ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मुख्यमन्त्री चौधरीले नेपालगन्जका मुस्लिमसंगै मनाए ’मोहम्द डे’

News Desk by News Desk
४:०१ मध्यान्ह, अशोज ११, २०८०
मुख्यमन्त्री चौधरीले नेपालगन्जका मुस्लिमसंगै मनाए ’मोहम्द डे’
403
सेयर
402
VIEWS
ShareTweetSendShare

बाँके असोज ११ गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी मुस्लिम समुदायको महान पर्व ’मोहम्द डे’ को उत्सवमा सहभागी भएका छन् । नेपालगन्ज आईपुगेका मुख्यमन्त्री चौधरी बिहीबार बिहान मुस्लिम समुदायले निकालेको र्यालीमा सहभागी भएका हुन् ।

विपी चोकमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै धर्मलाई सम्मान गर्नुपर्ने बताए । नेपाल बहुसाँस्कृतिक, बहुधार्मिक समुदाय बसोबास गर्ने मुलुक रहेको उनको भनाई छ । ‘मोहम्मद डे पवलाई मुस्लिम समुदायले मात्र नभएर सबै नेपालीले गर्व गर्नुपर्छ, लुम्बिनी प्रदेश सरकारको तर्फबाट शुभकामना दिन म यहाँ आएको हुँ,’ उनले भने ।

यस्तै पुर्वमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जको धार्मिक तथा सामाजिक सद्भाव देशमै गर्व गर्न लायक भएको बताए । आगामी दिनमा पनि धार्मिक तथा सामाजिक सद्भाव कायम राखेर अगाडी बढ्नुपर्ने पुर्वमन्त्री राईको भनाई छ ।
नेपालगन्जमा धार्मिक सद्भाव कायम राख्नमा धर्मगुरुको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगीले मोहम्मद डे को शुभकामना दिदै भने, ‘यो खुसीयालीको पर्व हो, सबैमा खुसीयाली छाओस्, सबैमा राम्रो होस् ।’ सो क्रममा पुर्वमन्त्री गजेन्द्रबहादुर हमाल, लुम्बिनी प्रदेशकी सांसद अम्बिका काफ्ले, संविधान सभा सदस्य एवम् मुस्लिम अगुवा अब्दुल हमिद सिद्धिकी भोला, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्धिन राई, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) सन्तोषसिंह राठौंर, नेपाली काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी र सचिव सुधान्सु कोइराला, मुस्लिम संघका केन्द्रीय सदस्यहरु मेराज हल्वाई, जी नुरैन मुल्तमिस (साहिल) र मेराज अहमद खाँ, मुस्लिम समुदायका अगुवा रहमान मिया, कादिर अन्सारी लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

नेपाल मुस्लिम संघ बाँकेले आयोजना गरेको उक्त कार्यक्रममा संघका जिल्ला सभापति सुफियान खान(पठान) ले सम्मान ब्यक्त गरेका थिए ।

ADVERTISEMENT
Share162Tweet101SendShare
Previous Post

नेपालगन्जका चिकित्सक सडकमा, सुरक्षाको माग

Next Post

कोहलपुरका संचारकर्मी रिजाललाई स्वास्थ्य शाखा प्रमुखको अमर्यादित भाषा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
आर्थिक

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

३:२९ बिहान, जेष्ठ २१, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

बाँकेमा पुनः बढ्दो गर्मी, ‘लु’ को जोखिम बढ्दै

१:०२ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
मुख्य समाचार

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

२:२४ बिहान, जेष्ठ २०, २०८३
Next Post
कोहलपुरका संचारकर्मी रिजाललाई स्वास्थ्य शाखा प्रमुखको अमर्यादित भाषा

कोहलपुरका संचारकर्मी रिजाललाई स्वास्थ्य शाखा प्रमुखको अमर्यादित भाषा

कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्र प्रभावित हुनसक्ने

आजको मौसम : चट्याङसहित हल्का वर्षाको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?