ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बर्दियामा जरायोको सुकुटी र भरुवा वन्दुकसहित ४ जना पक्राउ

News Desk by News Desk
३:४३ मध्यान्ह, कार्तिक २६, २०८०
बर्दियामा जरायोको सुकुटी र भरुवा वन्दुकसहित ४ जना पक्राउ
408
सेयर
407
VIEWS
ShareTweetSendShare

बर्दिया कात्तिक २६ गते ।
बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने तेलपानीबाट जरायोको ४० किलो सुकुटी र दुई थान भरुवा वन्दुकसहित चार जना चोरीसिकारीम सङ्लग्न व्यक्तिलाई पक्राउ गरेको छ ।

निकुञ्जले पाएको गोप्य सूचनाको आधारमा बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने बराहताल गाउँपालिका १, तेलपानीबाट पक्राउ गरेको निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्रि विनोद दाहालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउँपालिका १, तेलपानीका गमन वली, श्यामबहादुर वली, चन्द्र बहादुर वली र दिल बहादुर वली रहेका छन् । चोरसिकारीले निकुञ्ज भित्र जरायो मारेर सुकुटी बनाएको भन्ने गोप्य सूचना पाए लगत्तै निकुञ्जका कर्मचारीसहित नेपाली सेनाको संयुक्त गस्ती टोलीले सर्च अपरेशन गर्दा उनीहरुलाई घरबाटै पक्राउ गरिएको सहायक प्रमुख संरक्षण अधिकृत दाहालले बताउनुभयो ।

बर्दिया निकुञ्ज तथा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देविदत्त गणको संयुक्त सर्च अपरेशन टोलीले उनीहरुलाई सुर्खेतको बराहताल गाउँपालिका १, तेलपानीबाट जरायोको सुकुटी र भरुवा वन्दुकसहित पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दाहालले बताउनुभयो ।

सम्बन्धित समाचार

दाङ जिल्ला अदालतद्वारा सेवा सुरु

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा यथावत

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

पक्राउ परेकाहरुको साथबाट भरुवा बन्दुक २ थान, गोली, बारुद, जाल लगायतका बन्दोबस्तीका सामाग्री बरामद गरिएको छ । उनिहरुलाई एक वर्ष कैद, एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।
पक्राउ परेकाहरुलाई आवश्यक कानूनी कारवाहीका लागि पक्रिया अगाडी बढाइएको छ ।

ADVERTISEMENT
Share164Tweet102SendShare
Previous Post

बर्दियामा बिरामि पाटेबाघको उद्धार

Next Post

बाँकेमा खुलेआम जुवातास, प्रहरी मौन किन ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दाङ जिल्ला अदालतद्वारा सेवा सुरु
समाचार

दाङ जिल्ला अदालतद्वारा सेवा सुरु

९:३० मध्यान्ह, भदौ ३०, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा यथावत

९:२१ मध्यान्ह, भदौ ३०, २०८२
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

९:१६ मध्यान्ह, भदौ ३०, २०८२
विध्वंसात्मक गतिविधिमा संलग्नको पहिचान गर्दै बाँके प्रशासन : भिडियो फुटेज वा अन्य सूचना दिन अपिल
अपराध

विध्वंसात्मक गतिविधिमा संलग्नको पहिचान गर्दै बाँके प्रशासन : भिडियो फुटेज वा अन्य सूचना दिन अपिल

११:३८ बिहान, भदौ ३०, २०८२
बालसुधार गृहमा झडप के कारणले भयो ?
अपराध

बाँकेका सुधारगृह र कारागारबाट भागेका २८५ कैदीबन्दी सम्पर्कविहिन

५:५० बिहान, भदौ ३०, २०८२
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

बनेपा प्रहरी कार्यालयबाट लुटिएको ७३० राउन्ड गोलीसहित ७ जना पक्राउ

१२:०० बिहान, भदौ ३०, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

११:५८ मध्यान्ह, भदौ २९, २०८२
जेनजीको पत्रकार सम्मेलनमा कुटाकुट
समाचार

जेनजीको पत्रकार सम्मेलनमा कुटाकुट

९:०९ बिहान, भदौ २९, २०८२
Next Post
बाँकेमा खुलेआम जुवातास, प्रहरी मौन किन ?

बाँकेमा खुलेआम जुवातास, प्रहरी मौन किन ?

उल्लासमय चाड तिहार, नेपालगन्ज बजार झिलिमिली

उल्लासमय चाड तिहार, नेपालगन्ज बजार झिलिमिली

नेपालगन्जको सौगात इलेक्ट्रोनिक र खजुराको बर्मा हार्डवयरमा आगलागी

नेपालगन्जको सौगात इलेक्ट्रोनिक र खजुराको बर्मा हार्डवयरमा आगलागी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
6:03 am6:23 pm +0545
Feels like: 33°C
Wind: 11km/h ESE
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 6
WedThuFri
28/25°C
30/25°C
30/25°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?