ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को

News Desk by News Desk
११:१७ बिहान, अशोज ६, २०७९
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
419
सेयर
401
VIEWS
ShareTweetSendShare

बाँके असोज ६ गते ।
हिन्दुहरूको महान् पर्व दशैँ नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका सयौँ नेपाली चाडपर्व मनाउन नेपाल फर्किन थालेका छन् ।

रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली अहिले दशैं–तिहार मनाउन सो सङ्ख्यामा नेपाली स्वदेश फर्केका हुन् ।
लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका सयौँ युवा अहिले नेपाल फर्किरहेकाले सीमामा भीड बढेको सीमास्थित जमुनाहा प्रहरीले जनाएको छ ।

दशैं नजिकै आइसकेकाले अहिले दैनिक तीन हजार बढी नेपाली भारतबाट रोजगारी गरेर घर फर्किरहेको जमुनाहा प्रहरी कार्यालयका प्रमुख माधव रिजालले बताउनुभयो ।

यसअघि सीमापारि र सिमानामै विभिन्न प्रकारका ठगी र लुटपाटमा नेपाली पर्दैआएकाले यसपटक दुबैतर्फ समन्वय गरेर कडा निगरानी बढाइएको उहाँले बताउनुभयो । सल्यान, दैलेख, सुर्खेत र जाजरकोटका सयौँ युवा दिनहुँ भारतबाट नेपाल फर्किरहेका छन् । भारतको सिमला, कुल्लु मनाली र हरिद्वारबाट काम गरेर पर्व मनाउन फर्किएको जमुनाहाका प्रहरी प्रमुख रिजालले बताउनुभयो ।

सम्बन्धित समाचार

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

रोजगारीका लागि भारतको सिमला पुगेका नरबहादुर थापासँगै दैलेखको ५० जना युवाको टोली दशैं मनाउन घर फर्किएको छ । वर्षभरि परदेशमा काम गरेर दिन बिते पनि दशैंमा सधैँ घर फर्किने गरेको थापाले बताउनुभयो ।उहाँका अनुसार भारतको सिमलामा मजदुरी काम गर्ने सल्यानका मात्रै सयौँ युवा छन् । तीमध्ये केही पहिले नै आइसकेको र अरू आउँदै गरेको उहाँले बताउनुभयो ।

पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्युठान लगायतका जिल्लाबाट भारतमा रोजगारीका लागि हरेक वर्ष सयौँ युवा पुग्नेगरेका छन् ।घर फर्किने क्रममा जमुनाह नाकामा भेटिनुभएका जाजरकोट पाँचकाटियाका हरिबहादुर खत्रीले घरपरिवारलाई लत्ताकपडा र दशैं खर्च लिएर भारतबाट ३० जनाको टोली घर फर्किन लागेको बताउनुभयो ।

आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने भएपछि लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाएर विशेष निगरानी सुरु गरिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

ADVERTISEMENT
Share178Tweet100SendShare
Previous Post

कपनमा आगलागी : ३ जनाको ज्यान गयो

Next Post

फरार दुई प्रतिवादी बाँके प्रहरीको फन्दामा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
अपराध

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

६:४० बिहान, चैत्र १८, २०८२
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

३:५२ बिहान, चैत्र १८, २०८२
सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव
मुख्य समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

१:४५ बिहान, चैत्र १८, २०८२
पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति
अपराध

सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति

८:१२ बिहान, चैत्र १७, २०८२
नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन
मुख्य समाचार

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन

२:४२ बिहान, चैत्र १७, २०८२
पूर्व सीडीओ छवि रिजाल पक्राउ
मुख्य समाचार

पूर्व सीडीओ छवि रिजाल पक्राउ

११:५९ मध्यान्ह, चैत्र १६, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
Next Post
फरार दुई जना प्रतिवादी पक्राउ

फरार दुई प्रतिवादी बाँके प्रहरीको फन्दामा

कोहलपुरका डिएसपी मल्ल निकम्वा बन्दै, घरमालिकलाई थुनेर लाखौं लुटपाट

कोहलपुरका डिएसपी मल्ल निकम्वा बन्दै, घरमालिकलाई थुनेर लाखौं लुटपाट

बाँकेमा भारतबाट हुने तस्करी बढ्यो

बाँकेमा भारतबाट हुने तस्करी बढ्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?