ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

दसैँका बेला समेत नेपालगन्ज सुनसान

News Desk by News Desk
१०:५६ बिहान, अशोज २९, २०८०
दसैँका बेला समेत नेपालगन्ज सुनसान
489
सेयर
456
VIEWS
ShareTweetSendShare

बाँके असोज २९ गते ।
उपचारका लागि नेपालगन्ज आएकी दंगीशरण गाउँपालिका १ की सीता बस्नेत किनमेल गर्न सिधै रुपैडिहा पुगिन् । रुपैडिहामा सामान सस्तो मूल्यमा पाइने सुनेकी उनी नेपालगन्जको दर भाउ नबुझेर सिधै उता गएकी हुन् ।
उनीसँगै आएका थप तीन जना पनि रुपैडिहा पुगेर सामान किने । दसैँको सामान किन्न जाने उनीहरु जस्तै दैनिक सयौँ नेपाली रुपैडिहा पुग्छन् र त दसैँका बेला समेत नेपालगन्ज सुनसान छ ।

घटस्थापनासँगै हिन्दू धर्मावलम्वीको घरमा दसैँ भित्रिएको सँगै दसैँको चहलपहल बढेको छ । दसैँ मनाउन देश, विदेशबाट नेपाली घर फर्किने क्रम जारी जारी छ । किनमेल गर्ने र घर सिगार्ने चटारो छ यतिबेला । तर, दसैँले नेपालगन्ज बजारलाई छुन सकेको छैन । नेपालीहरु किनमेलका लागि सिधै भारतीय बजार रुपैडिहा गएपछि नेपालगन्ज सुनसान भएको हो ।

नेपालीका कारण नेपालगन्जको सीमावर्ती भारतीय रुपैडिहा बजार मौलाउँदो छ । नेपाली ग्राहकले धानेको रुपैडिहा बजारका ब्यापारी मालामाल छन् यतिबेला । हामी नेपालीहरु जानीनजानी विदेशीलाई आफ्नो देसको पैँसा लुटाइरहेका छौँ । अर्काको देसका वासिन्दालाई सित्तैमा लुट्न पाउँदा भारतीय ब्यापारीहरु दिनदिनै मोटाउँदै गएका छन् ।
नेपालगन्ज, कोहलपुर, खजुरा र राँझा आसपासका सर्वसाधारण आफ्नो घर छेउको बजार छाडेर रुपैडिहा बजार हुइँकिदा दैनिक करोड रुपैँया विदेशिने गरेको छ । नेपालको रुपैँया भारत पलायन हुँदा नेपालमा आर्थिक मन्दी बढाउन मलजल भइरहेको छ ।

आर्थिक मन्दीका कारण किनमेल गर्नेको संख्या घटेका बेला थोरै सस्तो पाउने नाममा रुपैडिहा गएर किनमेल गर्ने परिपाटीले नेपालगन्जको ब्यापार ब्यवसाय ठप्प भएको नेपालगन्ज न्यूरोडस्थित फैन्सी पसल संचालक हेमा शाहले बताइन् । उनले अघिल्लो वर्षको दसैँ भन्दा यस वर्ष ब्यापार घटेको बताइन् । ‘दसैँ आए पनि ग्राहकको चहलपहल छैन । सवै ग्राहक भारतीय सीमावर्ती बजार रुपैडिहा जाँदा नेपालगन्ज सुनसान छ ।’

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

फैन्सी लुगामात्र नभई दैनिक प्रयोग हुने घरायसी सामानको विक्री पनि घटेको छ । सामान मात्र किन्नेहरुको संख्या घटेको त्रिभुवन चोक पूर्वलाइनमा किराना पसल गर्दै आएका पंकज गुप्ताले बताए । उनले किनमेल गर्न आउनेको संख्या दोब्बरले घटेको बताए । ‘खै किन हो हिजोआज किनमेल गर्नेको संख्या ह्वात्तै घटेको छ । घर भाडा र मजदुरलाई पारिश्रमिक दिन धौ–धौ छ,’ उनले भने, ‘भारतीय बजार जाने प्रबृत्ती नहट्दासम्म नेपालगन्जको ब्यापार सप्रेला भन्ने आशा छैन ।’

नेपालगन्जमात्र नभई बाँकेका अन्य सहरमा पनि ब्यापार घटेको छ । किनमेलका लागि भारतीय बजार जाने गरेका कारण दैनिक लाखौँ रुपैँया भारत पलायन भएको नेपालगन्ज उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष चिरन्जीवी ओली बताउँछन् ।

उनले नेपाली रुपैँया रोक्न नसके देसमा आर्थिक मन्दी थप बढ्ने जिकिर गरे । ‘आफ्नो देसको बजारमा सामान किनमेल गरेको भए नेपालको पैँसा नेपालमै राकिने थियो । आफ्नो देसको पसलमा सामान किन्ने हो भने आफ्नै देसका नागरिकले काम पाउने थिए नै देसलाई आर्थिक मन्दीबाट जोगाउन मद्दत गर्ने थियो,’ उनले भने, तर दैनिक करोड रुपैँया विदशीलाई सुम्पिएर हामीले आफ्नो देसलाई आफै गरिव बनाइरहेका छौँ । आर्थिक मन्दी ल्याउनेमा हामी सवै दोषी छौँ ।’

ADVERTISEMENT
Share215Tweet114SendShare
Previous Post

ढिलो गरी नेपालबाट बाहिरियो मनसुन

Next Post

एसपीको छत्रछायाँमा सशस्त्रका घुमुवा शर्मा र सुनारको राज, नागरिकलाई सास्ती, तस्करलाई मस्ती

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
Next Post
एसपीको छत्रछायाँमा सशस्त्रका घुमुवा शर्मा र सुनारको राज, नागरिकलाई सास्ती, तस्करलाई मस्ती

एसपीको छत्रछायाँमा सशस्त्रका घुमुवा शर्मा र सुनारको राज, नागरिकलाई सास्ती, तस्करलाई मस्ती

कांग्रेस बाँकेले छठ लगत्तै प्रशिक्षण अभियान चलाउने

कांग्रेस बाँकेले छठ लगत्तै प्रशिक्षण अभियान चलाउने

यी हुन् वर्षा र हिमपातको सम्भावना रहेका भू–भाग

यी हुन् वर्षा र हिमपातको सम्भावना रहेका भू–भाग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:20 am5:46 pm +0545
Feels like: 22°C
Wind: 5km/h NW
Humidity: 84%
Pressure: 1014.22mbar
UV index: 0
MonTueWed
30°C / 18°C
30°C / 17°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?