ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

News Desk by News Desk
८:५० बिहान, फाल्गुन ६, २०८०
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
380
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बढ्यो पेट्रोल र डिजेलको मूल्य

लुम्विनी प्रदेशमा गाडी मर्मतमै आधा करोड

तीन प्रदेशका पहाडमा आंशिक बदली

काठमाडौं फागुन ६ गते ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आइतबार दिउँसो कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

ADVERTISEMENT
Share158Tweet93SendShare
Previous Post

सहरी प्रवर्धन केन्द्रमा महिला स्वास्थ्य शिविर, २३६ जनाले सेवा लिए

Next Post

तीन वडालाई बालविवाह मुक्त घोषणा गरिँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
समाचार

बढ्यो पेट्रोल र डिजेलको मूल्य

९:३१ मध्यान्ह, कार्तिक ३०, २०८२
लुम्विनी प्रदेशमा गाडी मर्मतमै आधा करोड
समाचार

लुम्विनी प्रदेशमा गाडी मर्मतमै आधा करोड

९:२८ मध्यान्ह, कार्तिक ३०, २०८२
तीन प्रदेशका पहाडमा आंशिक बदली
समाचार

तीन प्रदेशका पहाडमा आंशिक बदली

९:२३ मध्यान्ह, कार्तिक ३०, २०८२
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
समाचार

मतदाता नामावली दर्ताको समय थप, अब ५ मंसिरसम्म

११:२३ मध्यान्ह, कार्तिक २९, २०८२
चिसोले नेपालगन्जको जनजिवन प्रभावित : नेपालगन्ज उपमहानगर बेखवर, न्यानोका लागि दाउरा वितरण गर्न उदासिन
समाचार

देशभर चिसो बढ्दै, तराईका केही भागमा हुस्सु

११:१७ मध्यान्ह, कार्तिक २९, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

केही ठाउँको मौसम आंशिक बदली

११:०५ मध्यान्ह, कार्तिक २८, २०८२
बाँकेमा ७ हजार बढी नयाँ मतदाता थपिए, नाम दर्ता गराउनेमा अधिकांश युवा
समाचार

बाँकेमा ७ हजार बढी नयाँ मतदाता थपिए, नाम दर्ता गराउनेमा अधिकांश युवा

१०:०६ मध्यान्ह, कार्तिक २७, २०८२
बाँकेका विभिन्न जङ्गलबाट ६३ सर्पको उद्धार
समाचार

चार महिनाको अवधिमा बाँकेमा ७० सर्पको उद्धार

११:०९ मध्यान्ह, कार्तिक २६, २०८२
Next Post
सिँजामा घट्दै बालविवाह

तीन वडालाई बालविवाह मुक्त घोषणा गरिँदै

जुम्लामा चामल अभाव

डिपोहरूमा चामल मौज्दात नहुँदा स्थानीय मर्कामा

योग समिति नेपालको वार्षिक साधारण सभा सम्पन्न, पत्रकार खान सहित तिन जना सम्मानित भट्टराईको अध्यक्षतामा योग समिति सर्व सम्मत चयन

योग समिति नेपालको वार्षिक साधारण सभा सम्पन्न, पत्रकार खान सहित तिन जना सम्मानित भट्टराईको अध्यक्षतामा योग समिति सर्व सम्मत चयन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
21°
Clear
6:40 am5:26 pm +0545
Feels like: 21°C
Wind: 5km/h W
Humidity: 62%
Pressure: 1017.27mbar
UV index: 0
TueWedThu
28/13°C
27/14°C
27/13°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?