ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

४८ लागिन् काजोल, १६ वर्षमा गरेकी थिइन् बलिउड डेब्यु

News Desk by News Desk
४:३३ मध्यान्ह, साउन २०, २०७९
४८ लागिन् काजोल, १६ वर्षमा गरेकी थिइन् बलिउड डेब्यु
386
सेयर
380
VIEWS
ShareTweetSendShare

अभिनेत्री काजोल आज शुक्रबार आफ्नो ४८ औं जन्मदिन सेलिब्रेसन गर्दैछिन् । ५ अगस्ट १९७४ मा जन्मिएकी काजोल विगत ३० वर्षदेखि फिल्म अभिनयमा सक्रिय छिन् ।

अभिनयको बलमा बलिउडमा आफ्नो अलग्गै पहिचान कायम गर्न सफल उनी दिग्गज अभिनेत्री तनुजा र स्वर्गीय निर्माता–निर्देशक शोमु मुखर्जीकी छोरी हुन् । फिल्मी वातावरणमा हुर्केकी काजोलले १६ वर्षमा बलिउडमा डेब्यू गरेकी थिइन् ।

‘दिल वाले दुल्हनिया ले जायेंगे’ बाट हिट
काजोलले सन् १९९२ मा फिल्म ‘बेखुदी’ बाट बलिउड डेब्यु गरेकी हुन् । तर यो फिल्मले बक्स अफिसमा खासै कमाइ गर्न सकेन । तर काजोलको अभिनयको सबैले तारिफ गरेका थिए । त्यतिबेला काजोल १६ वर्षकी थिइन् । उनले आफ्नो पढाइ छाडेर फिल्ममा काम गरेकी थिइन् । सन् १९९३ मा काजोल शाहरुख खान र शिल्पा शेट्टीसँग फिल्म ‘बाजीगर’मा देखिइन् । यो फिल्मपछि उनको लोकप्रियता बढ्दै गयो र उनी धेरै उत्कृष्ट फिल्ममा देखिइन् । उनको फिल्म ‘दिल वाले दुल्हनिया ले जायेंगे’ ले ठूलो सफलता हात पार्यो ।

अजयदेवगनसँग प्रेम र विवाह
काजोल र अजय देवगनको भेट फिल्म ‘हलचल’ को सेटमा भएको थियो । सुरुमा काजोललाई अजय मनपर्दैन थियो । तर पछि भेट बाक्लिदै जाँदा मनपर्न थाल्यो । काजोलका बुबा शोमु मुखर्जी पनि काजोल अजय देवगनसँग विवाह गरुन् भन्ने चाँहथे । काजोलले २४ वर्षको उमेरमा बिहे गर्नुको सट्टा आफ्नो करियरमा ध्यान दिनुपर्ने शोमुको इच्छा थियो । यस्तो अवस्थामा उनले काजोलसँग ४ दिनसम्म कुरा गरेनन् । तर काजोल अजयसँग बिहे गर्न चाँहन्थिन् । तनुजा र अजय देवगनका आमाबाबुले पहिले नै सहमति जनाइसकेका थिए । दुवैले सानो समारोहमा विवाह गरे । काजोल र अजयको एक छोरी न्यासा र छोरा युग छन् ।

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

धेरै धन
काजोलसँग अहिले करोडौंको सम्पत्ति छ । मिडिया रिपोर्टका अनुसार काजोल २४ मिलियन डलर अर्थात् १८० करोड ९भारु० को मालिक हुन् । काजोलले एक महिनामा कम्तिमा एक करोड कमाउँछिन् । यसरी उनको वार्षिक आम्दानी १२ करोड हुन्छ । काजोलका दुईवटा विलासी फ्ल्याट पनि छन् । उनले चलचित्र र विज्ञापनबाट पनि मनग्य कमाउ छिन् । एजेन्सी

ADVERTISEMENT
Share158Tweet95SendShare
Previous Post

मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदुत हनान गोडरवीच शिष्टाचार भेट

Next Post

बाँके जिल्लामा १ लाख ४१ हजार १ सय ८९ सवारी साधन व्यवस्थापन जिम्मा ६२ जना ट्राफिकलाई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
Next Post
बाँके जिल्लामा १ लाख ४१ हजार १ सय ८९ सवारी साधन व्यवस्थापन जिम्मा ६२ जना ट्राफिकलाई

बाँके जिल्लामा १ लाख ४१ हजार १ सय ८९ सवारी साधन व्यवस्थापन जिम्मा ६२ जना ट्राफिकलाई

ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक महिलाको मुत्यु

मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक महिलाको मुत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?