ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

योग समिति नेपालको वार्षिक साधारण सभा सम्पन्न, पत्रकार खान सहित तिन जना सम्मानित भट्टराईको अध्यक्षतामा योग समिति सर्व सम्मत चयन

News Desk by News Desk
११:५२ बिहान, फाल्गुन ६, २०८०
योग समिति नेपालको वार्षिक साधारण सभा सम्पन्न, पत्रकार खान सहित तिन जना सम्मानित भट्टराईको अध्यक्षतामा योग समिति सर्व सम्मत चयन
396
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके फागुन ६ गते ।
योग समिति नेपालको वार्षिक साधारण सभा एंव तेस्रो अबिधेशन नेपालगंजमा एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । “आउनु होस् मानव जाति हामी सबै मिलेर योग गरौँ, स्वस्थ, सचेत, नेपालको निर्माण गरौँ” भन्ने मुख्य नारासहित साधारण सभा मनाइएको हो ।
लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्ण केसी ‘नमूना’ले योगको माध्यमबाट थुप्रै रोग निर्मुल हुने बताउदै उहाँले जिल्लालाई योगमय बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री केसीले जिल्लामा सुरक्षा निकायसँगको समन्वयमा प्रहरीहरुलाई सक्रिय बनाएर योगको माध्यमबाट सकरात्मक सोचको विकास गरि आत्महत्या न्यूनिकरण गर्ने उदेश्यले योगलाई मानव जिवनको दैनिकीसँग जोड्न आवश्यक रहेको जिकिर गर्नु भएको थियो । उहाँले योग समिति नेपाललाई योग हाल निर्माणका लागि प्रदेशबाट बजेट बिनियोजन गर्ने प्रतिद्धता व्यक्त गर्नु भएको थियो ।
यसैगरी लुम्बिनी प्रदेश सभा सदस्य आदेश अग्रवालले सकरात्मक सोचको विकासका लागि समाज सुधार र सम्मुन्नत समाज निमार्णका लागि पनि योग आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले योग समितिले सुरु गरेको अभियानमा आफूले सक्ने जति सहयोग गर्ने बताउदै उहाँले योग गुरु डाक्टर गिरीराज भट्टराईलाई योगको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लुम्बिनी प्रदृेश सरकारबाट सम्मान गर्न लागिएको जानकारी गराउनु भएको थियो ।

साधारण सभामा मानवताका लागि योग भन्ने मूल मर्मलाई सफल पार्न पत्रकारीताको क्षेत्रबाट योगदान पु¥याएको भन्दै यूथ टुडेका सम्पादक एंव नरैनापुर गाँउपालिकाका प्रेस विज्ञ आलम खान, पत्रकार रुद्र सुबेदी र शुक्रऋषि चौलागाईलाई कदर पत्रबाट योग समितिका अध्यक्ष गिरिराज भट्टराई र प्रमुख अतिथि मन्त्री केसीले सम्मान गर्नु भएको थियो । आयुवेर्द बिभाग टेकु काठमाडौका अनुगमन अनुसन्धान प्रमुख डा प्रकास ज्ञवाली, नेपालगञ्ज उपमहानगरपालिका वडा न २ का अध्यक्ष मनोज श्रेष्ठ, योग समितिका सल्लाहकार नन्दलाल वैश्य र अधिवक्ता विश्व जित तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

योग समिति नेपालका अध्यक्ष भट्टराईले नेपालको ४ जिल्ला र बाँके, बर्दियाको सबै पालिकामा समिति निमार्ण गरी योग प्रशिक्षणहरु संचालनमा रहेको बताउर्दै उहाँले ७७ वटै जिल्लामा र देशको सबै पालिकामा योग समिति खोल्ने गरी लागेकोले सहयोग गर्न सबै संग अपिल गर्नु भएको थियो । अध्यक्ष भट्टराईले “गरौं योग रहौं निरोग” भन्ने मुख्य नारा लाई गाउँ–गाउँमा योग समितिका माध्यमबाट योग पु¥याउने उदेश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ४ जनाबाट सुरु भएको योग अभ्यासलाई यहाँ सम्म पु¥याई ल्याउदै गर्दा १ लाख भन्दा बढी योग अभ्यासीहरु जोडि सक्नु भएको दाबी गर्दै साधारण सभामा दुई सय भन्दा बढीले आजीवन सदस्यता लिएको जानकारी गराउनु भएको थियो । पश्चिम सभ्यताको विकास संगै स्वास्थयका लागि योग भन्ने मान्यता मानवजातीहरु भुल्दै गएको कारणले आत्महत्या जस्ता घटनाहरु बढ्दै गई रहेको जिकिर गर्दै उहाँले योग अभ्यासलाई सरकारले प्रमुख प्राथमिताका साथ अगाडि बढाउन जरुरी रहेको बताउनु भयो । अध्यक्ष भट्टराईले मन्त्री केसी संग १० हजार जनालाई योग गर्ने हालको निर्माणका लागि बजेटको व्यवस्था गरी दिन माग गर्नु भएको थियो ।

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

साधारण सभामा योगको क्षेत्रमा योगदान पु¥याएका दर्जनौ योग प्रशिक्षहरुलाई सम्मान गरिएको थियो भने दुई सय जना भन्दा बढीलाई आजीवन सदस्य प्रदान गरिएको सुमित्रा सुबेदीले जानकारी दिनु भयो ।
साधारण सभामा योग समितिका सचिव निर्मला शाहले प्रगति प्रतिबेदन र कोषाध्यक्ष अम्बीका कोईरालाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संचालन झवि शर्मा र निरन्जना मल्लले गर्नु भएको थियो । कार्यक्रममा सामाजसेवी, वुद्धिजिवी, धार्मीक अगुवा, समितिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

यसैगरी योग समिति नेपाल केन्द्रीय समितिको तेस्रो साधारण सभा एवं अधिवेशनले सर्व सहमत नयाँ कार्य समिति चयन गरेको छ । नेपालगञ्जमा शनिबार भएको अधिवेशनले योग गुरु गिरिराज भट्टराइलाई पुन ः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । उपाध्यक्षमा निर्मला शाह र लोकमाया सुवेदी (सुमित्रा )लाई चयन गरेको छ भने सचिवमा चिरञ्जीवी ज्ञवाली, सहसचिवमा टन्क पौडेल रहनु भएको छ । यस्तै कोषाध्यक्षमा अम्बिका कोइराला र सह कोषाध्यक्षमा मन्दिरा शर्मालाई निर्वाचित गरेको छ । सदस्यहरूमा झबिलाल शर्मा, प्रेम केसी, सविता शर्मा, दिपक थापा, मेघराज बराल, प्रमोद अग्रवाल, सुनिता पन्थी र वसन्त गौतम रहनु भएको छ ।

ADVERTISEMENT
Share159Tweet99SendShare
Previous Post

डिपोहरूमा चामल मौज्दात नहुँदा स्थानीय मर्कामा

Next Post

राष्ट्रिय नेत्रहीन क्रीकेट प्रतियोगितामा बर्दिया बिजयि (तस्बिर सहित)

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
Next Post
राष्ट्रिय नेत्रहीन क्रीकेट प्रतियोगितामा बर्दिया बिजयि (तस्बिर सहित)

राष्ट्रिय नेत्रहीन क्रीकेट प्रतियोगितामा बर्दिया बिजयि (तस्बिर सहित)

भवनियापुरदेखि इदगाह सडक स्तरोन्नती गरिँदै

भवनियापुरदेखि इदगाह सडक स्तरोन्नती गरिँदै

भवनियापुर क्षेत्रको पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर छः मन्त्री चौधरी

भवनियापुर क्षेत्रको पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर छः मन्त्री चौधरी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
19°
Clear
6:21 am5:45 pm +0545
Feels like: 19°C
Wind: 3km/h NNW
Humidity: 92%
Pressure: 1012.87mbar
UV index: 0
TueWedThu
30°C / 18°C
31°C / 18°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?