ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

चुनाव नजिकिएसँगै राईको चुनावी अभियान झन तीब्र

News Desk by News Desk
१०:३६ मध्यान्ह, कार्तिक २१, २०७९
चुनाव नजिकिएसँगै राईको चुनावी अभियान झन तीब्र
460
सेयर
441
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २१ गते ।
चुनावको मिति नजिकिदै गर्दा जसपाका नेता तथा बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईले आफ्नो चुनावी अभियानलाई तीब्रता दिएका छन् ।

आज एकै दिन ८ ठाउँमा घरदैलो तथा कोणसभा गरेका छन् । विहान डुडुवा गाउँपालिकामा चुनावी सभा गरेका राईले मध्यान्ह नेपालगन्ज वडा नं. ८ र ९ का युवासँग अन्तरक्रिया, दिउँसो भेटघाट, आसपानपुरमा पार्टी प्रवेश, टंकपसरी गाउँमा सम्वोधन, गोसाई गाउँमा भेला, मन्नीपुर, नटनपुर्वा र झगरुपुरमा पनि मतदातामाझ आफ्नो चुनावी सम्वोधन गर्न भ्याए । अधिकांश सम्वोधनमा उनले आफ्नो एजेण्डा विकास र सम्बृद्धि भएको स्पष्ट पारेका छन् ।

आफु मन्त्री हुँदा ल्याइएका योजनाहरु कार्यान्वयन भइसकेको भन्दै उनले विकासप्रेमीलाई मत दिन अपिल गरे । उनले जातिय र धर्मको नाममा राजनीति गर्नेहरुलाई मत नदिन आव्हान समेत गरेका छन् ।

उनले भने–‘यहाँ केही व्यक्तिहरु धर्म र जातको नाममा राजनीति गर्न खोजिरहेका छन उनीहरुबाट सचेत रहनु होला । त्यस्ता व्यक्तिले बाँकेको विकास गर्दैनन् ।’ उनले मधेशी तथा मुस्लिम समुदायको अधिकार स्थापनाका लागि आफ्नो विकल्प नभएको समेत प्रष्ट्याएका छन् ।

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

‘भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरियोस्’ सांसद भगबती चौधरी

दुई पटक मेयर भइसकेका व्यक्तिले के कति विकास गरे ? मुल्यांकन गर्ने बेला आएको छ उनले अगाडि भने–‘भेरी अस्पतालको भेन्टिलेटर खरिदका लागि आएको रकम धवलशम्शेर राणाका कारण फिर्ता भयो ।’ उनले राजामहाराजा भनेर अव जनतालाई झुक्याउने दिन समाप्त भएको पनि टिप्पणी गरेका छन् ।

राईले आफ्नो निर्वाचन क्षेत्रका २७ वटै वडामा चुनावी अभियान तीब्र पारेका छन् । उनको चुनावी अभियानमा जनताको साथ र समर्थन जुट्दै गएको छ । दैनिकरुपमा सयौं कार्यकर्ताहरु जसपामा प्रवेश गर्दै राईलाई जिताउने अभियानमा जुट्न थालेका छन् ।

ADVERTISEMENT
Share195Tweet110SendShare
Previous Post

जापानका लागि नेपाली राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

Next Post

आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार
समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

८:१५ बिहान, असार ३०, २०८२
स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
राजनीति

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

८:१० बिहान, असार ३०, २०८२
‘भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरियोस्’ सांसद भगबती चौधरी
राजनीति

‘भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरियोस्’ सांसद भगबती चौधरी

७:५८ बिहान, असार ३०, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बिमाको रकम भुक्तानी नगर्दा भेरी अस्पतालको सेवा प्रवाहमा समस्या

४:०८ बिहान, असार ३०, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने
समाचार

सरकारी निकायले अब चेक काट्न नपाउने

८:३७ बिहान, असार २९, २०८२
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले बोलायो विभागहरूको संयुक्त भेला

२:१२ बिहान, असार २९, २०८२
औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो
मुख्य समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

२:२१ बिहान, असार २८, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
Next Post
आज खण्डग्रास सूर्यग्रहण लाग्दै, ग्रहण लगेको बेला के गर्ने, के नगर्ने ?

आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण

कुन राशिलाई कस्तो प्रभावः

कुन राशिलाई कस्तो प्रभावः

इश्तियाक राई आज विहानैदेखि चुनावी अभियानमा व्यस्त

इश्तियाक राई आज विहानैदेखि चुनावी अभियानमा व्यस्त

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
5:30 am7:18 pm +0545
Feels like: 35°C
Wind: 8km/h E
Humidity: 88%
Pressure: 1001.02mbar
UV index: 0
WedThuFri
32/27°C
32/27°C
35/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?