ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

१२ बालबन्दी अझै सम्पर्कविहीन

News Desk by News Desk
१०:३४ बिहान, फाल्गुन १९, २०८०
१२ बालबन्दी अझै सम्पर्कविहीन
388
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके फागुन १९ गते ।
गत पुस तेस्रो साता बाँकेको नौबस्ता स्थित बाल सुधार गृहमा दुई समूह बीच भएको झडप पछि भागेका मध्ये १२ बालबन्दी अझै सम्पर्कविहीन छन् । पुस १५ गते बालसुधार गृहमा भएको झडप पछि १५ बालबन्दी कारागारबाट भागेका थिए । बालसुधार गृह भएकाले त्यहाँ रहेका सुरक्षाकर्मीले बल प्रयोग गरेन, बालकहरू भागे, प्रहरीले खोजे पछि बालसुधार गृहबाट भागका १२ जना अझैपनि सम्पर्कमा छैनन् ।

नौबस्ता बालसुधार गृह प्रमुख श्याम रानाले सुधार गृहमा विभिन्न जिल्लाबाट १ सय १५ जना राखिएकोमा हाल १ सय ३ जना रहेका छन् । १२ जना फरार अवस्थामा छन् । उनले नौबस्तामा बालबन्दी बीच झडप भएपछि सुरक्षा कारणले २१ जनालाई अलग्गै राखेका जानकारी दिए । बाल सुधार गृह सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । प्रहरीले प्रहरी नायब निरीक्षकको कमान्डमा २५ जना र सशस्त्र प्रहरीले प्रहरी निरीक्षकको कमान्डमा ३० जना प्रहरीलाई नौबस्तामा राखेको थियो । यद्यपि, सुरक्षाकर्मीका व्यवस्थापन समस्या भैरहेको, उनीहरूका लागि आवश्यक पूर्वाधार अझै उपलब्ध हुन नसकेको प्रहरी अधिकारी बताउँछन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले सुधार गृहका लागि दरबन्दी नभएपछि भएकै प्रहरीहरू यताउताबाट तानेर सुधार गृहको सुरक्षाका लागि खटाएको बताउँछन् । ‘कानुनी, मानसिक परामर्श उपलब्ध नहुनु, अदालतबाट आवश्यक कागजात, पुर्जी समयमै नपाउँदा समस्या भैरहेको छ’, बालसुधार गृह प्रमुख राना भन्छन्, ‘संघ, संस्थाले भाँडाकुडा, खेलकुद सामाग्री सहयोग गर्नुभएको छ, शुद्ध खानेपानीको समस्या छ ।’ उनले सुधार गृहमा रहेका बालबन्दीलाई कानुनी परामर्श र मनोसामाजिक परामर्श निकै आवश्यक रहेपनि उपलब्ध नभएको बताउँछन् ।

गत असोजमा बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारमा सुधार गृह सञ्चालनमा आएको थियो । देशभर रहेका विभिन्न बाल सुधार गृह क्षमता भन्दा बढी र १८ बर्ष नाघिसकेका समेत रहँदा हुने विवाद र द्वन्द्वका कारण क्षेत्रीय कारागारको ब्लकमा बाल सुधार गृह सञ्चालनमा ल्याइएको थियो ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

यद्यपि, पूर्वाधार पर्याप्त व्यवस्था नगर्दै बाल सुधार गृह सञ्चालनमा ल्याउँदा त्यसपछि पनि समस्या भने रहेको छ । बाँकेको डु्डुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधार गृहमा पनि असोजको पहिलो साता एक बालकको ज्यान जाने गरी घटना भयो । प्रहरी, प्रशासनलाई उक्त घटना नियन्त्रणमा लिन निकै सकस भएको थियो । त्यसपछि त्यहाँबाट पनि १८ बर्ष पूरा गरेका बालबन्दीलाई नौबस्ता सारिएको छ । १८ बर्ष नाघेका बालबन्दी सारिएसँगै अहिले डुडुवाको बाल सुधार गृह सामान्य रूपमा चलिरहेको छ ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

मध्यवर्ती क्षेत्रमा तारजाली लगाउने तयारी

Next Post

उद्घाटनमै सीमित भयो आइसिपी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन
दुर्घटना

भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन

१:१७ बिहान, भदौ १२, २०८३
Next Post
आइसिपी एक महिनाभित्र सञ्चालन हुँदै

उद्घाटनमै सीमित भयो आइसिपी

२८ बर्षपछि बाँकेमा एन्फा कम्युनिटी कोचिङ कोर्ष सञ्चालन

२८ बर्षपछि बाँकेमा एन्फा कम्युनिटी कोचिङ कोर्ष सञ्चालन

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

श्रमको मूल्य नपाएपछि पलायन हुँदै उखु किसान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?