ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

अध्यक्ष कपको उपाधि शिवशक्तीले उचाल्यो

News Desk by News Desk
१०:५५ बिहान, माघ १४, २०८०
अध्यक्ष कपको उपाधि शिवशक्तीले उचाल्यो
377
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके माघ १४ गते ।
रप्तीसोनारी गाउँपालिका–४ बैजापुरस्थित जनशक्ति माध्यामिक विद्यालयमा आयोजित छैठौं राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप तथा १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको उपाधि शिवशक्ती माविले हात पारेको छ । १७ स्वर्ण, ५ रजत र ५ कास्य पदक जित्दै शिवशक्ती माविले अध्यक्ष कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको उपाधि उचालेको हो ।

यसैगरी सरस्वती माविले १३ स्वर्ण, ५ रजत र ८ कास्य पदक हात पार्दै उपविजेता बन्यो । नेपाल राष्ट्रिय मावि अगैयाले भने १० स्वर्ण, ८ रजत र ७ कास्य पदक जित्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भयो । गणेश मावि ढकेरीले ५ स्वर्ण, ४ रजत र ४ कास्य, सिद्देश्वर माविले ४ स्वर्ण, ८ रजत र ६ कास्य, लक्ष्मी मावि मदुईले ४ स्वर्ण, ८ रजत र २ कास्य पदक हात पार्यो । भुवर भवानी माविले २ स्वर्ण, ४ रजत र १ कास्य, अमरज्योति नन्कैपुरले १ स्वर्ण, १ रजत र २ कास्य, नेरा मावि गुलरीले १ स्वर्ण, १ रजत र १ कास्य, गौतम इंगिलिस माविले १ स्वर्ण, शम्शेरगन्ज इंग्लिस मिडियमले १ स्वर्ण, दिप प्रकाश आवासिय विद्यालयले १ स्वर्ण हात पारे ।

त्यसैगरी दुर्गा भवानी माविले १ कास्य, जन जागृति माविले १ रजत, नेरामावि टिकुलीपुरले ३ कास्य र चिल्डे«न प्याराडाइजले २ कास्य हात पार्न सफल भए । यसैगरी एथलेटिक्समा छात्रतर्फ उत्कृष्ट खेलाडी नेरामावि अगैयाका बिमल चौधरीले घोषित भए भने छात्रातर्फ सरस्वती मावि भवानीपुरकी सम्झना थारु घोषित भइन् ।

त्यसैगरी भलिबलमा छात्रतर्फ लक्ष्मी मावि मदुईका रविन्द्र थारु र छात्रातर्फ सरस्वती माविकी लक्ष्मी थारु उत्कृष्ट खेलाडी घोषित भइन् । एथलेटिक्समा उत्कृष्ट छात्र विद्यालयमा नेरा मावि अगैया प्रथम, शिवशक्ती मावि पेरानी द्धितिय र भुवर भवानी मावि विनौना तृतीय भए । एथलेटिक्समा उत्कृष्ट छात्रा विद्यालयमा प्रथम सरस्वती मावि भवानीयापुर, द्धितियमा नेरा मावि अगैया र तृतीयमा सिद्देश्वर मावि सिधनवा भए ।

सम्बन्धित समाचार

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

यसैगरी भलिबलमा उत्कृष्ट छात्र विद्यालयमा प्रथम लक्ष्मी मावि मदुई, द्धितिय भुवरभवानी मावि र तृतीयमा चिल्डे«न प्याराडाइज घोषित भए । भलिबलमा उत्कृष्ट छात्रा विद्यालयमा सरस्वती मावि भवानीयापुर प्र्रथम, नेरा मावि चिलहरीया द्धितिय र जनशक्ती मावि बैजापुर तृतीय भए ।

अनुशासनमा जनशक्ती मावि बैजापुर पुरष्कृत भयो । यसैगरी रनिङ शिल्डमा शिवशक्ती मावि प्रथम, सरस्वती मावि भवानीयापुर दोस्रो र नेरामावि अगैया तेस्रो भए । त्यसैगरी कबड्डीमा छात्रतर्फ सिद्देश्वर मावि सिधनवाका विजय तेली र छात्रातर्फ नेरामावि अगैयाकी हिमानी सुनार उत्कृष्ट भए ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

एक महिनादेखिको बाक्लो हुस्सुका कारण तराई मधेशको जनजीवन कष्टकर

Next Post

आज विश्व कुष्ठरोग दिवस, मधेश प्रदेशमा अधिक कुष्ठरोगी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी
खेल

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

६:४० बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

४:१३ बिहान, अशोज ६, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
Next Post
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती

आज विश्व कुष्ठरोग दिवस, मधेश प्रदेशमा अधिक कुष्ठरोगी

नागरिक सहायता कक्ष र महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन

नागरिक सहायता कक्ष र महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन

सामुदायिक विद्यालयको नतिजा निराशाजनक

चिसो बढ्दै गएपछि नेपालगन्जका विद्यालयमा पुनः जाडो बिदा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:12 am6:01 pm +0545
Feels like: 25°C
Wind: 3km/h E
Humidity: 95%
Pressure: 1010.5mbar
UV index: 0
MonTueWed
29°C / 24°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?