए शपथ
मुख्य समाचार

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

५:३३ बिहान, भदौ ३०, २०८२
भारतबाट फर्किने नेपालीलाई नेपालगन्ज नाकामा सास्ती
मुख्य समाचार

भारतबाट फर्किने नेपालीलाई नेपालगन्ज नाकामा सास्ती

१:४१ बिहान, भदौ ३०, २०८२
बाँकेमा जलेका कार्यालयबाट सेवा सञ्चालनको तयारी
मुख्य समाचार

बाँकेमा जलेका कार्यालयबाट सेवा सञ्चालनको तयारी

९:०१ बिहान, भदौ २९, २०८२
जेनजीको प्रदर्शन : जनजीवन सामान्य बन्दै, स्कुल र सरकारी कार्यालय खुल्न थाले
मुख्य समाचार

जेनजीको प्रदर्शन : जनजीवन सामान्य बन्दै, स्कुल र सरकारी कार्यालय खुल्न थाले

१०:३६ मध्यान्ह, भदौ २८, २०८२
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
मुख्य समाचार

नेपालगन्ज उपमहानगरलाई स्वास्थ्य बीमा विस्तार गर्न बोर्डको ताकेता

१०:३० मध्यान्ह, भदौ २८, २०८२
प्रदर्शनको क्रममा लुटपाट भएको हातहतियार र अन्य सामान तत्काल बुझाउन बाँके प्रहरीको अपिल
अपराध

प्रदर्शनको क्रममा लुटपाट भएको हातहतियार र अन्य सामान तत्काल बुझाउन बाँके प्रहरीको अपिल

१०:०५ बिहान, भदौ २८, २०८२
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ
मुख्य समाचार

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

१२:०७ मध्यान्ह, भदौ २७, २०८२
सामान्य बन्दै नेपालगन्जको जनजीवन : बजारमा चहलपहल बढ्दै
मुख्य समाचार

सामान्य बन्दै नेपालगन्जको जनजीवन : बजारमा चहलपहल बढ्दै

९:०१ बिहान, भदौ २७, २०८२
Next Post
पिप्रहवा पुगेका राईलाई जेष्ठ महिला मतदाताले भनिन्–‘राम्रो उपमहानगर बनाउनु जितको शुभकामना’

पिप्रहवा पुगेका राईलाई जेष्ठ महिला मतदाताले भनिन्–‘राम्रो उपमहानगर बनाउनु जितको शुभकामना’

सहकारी रकम अपचलनका अभियुक्त उम्मेदवार बनेपछि पीडितको विरोध

सहकारी रकम अपचलनका अभियुक्त उम्मेदवार बनेपछि पीडितको विरोध

निर्वाचन आचार संहिता पालना गर्ने उम्मेदवारको प्रतिवद्धता

निर्वाचन आचार संहिता पालना गर्ने उम्मेदवारको प्रतिवद्धता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Light Rain
6:02 am6:24 pm +0545
Feels like: 32°C
Wind: 8km/h ESE
Humidity: 97%
Pressure: 1005.76mbar
UV index: 0
TueWedThu
28/25°C
29/25°C
30/25°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?