ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

लुम्विनी प्रदेश सभा बैठकमा अम्विकाको दमदार भाषण

News Desk by News Desk
९:५२ बिहान, फाल्गुन २१, २०८०
लुम्विनी प्रदेश सभा बैठकमा अम्विकाको दमदार भाषण
414
सेयर
413
VIEWS
ShareTweetSendShare

बाँके फागुन २१ गते ।
लुम्विनी प्रदेश सभा सदस्य अम्विका काफ्लेले लुम्विनी प्रदेशको नवलपरासीको सुस्ताको भूमि लुम्विनी प्रदेशमै कायम हुनुपर्ने माग राखेकी छिन् ।

लुम्विनी प्रदेश सभाको तेस्रो अधिवेशनमा बोल्दै उनले सुस्ताको भूमिका गण्डकी प्रदेशले आफ्नो हो भन्दै संकल्प प्रस्ताव दर्ता गरेको थियो । लुम्विनी प्रदेश सभा सदस्य काफ्लेले उक्त भूमि लुम्विनी प्रदेशमै कायम गरिनुपर्ने माग राखिन् । उनले कृषि पेशालाई व्यवसायिक बनाउन पनि माग गरिन् ।

उनले कृषि पेशालाई आधुनिक र व्यवसायिक बनाउनका लागि संघ र प्रदेश सरकारसँग समन्वयको जोडदार माग गरिन् । उनले नेपालगन्ज र रुपन्देहीमा संचालित उद्योग कलकारखानाको संरक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । पश्चिम क्षेत्रको स्वास्थ्य हवको रुपमा रहेको भेरी अस्पतालको प्रसूतिगृहलाई थप व्यवस्थित गराउन माग गरिन् । उनले भेरी अस्पतालमा दैनिक ४० जना सुत्केरी हुन्छन् ।

१५ जनाको हाराहारीमा अप्रेशन हुन्छ । तर अप्रेशनपछि वेडको अभाव हुँदा रिफर गर्नुपर्ने अवस्था छ । यो अवस्थालाई न्यूनीकरण गर्नका लागि छुट्टै प्रसूति गृह निर्माणको माग पनि प्रदेश सभा सदस्य काफ्लेले माग गरिन् । उनले गर्भवतीलाई अनिवार्य आवश्यक पर्ने आइरन चक्की स्वास्थ्य वीमामा समावेश गर्न पनि माग गरिन् । युवाहरुलाई सामाजिक विकासका काममा सुनिश्चित गर्नका लागि स्थानीय पालिकामा युवा परिषद गठनको माग पनि गरिन् ।

सम्बन्धित समाचार

मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

निजामती सेवा आवश्यकताबारे थप छलफल जरुरी : मुख्यमन्त्री आचार्य

ADVERTISEMENT
Share166Tweet103SendShare
Previous Post

नेपालगन्ज–गुलरिया हुलाकी सडक : ५७ प्रतिशत सम्पन्न

Next Post

पूर्व मन्त्री राईको अर्को योजना पनि कार्यान्वयन: सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माण सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी
मुख्य समाचार

मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी

११:०२ बिहान, असार १९, २०८२
राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास
समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

१२:०० बिहान, असार १९, २०८२
निजामती सेवा आवश्यकताबारे थप छलफल जरुरी : मुख्यमन्त्री आचार्य
राजनीति

निजामती सेवा आवश्यकताबारे थप छलफल जरुरी : मुख्यमन्त्री आचार्य

१२:०० बिहान, असार १९, २०८२
सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा
समाचार

सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा

१२:०० बिहान, असार १८, २०८२
बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन
समाचार

एक वर्षमा दश करोडभन्दा बढीको काठ उत्पादन

१२:०० बिहान, असार १८, २०८२
बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयको माग
समाचार

बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयको माग

११:५५ मध्यान्ह, असार १७, २०८२
सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

१२:०० बिहान, असार १७, २०८२
नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
Next Post
पूर्व मन्त्री राईको अर्को योजना पनि कार्यान्वयन: सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माण सुरु

पूर्व मन्त्री राईको अर्को योजना पनि कार्यान्वयन: सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माण सुरु

पूर्व मन्त्री राईको अर्को योजना पनि कार्यान्वयन: सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माण सुरु

पूर्व मन्त्री राईको अर्को योजना पनि कार्यान्वयन : सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माण सुरु

अबैध भन्सार छलिको सामान बरामद

अबैध भन्सार छलिको सामान बरामद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
5:25 am7:20 pm +0545
Feels like: 36°C
Wind: 8km/h ESE
Humidity: 89%
Pressure: 1000.68mbar
UV index: 1
SatSunMon
35/28°C
34/28°C
34/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?