ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पुरानो लयमा फर्कियो नेपालगन्ज, बढ्यो चहलपहल

News Desk by News Desk
९:५२ मध्यान्ह, अशोज २१, २०८०
पुरानो लयमा फर्कियो नेपालगन्ज, बढ्यो चहलपहल
526
सेयर
472
VIEWS
ShareTweetSendShare

बाँके असोज २१ गते ।
नेपालगन्ज आफ्नो लयमा फर्किएको छ । दुई पक्ष वीचको विवाद मत्थर भएपछि नेपालगन्ज पुरानो लयमा फर्किएको हो ।
सामाजिक सद्भाव विग्रिएर द्वन्द्व सिर्जना भएपछि बाँके प्रशासनले १६ असोज दिउँसो १ वजेदेखि कर्फ्यु जारी गरेको थियो । कर्फ्युका क्रममा दुवै पक्ष वीच नाराबाजी भए पनि नेपालगन्ज तनावग्रस्त बनेको थियो ।

बाँके प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, धार्मिक गुरु, नागरिक समाजका अगुवाको प्रयासमा नेपालगन्ज शान्त भएको छ । सुरक्षाकर्मीले संयमता अपनाएका कारण नेपालगन्जमा थप द्वन्द्व भड्किन नपाएको नेपालगन्जबासीले बताएका छन् ।

दुई पक्ष वीचको असमझदारीले भएको द्वन्द्वका कारण सवैभन्दा धेरै त्रिभुवन चोक, सदरलाई, त्रिवेणीमोड, इदगाह रोग विपी चोक प्रभावित भएको थियो । त्रिभुवन चोक, इदगाह र सदरलाइनका पशल शनिवार पनि खुल्न सकेनन् ।
तर, आइतवार यी सवै क्षेत्रका सवैजसो पसल खुलेका छन् ।

किनमेल गर्ने र आउजाउ गर्ने सर्वसाधारणको चहलपहल पनि आइतवारदेखि बढेको एक ब्यापारीले बताए । उनले सदरलाइन, त्रिभुवन चोक, इदगाह रोडका सवैजसो पसल खुलेको बताए । ‘नेपालगन्जले आफ्नो पुरानो लय समातेको छ । किनमेल गर्नेको संख्या पनि बढेको छ । चहलपहल बढ्दा अटो रिक्साको संख्या पनि बाख्लिएको छ,’ ति ब्यापारीले भने ।

सम्बन्धित समाचार

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

नेपालगन्जलाई शान्त बनाउन सुरक्षाकर्मी, प्रशासन, धर्म गुरु, मानवअधिकारकर्मी, नागरिक समाज र सर्वसाधारण चनाखो हुनुपर्ने नेपालगन्जबासीले सुझाव दिएका छन् ।

ADVERTISEMENT
Share243Tweet118SendShare
Previous Post

सुनचाँदीका गहना चोर्ने शिव पक्राउ

Next Post

इजरायल घटनाःशव पहिचान गर्ने कार्य अन्तिम चरणमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी
आर्थिक

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

७:१८ बिहान, भदौ १७, २०८३
मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम
कृषि

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

२:३५ बिहान, भदौ १७, २०८३
पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन
मुख्य समाचार

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

७:२८ बिहान, भदौ १६, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी
प्रदेश समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

९:४२ बिहान, भदौ १५, २०८३
Next Post
इजरायल घटनाःशव पहिचान गर्ने कार्य अन्तिम चरणमा

इजरायल घटनाःशव पहिचान गर्ने कार्य अन्तिम चरणमा

दसैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुला

दसैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुला

विराट र राहुलको शतकीय साझेदारीमा अस्ट्रेलियाविरुद्ध भारत ६ विकेटले विजयी

विराट र राहुलको शतकीय साझेदारीमा अस्ट्रेलियाविरुद्ध भारत ६ विकेटले विजयी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?