ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँकेमा खुलेआम जुवातास, प्रहरी मौन किन ?

News Desk by News Desk
४:२१ मध्यान्ह, कार्तिक २६, २०८०
बाँकेमा खुलेआम जुवातास, प्रहरी मौन किन ?
495
सेयर
494
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २६ गते ।
कात्तिक २० गते मध्य रातमा वडा प्रहरी कार्यालय नेपालगन्जले नेपालगन्ज उपमहानगरपालिका १० भृकुटीनगरबाट ९ जना जुवाडे पक्राउ पर्यो । मोटो रकम लेनदेन भइरहेको उक्त जुवा खालबाट प्रहरीले नगद रुपैयाँ र जुवामा प्रयोग गरिने सामग्री समेत बरामद गरेको थियो । यसले चाडपर्वको अवसरमा बाँकेको नेपालगन्ज, कोहलपुर, राँझा लगायतका ठुला साना सहरमा जुवातास भइरहेको छ भन्ने प्रमाणित गर्छ ।

जुवातास खेल्ने क्रम जारी रहे पनि बाँके प्रहरीले त्यसपछि जुवाडे पक्राउ गर्न सकेको छैन । सुराकी नभएका कारण बाँके प्रहरीले जुवाडे पक्राउ गर्न नसकेको सर्वसाधारण बताउँछन् । ‘नेपालगन्जमा रातमामात्र नभई दिउँसोमा समेत जुवातास खेल भइरहेको छ, तर प्रहरीले कसैलाई समात्न सक्दैन,’ नेपालगन्जका एक सर्वसाधारणले भने, ‘जुवातासमा प्रहरीले सेटिङ मिलाएको आशंका छ । नत्र अघिल्ला वर्षमा समातिने जुवाडे यस वर्ष किन समातिन्नन् ।’

नेपालगन्ज, कोहलपुर, राँझा मात्र नभई नेपाल–भारत सीमा नजिक रहेको साईगाउँमा समेत दैनिक लाखौँ रुपैयाँको जुवातास हुने गरेको छ । त्यहाँ नेपालगन्जका ब्यापारीहरु समेत जुवा खेल्न पुग्ने गरेको स्थानीय बताउँछन् । उक्त ठाउँ नेपालगन्जबाट टाढा र भारतसँग सीमा जोडिएको छ । ‘साईगाउँमा प्रहरी, प्रशासनको आँखा पुग्न सक्दैन । प्रहरी आइहाले भारततर्फ भाग्न सजिलो छ । त्यसैले जुवाडेहरु साईगाउँलाई जुवा खेल्ने उत्तम थलोको रुपमा लिएको पाइन्छ,’ एक स्थानीयले नाम नबताउने सर्तमा भने ।

साई गाउँमा नयाँ नयाँ जुवाडे पुग्ने गरेको स्थानीयको भनाई छ । स्थानीयका अनुसार कहिलै नदेखेका जुवाडे त्यहाँ पुग्ने गरेका छन् । यस वर्ष बाँके प्रहरीले जुवातास नियन्त्रण गर्न तर्फ चासो नदिएको सर्वसाधारणको भनाई छ । यस वर्ष प्रहरीले किन चासो देखाएन कुन्नी ?,’ एक जनाले प्रश्न गरे ।

सम्बन्धित समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

ADVERTISEMENT
Share199Tweet124SendShare
Previous Post

बर्दियामा जरायोको सुकुटी र भरुवा वन्दुकसहित ४ जना पक्राउ

Next Post

उल्लासमय चाड तिहार, नेपालगन्ज बजार झिलिमिली

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

१२:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्परलाई १ लाख २० हजार जरिवाना
अपराध

अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्परलाई १ लाख २० हजार जरिवाना

५:०८ बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
Next Post
उल्लासमय चाड तिहार, नेपालगन्ज बजार झिलिमिली

उल्लासमय चाड तिहार, नेपालगन्ज बजार झिलिमिली

नेपालगन्जको सौगात इलेक्ट्रोनिक र खजुराको बर्मा हार्डवयरमा आगलागी

नेपालगन्जको सौगात इलेक्ट्रोनिक र खजुराको बर्मा हार्डवयरमा आगलागी

आज गाई पूजा गरिंदै

आज गाई पूजा गरिंदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?