ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सुनचाँदीका गहना चोर्ने शिव पक्राउ

News Desk by News Desk
९:३४ मध्यान्ह, अशोज २१, २०८०
सुनचाँदीका गहना चोर्ने शिव पक्राउ
473
सेयर
464
VIEWS
ShareTweetSendShare

बाँके असोज २१ गते ।
बाँकेको खजुराबाट सुनचाँदीका गहना चोर्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

खजुरा गाउँपालिका ५ सिमलघारी स्थित आर.के.ज्वैलर्स र खजुरा गाउँपालिका ३ खजुरा बजारमा रहेको दिप शिखा ज्वैलर्सबाट बाट सुन चाँदीका गरगहना चोरी गर्ने सुर्खेत सिम्ता गाउँपालिका ५ बस्ने २३ वर्षीय शिव नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै नेपालीले जनता दुग्ध उत्पादक सहकारी सस्थाबाट ल्यापटप समेत चोरी भएको उजुरी प्रहरीलाई परेको थियो । विभिन्न मिति र समयमा सुनचाँदीका गहना र ल्याप्टप चोरी भएको उजुरीका आधारमा प्रहरीले नेपालीलाई पक्राउ गरेको जनाएको छ ।

उनको साथबाट प्रहरीले ल्यापटप १ थान, सुनको टुक्रा, ५ ग्राम, चाँदिको औठी १२ थान, चाँदिको सिक्री ८ थान, चाँदिको मुन्द्रा ४५ थान, चाँदिको जन्तर २ थान, चाँदिको ब्रासलेट २ थान, चाँदिको पायल ४ थान, चाँदिको बिछिया ८ थान, चाँदिको लकेट १४ थान, चाँदिको सिक्का ३ थान, चाँदिको बाला १० थान, चाँदिको दुक्रा ८० ग्राम साथै चोरी गर्दा प्रयोग भएका दरौती, पेचकस, रेन्ची, हथौडा, पिलास र चक्कु बरामद गरेको छ ।

सम्बन्धित समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद

प्रहरीले उनको साथबाट । ६ हजार ९७५ रुपैयाँ नगद समेत बरामद गरेको छ । उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
Share195Tweet116SendShare
Previous Post

चाडपर्वलाई लक्षित गरी बाँके प्रहरीको तीन स्थानमा ‘यात्रु सहायता कक्ष

Next Post

पुरानो लयमा फर्कियो नेपालगन्ज, बढ्यो चहलपहल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद
अपराध

बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद

९:०४ बिहान, अशोज ३०, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
Next Post
पुरानो लयमा फर्कियो नेपालगन्ज, बढ्यो चहलपहल

पुरानो लयमा फर्कियो नेपालगन्ज, बढ्यो चहलपहल

इजरायल घटनाःशव पहिचान गर्ने कार्य अन्तिम चरणमा

इजरायल घटनाःशव पहिचान गर्ने कार्य अन्तिम चरणमा

दसैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुला

दसैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुला

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Partly Cloudy
6:19 am5:47 pm +0545
Feels like: 34°C
Wind: 11km/h W
Humidity: 57%
Pressure: 1011.85mbar
UV index: 2
SunMonTue
31°C / 18°C
30°C / 18°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?