ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

छाडा पशु चौपाया ब्यबस्थापनको प्रयासः बिष्टको टोलि राप्तिसोनारीमा पुग्यो

News Desk by News Desk
६:३३ मध्यान्ह, पुस १०, २०७९
छाडा पशु चौपाया ब्यबस्थापनको प्रयासः बिष्टको टोलि राप्तिसोनारीमा पुग्यो
412
सेयर
411
VIEWS
ShareTweetSendShare

बाँके पुस १० गते ।
छाडा पशु चौपाया ब्यबस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिका र राप्तीसोनारी गाउँपालिकाबीच समन्वय र सहकार्य गरेर अगाडि बढिने भएको छ ।

अव्यवस्थित छाडा पशु चौपायालाई ब्यबस्थित कसरी गर्न सकिन्छ भन्ने बारेमा दुई पालिका बीच समन्वय र सहकार्य गरेर अगाडि बढने कुरामा छ्लफल सुरु भएको नेपालगन्जका प्रमुख प्रशान्त बिष्टले जानकारी दिनुभयो ।

नेपालगन्जको छाडा पशु चौपायाको ब्यबस्थापन र संरक्षणका लागि राप्तिसोनारी गाउँपालिकासँग सहकार्य गर्न आवश्यक ठानेका छौं बिष्टले भन्नुभयो–यहाँ जंगल पनि प्रसस्त भएकाले आहारको समस्या पनि कम होला । छाडा पशु चौपायाका कारण नेपालगन्ज नगरमा सवारी दुर्घटना तथा गाउँमा किसानको बालिनालीमा नोक्सान पुग्दै आएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले कान्जिहाउस पनि संचालन गरेको छ । तर कान्जिहाउसमा राखिएका छाडा पशु चौपायालाई खुवाउने आहाराको भने बेलाबेला अभाव हुने गरेको छ । राप्तीसोनारी गाउँपालिकाले पनि छाडा पशु चौपाया समस्याको रुपमा रहेको जनाएको छ ।

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले नेपालगन्ज जस्तै राप्तीसोनारीमा पनि छाडा पशु चौपायाको समस्या रहेकाले यो समस्याको हल सबै पालिका मिलेर गर्नु पर्ने बताउनु भयो । उहाँले राप्तीसोनारीमा ५ वटा कान्जिहाउस संचालनमा रहेको पनि बताउनु भयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख बिष्टको नेतृत्वमा वडा अध्यक्षहरु गोपाल पुन, गोबिन्द रेग्मी, तरुण बज्राचार्य, कार्यपालिका सदस्य बसन्त कनौजिया, नगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी, कर्मचारी लगायतको टोली आज राप्तीसोनारी पुगेको थियो ।

ADVERTISEMENT
Share165Tweet103SendShare
Previous Post

मेयर कप रनिङ शिल्ड प्रतियोगिताः दौडतर्फ त्रिभुवन माबि र कृष्ण माबिको बर्चस्व

Next Post

नम्वर लेखाउँदै ट्राफिक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

१:२८ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
Next Post
नम्वर लेखाउँदै ट्राफिक

नम्वर लेखाउँदै ट्राफिक

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण ४ बजे

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण ४ बजे

नेपालले आज तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्दै

नेपालले आज तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?