ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्जमा ह्वात्तै बढ्यो चिसो, न्यूनतम तापक्रम ८.८ डिग्री

News Desk by News Desk
१:५२ मध्यान्ह, माघ १३, २०८०
बाँकेमा चिसो हृवात्तै बढ्यो, चहलपहल घट्यो
400
सेयर
399
VIEWS
ShareTweetSendShare

बाँके माघ १३ गते ।
मध्ये माघ लाग्दा समेत चिसो घट्नुको साटो झन बढेपछि बाँकेको जनजीवन थप कष्टकर बनेको छ । नेपालगन्जमा आज चिसो झन बढी महशुस गरिएको छ ।

नेपालगन्जको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १४.३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात भएका कारण देशभरको तापक्रम घटेको मौसमविद मिनकुमार अर्यालले जानकारी दिनुभयो।

मौसम पूर्वानुमान महाशाखाको तथ्याकं अनुसार आज जोमसोममा सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको छ। त्यहाँको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ।

त्यस्तै जुम्लामा माइनस ५.२ डिग्री सेल्सियस र जिरीमा माइन १.६ डिग्री सेल्सियम न्यूनतम तापक्रम छ। पानी परेको खण्डमा चिसो स्वतः बढ्छ। तर तत्काल ठूलो वर्षा गराउने प्रणालीको विकास भइनसकेको मौसमविद अर्यालले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

अघिल्लो वर्ष यतिबेलासम्म हिउँदे वर्षा गराउने दुइतीन वटै प्रणाली भित्रिसकेकोमा यसपालि ढिला भएको उनले बताउनुभयो । ‘अघिल्लो वर्ष यतिबेलासम्म दुई/तीन वटै प्रणाली भित्रिसकेका थिए।

मंसिर, पुस, माघ महिनामा कम्तिमा पनि महिनैपिच्छे १५ मिलिमिटर वर्षा हुनुपर्ने हो,’ उहाँले भन्नुभएको छ । हिउँदे वर्षा हुने अवधि अझै एक महिना बाँकी रहेकाले त्यतिबेलासम्म पानी पर्नसक्ने उहाँको भनाइ छ।

दिनानुदिन चिसो बढिरहेको भन्दै स्वास्थ्यमा सर्तकता अपानाउन चिकित्सकहरुले अपिल गरेका छन् ।

ADVERTISEMENT
Share161Tweet100SendShare
Previous Post

रक्त संकलन गर्ने घुम्ति बसको नेपालगन्जका कार्यवहाक मेयर राईले गरे शुभारम्भ

Next Post

बाक्लो हुस्सुले शनिवार नेपालगन्जबाट हुने सबै हवाई उडान रद्द

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

१:४९ बिहान, चैत्र २४, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
Next Post
हुस्सु र कुहिरोका कारण हवाई उडान प्रभावित

बाक्लो हुस्सुले शनिवार नेपालगन्जबाट हुने सबै हवाई उडान रद्द

तराईमा हुस्सु, बाँकी भू–भागमा यस्तो हुनेछ मौसम

एक महिनादेखिको बाक्लो हुस्सुका कारण तराई मधेशको जनजीवन कष्टकर

अध्यक्ष कपको उपाधि शिवशक्तीले उचाल्यो

अध्यक्ष कपको उपाधि शिवशक्तीले उचाल्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?