ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

रक्त संकलन गर्ने घुम्ति बसको नेपालगन्जका कार्यवहाक मेयर राईले गरे शुभारम्भ

News Desk by News Desk
१०:२१ मध्यान्ह, माघ १२, २०८०
411
सेयर
407
VIEWS
ShareTweetSendShare

बाँके माघ १२ गते ।
नेपाल रेडक्रस सोसाइटी बाँकेले घुम्ति बस मार्फत रगत संकलन गर्ने भएको छ । गैर आवासिय नेपाली संघ (एनआरएनए) ले लुम्बिनी प्रदेशका लागि रगत संकलन गर्ने अत्याधुनिक बस प्रदान गरेपछि रेड्क्रसले बसमार्फत रगत संकलन गर्ने भएको हो ।

एनआरएनएका अध्यक्ष डा. बद्री केसीले कार्यबहाक नगर प्रमुख कमरुद्दिन राई र रेडक्रस बाँके शाखाका सभापति गोवद्र्धन सिंह सम्झनालाई बसको साँचो हस्तान्तरण गरे । बस सेवाको नेपालगन्ज उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख राई र डा. केसीले संयुक्तरुपमा शुभारम्भ गरे ।

अत्याधुनिक सेवा सुविधा सहितको वातानुकुलित बस सेवामा प्राविधिक टिम, रगत संकलन कक्ष, भण्डारणका लागि फ्रिज, आराम कक्षको समेत व्यवस्था छ । ग्रामीण इलाकामा पुगेर रगत संकलन गर्न सहजता पुगोस् भन्ने उद्देश्यले बस प्रदान गरिएको एनआरएनएका अध्यक्ष केसीले बताए । ‘गाउँ–गाउँमा गएर रगत संकलन गर्न सहयोग मिलोस् भन्ने यसको मुख्य उद्देश्य हो,’ उनले भने ।
डा.केसीले नेपालको विकास र समृद्धिका लागि एनआरएनएले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै लगानीमैत्री वातावरण बनाइदिन सरकारसंग आग्रह गरे ।

लुम्बिनीसहित पाँच प्रदेशमा रगत संकलन घुम्ती बस हस्तान्तरण गरिएको एनआरएनएका उपाध्यक्ष रामशरण सिंखडाले बताए । उनले केहि दिनभित्र कर्णाली र गण्डकी प्रदेशमा पनि बस हस्तान्तरण गरिने बताए ।

सम्बन्धित समाचार

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

नेपालगन्ज उपमहानगरपालिकाका कार्यवहाक प्रमुख राईले मानविय सेवामा रेड्क्रसले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले सरकार पुग्न नसकेको ठाउँमा रेडक्रस पुगेको बताउँदै रक्त संकलन घुम्ती बस सेवाले मानविय सेवामा अर्को आयाम थपिएको धारणा राखे । उनले भने, ‘ग्रामीण क्षेत्रमा पुगेर रगत संकलन गर्न बस सेवाले सहजता ल्याउने विश्वास छ । जुन उद्देश्यले बस प्रदान गरिएको छ सोही अनुसार रेड्क्रसले प्रयोगमा ल्याउने छ भन्ने विश्वास छ ।’

ADVERTISEMENT
Share167Tweet102SendShare
Previous Post

अनुदानको मलमा दुरुपयोग

Next Post

नेपालगञ्जमा ह्वात्तै बढ्यो चिसो, न्यूनतम तापक्रम ८.८ डिग्री

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित
शिक्षा/स्वास्थ्य

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित

१:१५ बिहान, असार १६, २०८२
नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
समाचार

प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

१२:०० बिहान, असार १५, २०८२
मदन जयन्तीमा पँचसय बिरुवा रोपिए
समाचार

मदन जयन्तीमा पँचसय बिरुवा रोपिए

५:२४ बिहान, असार १४, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:१८ बिहान, असार १४, २०८२
नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात
समाचार

नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात

१:०६ बिहान, असार १४, २०८२
Next Post
बाँकेमा चिसो हृवात्तै बढ्यो, चहलपहल घट्यो

नेपालगञ्जमा ह्वात्तै बढ्यो चिसो, न्यूनतम तापक्रम ८.८ डिग्री

हुस्सु र कुहिरोका कारण हवाई उडान प्रभावित

बाक्लो हुस्सुले शनिवार नेपालगन्जबाट हुने सबै हवाई उडान रद्द

तराईमा हुस्सु, बाँकी भू–भागमा यस्तो हुनेछ मौसम

एक महिनादेखिको बाक्लो हुस्सुका कारण तराई मधेशको जनजीवन कष्टकर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Rain Shower
5:24 am7:20 pm +0545
Feels like: 33°C
Wind: 5km/h NNE
Humidity: 93%
Pressure: 998.31mbar
UV index: 0
WedThuFri
35/28°C
34/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?