ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अपांगता भएका व्यक्तिहरुलाई विपदबाट हुने जोखिम र न्यूनिकरण

News Desk by News Desk
६:५३ मध्यान्ह, पुस ४, २०७९
अपांगता भएका व्यक्तिहरुलाई विपदबाट हुने जोखिम र न्यूनिकरण
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके पुस ४ गते ।
अपांगता भएका व्यक्तिहरुले विपदबाट हुने क्षती सकेसम्म व्यहोर्न नपरोस् भन्नका लागि स्थानीय सरकारले पूर्वयोजना बनाउन जरुरी रहेको देखिएको छ ।

सि.वि.एम ग्लोबलको आर्थिक सहयोगमा अपांग सशक्तिकरण एव्म संचार केन्द्र डेक नेपालले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समिति, विपदसँग सम्वन्धित व्यक्तिहरुलाई आज कोहलपुरमा भेला गराएर अपांगता भएका व्यक्तिहरु विपदमा कसरी जोखिममा पर्छन भन्नेबारे जानकारी गराएको हो ।

आगलागी, भुकम्प, हिमपहिरो, बाढी र डुवान तथा महामारी जस्ता विपदबाट अपांगता भएका व्यक्तिहरुमा हुन सक्ने जोखिम र त्यसको न्यूनिकरणका लागि स्थानीय सरकारले योजना बनाउन जरुरी रहेको डेकका कार्यक्रम संयोजन जीवन गिरीले बताए । स्थानीय सरकारले विपदबाट हुने क्षती न्यूनिकरणका लागि सकेसम्म अपांगता भएकै व्यक्तिहरुलाई सहभागी बनाएर योजना बनाउनु पर्ने उनको भनाइ थियो ।

नेपाल राष्ट्रिय अपांग महासंघका निवर्तमान महासचिव राजु बस्नेत र निर्मल भण्डारीले सहजिकरण गरेको अपांगता समावेशी विपद जोखिम तथा न्यूनिकरण सम्वन्धि उक्त तालिममा भएका नीतिगत कुराहरुलाई समेत सबैले व्यवहारिकरुपमा कार्यान्वयनमा लैजानु पर्ने निवर्तमान महासचिव बस्नेतले बताए ।

सम्बन्धित समाचार

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

अपांगता भएका व्यक्तिहरुले विपदमा कसरी जोखिममा पर्छन भन्ने कुरालाई चित्रित गरेको दिइएको तालिममा सहभागी जनप्रतिनिधिहरुले विपद जोखिम तथा न्यूनिकरणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

कुहिँन थाले सामुदायिक वनमा काठ

Next Post

हज यात्रुबाट लिइएको विविध खर्चबापतको रकम फिर्ता हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन
दुर्घटना

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

४:१९ बिहान, भदौ ११, २०८३
भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति
दुर्घटना

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

४:०२ बिहान, भदौ ११, २०८३
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो
दुर्घटना

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

३:४३ बिहान, भदौ ११, २०८३
मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ
मुख्य समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

६:४९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट
मुख्य समाचार

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

३:४८ बिहान, भदौ १०, २०८३
अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
Next Post
हज यात्रुबाट लिइएको विविध खर्चबापतको रकम फिर्ता हुने

हज यात्रुबाट लिइएको विविध खर्चबापतको रकम फिर्ता हुने

शुक्लाफाँटामा सार्वजनिक स्थलको ५०० मिटर टाढामात्रै मदिरा बेच्न पाइने

शुक्लाफाँटामा सार्वजनिक स्थलको ५०० मिटर टाढामात्रै मदिरा बेच्न पाइने

गुठी ऐन तर्जुमा गर्न समिति गठन

गुठी ऐन तर्जुमा गर्न समिति गठन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?