ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

देश बिदेशमा खेलाडिको रुपमा परिचित निजामुद्दीन सिद्दीकी “मुन्ना” को राजनीति यात्रा

News Desk by News Desk
१२:०४ मध्यान्ह, बैशाख २६, २०७९
देश बिदेशमा खेलाडिको रुपमा परिचित निजामुद्दीन सिद्दीकी “मुन्ना” को राजनीति यात्रा
502
सेयर
494
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके बैशाख २६ गते ।
विक्रम संवत २०१६ सालमा बुवा स्वर्गीय अब्दुल अजिज सिद्दीकी र स्वर्गीय आमा सुग्रा खातुनको कोखबाट जन्मिएका निजामुद्दीन सिद्दीकीको सानै उमेर देखि राजनितिमा झुकाव रहेको थियो । २०४६ सालबाट सक्रिय राजनीति सेवामा प्रवेश गरेका हुन् ।

मुस्लिम समुदायमा जन्मिएर हुर्किएका उनी निकै सरल स्वभावका छन् उनी नेपाली काङ्ग्रेसका निवर्तमान बाँके जिल्ला कोषाध्यक्ष समेत हुन् ।

सानै उमेरदेखी राजनीति र समाज सेवामा खरिएका सिद्दीकी खेलकुद जगतमा राष्ट्रिय अन्तरास्ट्रिय स्तरमा आफुलाई अनि सिङ्गो नेपाललाई चिनाउन सफल भएका छन् ।

उनि राजनितिमा विद्यार्थी हुनेबेला देखि सक्रिय भएपनी त्यो बेला उनले खेलकुद बिकासको लागि आफ्नो जिवनको चार दशक बढी खेलकुदकै लागि आफ्नो समय खर्चिएका थिए ।

RELATED POSTS

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

बाघको आक्रमणबाट महिलाको मृत्यु

उनी राष्ट्रिय फुटबल खेलाडी र अन्तरास्ट्रिय स्तरका हक्की खेलाडी हुन् । २०३८ सालमा प्रथम राष्ट्रिय खेलकुद हुँदा बाग्मती अञ्चल र भेरी अन्चलको खेल हुँदा खेलमै पहिलो पटक गोल हान्न सफल भएका सिद्दीकीले त्यो बेला आफ्नो टिमलाई दोस्रो बनाउन सफल भएका थिए उनको खेलप्रतिको लगाब देखेर खेल हेर्न आएका स्वर्गीय राजारानीले उनलाई सम्मान स्वरुप तक्मा लगाइदिएका थिए।

सिद्दीकी बाँके फुटबल संघको निवर्तमान बरिस्ठ उपाध्यक्ष र बाँके जिल्ला हक्की संघको जिल्ला सभापति समेत भएर निरन्तर खेलकुदको बिकास अनि खेलाडिको भविष्यप्रती सधै चिन्तित भएर लागिरहे। उनले ३ बर्ष आर्मिको टिमबाट फुटबल खेले र २०३२ सालदेखी २०४० सालसम्म ९ बर्ष लगातार नेपाल प्रहरिको टिमबाट फुटबल खेलेका थिए । उनी कुशल खेलाडि सङ्गै कुशल प्रशिक्षक पनि हुन् ।

उनले बाँके जिल्लामा आफ्नै व्यक्तिगत खर्चमा हक्की र फुटबलका गरेर ३६ जना खेलाडी जन्माएर उनिहरुलाई अहिले आफ्नै खुट्टामा उभिन सक्ने वनाएका छन् । आफुले जन्माएका खेलाडी भाईबहिनिहरुले खेल प्रती देखाएको लगाव अनि आफुप्रती गरेको सम्मानले छाती चौडा भएको बताउछन् ।

ADVERTISEMENT

खेलकुद समाजसेवा अनि राजनीनिलाई सङ्गसङ्गै अगाडि बडाएका सिद्दीकीले वडाबासिको मात्र नभएर समग्र नेपालकै मन जितेका छन् ।

२०३८ सालमा पहिलो पटक राष्ट्रिय खेलकुदमा भाग लिदा जुन उत्साह सिद्दीकीमा थियो त्यो बेलाको जोश जागर र उत्साह आजपनी उनीमा त्यतिकै देख्न सकिन्छ।

२०४६ साल देखि नेपाली काङ्ग्रेसको सक्रिय सदस्य भएदेखि निरन्तर आजसम्म अनि उनी पाटी भित्रका सक्रिय योद्धाको रुपमा परिचित छन् ।

उनले गरेको राम्रो काम अनि उनको समाजसेवा देखेर नै २०४९ र २०५४ सालको स्थानिय चुनावमा साबिकको नेपालगन्ज ११ बाट दुई पटक सम्म वडा अध्यक्ष पदमा सफल भएका थिए।

उनी वडा अध्यक्ष हुदा उनले सबै भन्दा पहिले आफ्नो वडाभित्र बाटो पिसिसी र नाली बनाउने वडा अध्यक्षको रुपमा चिनिएका थिए उनले दुइदुइ पटक वडा अध्यक्ष हुँदा वडाको निकै बिकास गरेका थिए उनकै नेतृत्वमा घसियारा टोलमा घसियामण्डि बनाए त्यहाँका महिला दिदिबहिनीहरुलाई दुनाटपरी , मैनबत्ती अगरबत्ती बनाउने सिपमुलक तालिमको व्यवस्था गरे आजपनी घसियारा बस्तिका महिलाहरुले त्यो सीप सदुपयोग गरेर आर्थिक लाभ लिईरहेका छन् ।

उनको राजनिती अनि समाजसेवाको मोहले गर्दा उनिलाई २०७४ सालको स्थानिय निर्वाचनमा पनि उनलाई वडा सदस्यको उम्मेद्बार बनाइएको थियो तर त्यतिबेला विभिन्न कारणले उनी थोरै मतले पराजित भएका थिए । उनी अन्य पाटिसङ्गको राजनीति प्रतिस्पर्धामा पराजित भए पनि जनताको सेवा गर्न अनि सामाजिक कार्यमा अनि जनताको नजरमा कहिले पनि पराजित भएनन् ।

आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट वडा नम्बर ८ का वडा अध्यक्ष पदका उम्मेदवार हुन् । उनी भन्छन साच्चै राजनितिमा थकान भन्ने शब्दनै नहुने रहेछ म आजको दिन सम्म आइपुग्दा पनि त्यो थकान कहिले महसुस गरिन जबसम्म म जनताको सेवामा खटिरहनेछु त्यो दिनसम्म म थाक्ने छैन म गाउँ समाज अनि पाटिलाई हाक्ने छु। उनी राजनीति मा मात्रै नभैइ सामाजिक कार्यमा र खेलकुदमा पनि उतिकै लगनशिल र सक्रिय छ्न ।

पाटी अनि जनताप्रती एकदमै इमान्दार , लगनशिल र कर्तव्यनिष्ठ भएर छल, कपट, बेईमान नभएका जनताप्रति सधै सरल र मिठास बोली भएका नम्र स्वभावका धनी सिद्दीकी २०७४ सालमा झिनो मतले पराजित भएका
सिद्दीकी भन्छ्न म जनताको सेवा मा सधै दास बन्न तयार छु म सोझो मुस्लिमको छोरोलाई नेपाली काङ्ग्रेसले एकदमै न्याय गरेको छ मेरो कामलाई पार्टीले मूल्याकंन गरेको छ म एकदमै खुसी छु। मैले चुनाव जितेर गएपछी मैले पाउने सरकारी सेवा सुबिधा वडाकै बिकासमा खर्चिने छु ।

वडा भित्रको मुख्य समस्यालाई पहिलो प्राथमिकतामा राखी आफ्नो वडाको बिकासलाई तीब्र पार्ने शिक्षा खेलकुद खानेपानी स्वास्थ सबै वडाबासिलाई सहजै उपलब्ध गराउनेछु अनि वडा भित्र रहेका लक्षित समुदायका बिपन्न परिवारलाई निशुल्कः खानेपानी प्रत्यक घरमा एक एक धारा बनाउनेछु घसियारा टोल र धोबी टोलका दिदिबहिनीहरु जो हातले दुना टपरी बनाउछ्न तिनको लागि आधुनिक प्राबिधिक मेसिन र बजार व्यवस्थापनको व्यवस्था गरिदिनेछु र वडा भित्र भएको महेन्द्रपार्क र रानीतलाउलाई पुन चलायमान गराउने छु भन्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्
। आसा छ उनले जनतासामु अनि हामी माझ गरेका प्रतिबद्धता पूरा गर्नेछन।

Share206Tweet124SendShare
Previous Post

सम्बृद्ध नेपालगन्ज बनाउने भए हलोमा भोट हाल्नुस्ः नन्दलाल बैश्य

Next Post

उपमेयरका उम्मेदवार कमरुद्धिनलाई महिला मतदाताको पनि साथ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन
मुख्य समाचार

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

२:१३ मध्यान्ह, जेष्ठ १२, २०७९
रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा
समाचार

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

१२:१० मध्यान्ह, जेष्ठ १२, २०७९
बाघको आक्रमणबाट महिलाको मृत्यु
दुर्घटना

बाघको आक्रमणबाट महिलाको मृत्यु

६:५८ मध्यान्ह, जेष्ठ ११, २०७९
बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही
राजनीति

बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही

६:५२ मध्यान्ह, जेष्ठ ११, २०७९
बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु
राजनीति

बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु

६:३७ मध्यान्ह, जेष्ठ ११, २०७९
भारतले चिनीको निर्यातमा रोक लगायो
समाचार

भारतले चिनीको निर्यातमा रोक लगायो

४:४० मध्यान्ह, जेष्ठ ११, २०७९
बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत
अपराध

बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत

२:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
जसपालाई एक्लाउँदै नेपालगन्जको कार्यपालिकामा बन्यो अर्को गठबन्धन
मुख्य समाचार

जसपालाई एक्लाउँदै नेपालगन्जको कार्यपालिकामा बन्यो अर्को गठबन्धन

१२:५० मध्यान्ह, जेष्ठ ११, २०७९
Next Post
उपमेयरका उम्मेदवार कमरुद्धिनलाई महिला मतदाताको पनि साथ

उपमेयरका उम्मेदवार कमरुद्धिनलाई महिला मतदाताको पनि साथ

पिप्रहवा पुगेका राईलाई जेष्ठ महिला मतदाताले भनिन्–‘राम्रो उपमहानगर बनाउनु जितको शुभकामना’

पिप्रहवा पुगेका राईलाई जेष्ठ महिला मतदाताले भनिन्–‘राम्रो उपमहानगर बनाउनु जितको शुभकामना’

सहकारी रकम अपचलनका अभियुक्त उम्मेदवार बनेपछि पीडितको विरोध

सहकारी रकम अपचलनका अभियुक्त उम्मेदवार बनेपछि पीडितको विरोध

Discussion about this post

Currently Playing

Recommended Stories

नेपालगन्जको मुख्य क्षेत्र सुनसान

७:२४ मध्यान्ह, बैशाख १९, २०७७

नक्कली नेपाली नोटसहित दुईजना पक्राउ

९:४४ बिहान, माघ १८, २०७७

विद्युत सेवा सहज बनाउन रुपाखेतीको सक्रियता

११:०२ मध्यान्ह, बैशाख १५, २०७७

Popular Stories

  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    5518 shares
    Share 2243 Tweet 1365
  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3660 shares
    Share 1511 Tweet 895
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2847 shares
    Share 1146 Tweet 709
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2342 shares
    Share 986 Tweet 565
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2377 shares
    Share 1022 Tweet 565
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?