ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा भारतबाट हुने तस्करी बढ्यो

News Desk by News Desk
३:४२ मध्यान्ह, अशोज ६, २०७९
बाँकेमा भारतबाट हुने तस्करी बढ्यो
1.3k
सेयर
1.3k
VIEWS
ShareTweetSendShare

बाँके असोज ६ गते ।
बाँकेमा अवैध तस्करी ह्वात्तै बढेको छ । फितलो सुरक्षाका कारण भारतबाट हुने अवैध तस्करीका कारण नेपालगन्जका व्यवसायी मर्कामा परेका छन् ।

खुला सीमानाका र कमजोर सुरक्षाको फाइदा उठाउँदै तस्करहरुले विभिन्न नाकाको प्रयोग गरेर ठूलो परिमाणमा भारतबाट भन्सार छलेर अवैध सामान भित्र्याउने गरेका छन् ।

करिव ६५ किलोमिटर खुला सीमा रहेको बाँकेमा नेपालगन्जको जमुनाह नाकामा केही कडाई देखिएपनि अन्य नाकाहरुबाट भने तस्करहरुले निर्वाधरुपमा अवैध सामान भित्र्याउने गरेको स्रोतको भनाइ छ । चाडपर्वको मुखमा यसरी अवैधरुपमा भित्रिने सामानले नेपालगन्जका व्यवसायीहरु भने मर्कामा परेका छन् ।

कारोवार हुने मुख्य सिजनमै भारतबाट तस्करहरुले खाद्यान्न, लत्ताकपडालगायतका उपभोग्य तथा दैनिक प्रयोगमा आउने सामानहरु धमाधम भित्र्याइरहँदा नेपाली व्यवसायीहरु भने मुखदर्शक बन्न बाध्य छन् । उनीहरुले गृहप्रशासनलाई अवैध तस्करी रोक्न आग्रह गर्दा पनि खासै प्रभावकारी हुन सकेको छैन ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

भारतमा सस्तोमा खरिद गर्ने र नेपालमा महंगोमा विक्री हुने गरेका कारण तस्करहरुले भारतबाट अवैध सामान नेपालमा भित्र्याउने गरेका छन् । अहिले रुपैडिया बजारमा उपभोक्ताको थामिनसक्नु भीड छ । त्यसैमा तस्करहरुले अवैधरुपमा दैनिक उपभोग्य सामानहरु ल्याउने गरेका कारण नेपाली व्यवसायीहरु पलायन हुने अवस्था आएको व्यवसायीहरु दुखेसो पोख्छन् ।

यहाँबाट तस्करी गर्ने मुख्य व्यक्तिहरूमा
रहिस, भल्लर, मन्त्री, गुडु, कलिम, वन्टी, सविर, रन्जिता,
सुखा यादव, सफिक, सद्दाम, इरफान, आरिफ, नन्कु साहु, मन्जु, विना, ललिता, सुशीला, सोनू, आशा, अर्चना, मिरा, हसर अलि, सतिस, नसुरूद्दीन, भौकि बरकत लगायत रहेका छन् ।

ADVERTISEMENT
Share550Tweet320SendShare
Previous Post

कोहलपुरका डिएसपी मल्ल निकम्वा बन्दै, घरमालिकलाई थुनेर लाखौं लुटपाट

Next Post

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके द्धारा सवारी जाँचमा तीब्रता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
Next Post
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके द्धारा सवारी जाँचमा तीब्रता

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके द्धारा सवारी जाँचमा तीब्रता

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

डलरको भाउमा नयाँ रेकर्ड : आज एक अमेरिकी डलरको विनिमय दर १२९ रुपैयाँ ६८ पैसा

इंग्ल्यान्डमाथि पाकिस्तान १० विकेटले विजयी

इंग्ल्यान्डमाथि पाकिस्तान १० विकेटले विजयी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?