ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

मेयर कप रनिङ शिल्ड प्रतियोगिताः दौडतर्फ त्रिभुवन माबि र कृष्ण माबिको बर्चस्व

News Desk by News Desk
२:४९ मध्यान्ह, पुस १०, २०७९
मेयर कप रनिङ शिल्ड प्रतियोगिताः दौडतर्फ त्रिभुवन माबि र कृष्ण माबिको बर्चस्व
385
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके पुस १० गते ।
ञस्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुदझ भन्ने नाराका साथ छैठौं नगर स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिता तथा पन्ध्रौं पालिका स्तरीय रास्ट्रपति रनिङ्गशिल्ड छनौट खेलकुद प्रतियोगितामा दौडतर्फ त्रिभुवन माबि र कृष्ण माबिले बर्चस्व कायम गरेका छ्न ।

एक सय, चार सय र पन्ध्र सय मिटरको दौडमा त्रिभुवन माबि र कृष्ण माबिले बर्चस्व कायम गरेका हुन । छात्रातर्फ पन्ध्र सय मिटर दौडमा त्रिभुवन माबिकी दीपशिखा शाही पहिलो, कृष्ण माबिकी बन्दना भण्डारी दोस्रो र तक्षशिला एकेडेमीकी एलिजा आर.सी तेस्रो हुनुभयो ।

यस्तै पन्ध्र सय मिटर छात्रतर्फको दौड स्पर्धामा त्रिभुवन माबिका निराजन शाही पहिलो, जनज्योतिका निशान्त थारु दोस्रो र लक्ष्मि माबिका ब्रह्माण्ड बम तेस्रो हुनुभयो ।यस्तै चारसय मिटरको छात्रातर्फको दौड स्पर्धामा कृष्ण माबिकी स्वस्तिका शाही पहिलो, ग्रीनपिस माबिकी दीपा भण्डारी दोस्रो र लक्ष्मि माबिकी शर्मिला नेपाली तेस्रो हुनुभयो । छात्रतर्फ भने गोर्खा युनाइटेडका प्रेम बहादुर बुढाथोकी पहिलो, जनज्योति पब्लिकका प्रकाश कार्की दोस्रो र कृष्ण माबिका निर्मल परियार तेस्रो हुनुभएको छ ।

यस्तै एकसय मिटरको छात्रातर्फको दौड स्पर्धामा ग्रीनपिस माबिकी तुलसा दमाई पहिलो, त्रिभुवन माबिकी माया सुनार दोस्रो र जनज्योति पब्लिककी आशिका शाही तेस्रो हुनुभयो । भने छात्रतर्फ डायनमिक माबिका प्रतिक सुनार पहिलो, लक्ष्मि माबिका बिनायक बम दोस्रो र ग्रीनपिस माबिका उमेश डांगी तेस्रो हुनुभयो । सटपट इभेन्टमा भने त्रिभुवन माबिको बर्चस्व छ ।

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

छात्रातर्फको स्पर्धामा त्रिभुवन माबिका किरण चन्द पहिलो, गोर्खा युनाइटेडका प्रेमबहादुर बुढाथोकी दोस्रो र सगरमाथा माबिका जगत थापा तेस्रो हुनुभयो । यस्तै छात्रतर्फको स्पर्धामा त्रिभुवन माबिकी सरनी बुढा पहिलो, कृष्ण माबिकी राधिक सुनार दोस्रो र ज्ञान ज्योति माबिकी बबिता रोकाय तेस्रो हुनुभयो ।

प्रतियोगितामा कोहलपुरका सामुदायिक र संस्थागत ३७ बिधालायका १ हजार १ सयबढी सहभागी छ्न । प्रतियोगितामा विभिन्न १५ वटा इभेन्टमा स्पर्धा भैरहेको छ । प्रतियोगिता भोलि सकिने छ ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

आज क्रिसमस ः क्रिश्चियन धर्मावलम्बीले धुमधामका साथ मनाउँदै

Next Post

छाडा पशु चौपाया ब्यबस्थापनको प्रयासः बिष्टको टोलि राप्तिसोनारीमा पुग्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
Next Post
छाडा पशु चौपाया ब्यबस्थापनको प्रयासः बिष्टको टोलि राप्तिसोनारीमा पुग्यो

छाडा पशु चौपाया ब्यबस्थापनको प्रयासः बिष्टको टोलि राप्तिसोनारीमा पुग्यो

नम्वर लेखाउँदै ट्राफिक

नम्वर लेखाउँदै ट्राफिक

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण ४ बजे

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण ४ बजे

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:17 am5:53 pm +0545
Feels like: 24°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1015.24mbar
UV index: 0
TueWedThu
32°C / 21°C
32°C / 21°C
31°C / 21°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?