ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जका चिकित्सक सडकमा, सुरक्षाको माग

News Desk by News Desk
३:४९ मध्यान्ह, अशोज ११, २०८०
नेपालगन्जका चिकित्सक सडकमा, सुरक्षाको माग
390
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके असोज ११ गते ।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी भइरहेका आक्रमणको बिरोधमा नेपालगन्जका चिकित्सक सडकमा निस्केका छन् । उनीहरुले बिहीबार सडकमै उत्रिएर बिरोध प्रर्दशन गरेका हुन् ।

नेपाल चिकित्सक संघ भेरी शाखाको अगुवाईमा बिरोध प्रर्दशन गरिएको हो । संघको भेरी शाखाको कार्यालय सुर्खेतरोड (गणेशमान चोक नजिक)बाट सुरु भएको उक्त प्रर्दशन विपी चोक, पासाङल्हामु मार्ग, जिल्ला प्रशासन, भेरी अस्पताल, चार बाहिनी चोक हुदै पुनः संघको कार्यालयमा आएर समापन भएको थियो ।

सो क्रममा प्रर्दशनमा सहभागी भएका चिकित्सक तथा स्वास्थ्यकर्मीले चर्का नारा लगाएका थिए । जिल्ला प्रशासन कार्यालय अगाडीको कोण सभालाई सम्बोधन गर्दै वरिष्ठ चिकित्सक एवम् आन्दोलनका संयोजक डा. श्यामसुन्दर यादवले आफ्नो ३१ वर्षको अनुभवमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी यति धेरै दुर्व्यवहारका घटना नभएको बताए ।

३१ वर्षको अनुभवमा यो दुई महिनामा जति घटना भए, यस्तो घटना भएको थिएन, गृह प्रशासन, स्वास्थ्य मन्त्रालय, काउन्सिलले दुर्व्यवहारका घटना तुरुन्त बन्द गर्नुपर्यो,’ यादवले भने ‘यसको परिणाम भविष्यमा के आउँछ, त्यो सबैका लागि थाहा भएकै कुरा हो, यदी हामी एप्रोन उतारेर अर्को रुपमा गयौं भने त्यसको जिम्मेवार सरकार हुन्छ ।

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

अझैपनि कुनै स्वास्थ्यकर्मीलाई कुटियो भने आफुहरुले देशभर आन्दोलन गर्ने चेतावनी दिए । ‘हामी यस्तो आन्दोलन गर्छौ, त्यसले तहस नहस हुन्छ, जिल्ला प्रशासनमार्फत गृहमन्त्रालय जाओस्,’ उनले भने ।

उक्त आन्दोलनको अगुवाई भने संघका भेरी शाखा अध्यक्ष एवम् वरिष्ठ चिकित्सक डा. बिनोद थापाले गरेका थिए । उक्त आन्दोलनलाई नेपाल नर्सिङ संघ लगायत संघ, संस्थाले पनि ऐक्यवद्धता जनाएका छन् ।

ADVERTISEMENT
Share157Tweet97SendShare
Previous Post

नारायणी नदीमा नुहाउने क्रममा दुई युवक बेपत्ता

Next Post

मुख्यमन्त्री चौधरीले नेपालगन्जका मुस्लिमसंगै मनाए ’मोहम्द डे’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Next Post
मुख्यमन्त्री चौधरीले नेपालगन्जका मुस्लिमसंगै मनाए ’मोहम्द डे’

मुख्यमन्त्री चौधरीले नेपालगन्जका मुस्लिमसंगै मनाए ’मोहम्द डे’

कोहलपुरका संचारकर्मी रिजाललाई स्वास्थ्य शाखा प्रमुखको अमर्यादित भाषा

कोहलपुरका संचारकर्मी रिजाललाई स्वास्थ्य शाखा प्रमुखको अमर्यादित भाषा

कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Partly Cloudy
6:13 am6:00 pm +0545
Feels like: 29°C
Wind: 6km/h E
Humidity: 88%
Pressure: 1011.18mbar
UV index: 1
TueWedThu
30°C / 23°C
29°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?