ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पूर्व मन्त्री राईको अर्को योजना पनि कार्यान्वयन: सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माण सुरु

News Desk by News Desk
५:१६ मध्यान्ह, फाल्गुन २१, २०८०
पूर्व मन्त्री राईको अर्को योजना पनि कार्यान्वयन: सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माण सुरु
464
सेयर
449
VIEWS
ShareTweetSendShare

बाँके फागुन २१ गते ।
हुलाकी सडक अन्तरगत राप्ती नदिस्थित सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माण सुरु भएको छ । भौतिक पूर्वाधार मन्त्री भएका बेला जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले पुल निर्माणका लागि योजनासँगै वजेट विनियोजन गरेका थिए ।

राप्ती नदिमा आएको बाढीले पटक–पटक सडक तथा कल्भर्ट बगाउन थालेपछि तत्कालिन भौतिक पूर्वाधार मन्त्री राईले सात सय मिटर लामो पुल बनाउने योजनासँगै वजेटको सुनिश्चितता गरेका थिए । त्यति बेलाको योजनामा परेको पुल निर्माण हुन थालेको छ । सम्झौता भएको ५३ महिनामा निर्माण सक्नेगरि लुम्बिनी–रौताहा बन्दना भगवती जेभीले पुल निर्माण सुरु गरेको छ ।

सिधनियाघाटमा रहेको पुल साँघुरो र छोटो भएकोले सात सय मिटर लामो पुल निर्माण गर्न लागिएको छ । अहिले संचालनमा रहेको पुल एउटा गाडीमात्र ओहोरदोहोर गर्न मिल्ने छ ।

०८४ असार मसान्तमा सम्पन्न गर्ने गरि ०७९ माघमा सम्झौता भएको निर्माण कम्पनीका इन्जिनियर राजेश पटेलले बताउनु भयो । उहाँका अनुसार अहिले निर्माण भइरहेको पुल सात सय मिटर लामो, ११ मिटर चौडा छ र दुवैतर्फ १ दशमलव ७५ मिटर फुटपाथ निर्माण गरिने छ ।
भ्याटसहित एक अर्ब १९ करोडमा निर्माणाधिन उक्त पुलको पाइलिङको काम भई रहेको छ । पाइलिङ र जाली बुन्ने काम सँगसँगै भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

निर्माण कम्पनीका अनुसार तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरि काम भइरहेको छ । लामो पुल नहुँदा राप्ती नदिमा आएको बाढीले सडक बगाउँदा गर्मी र हिउँदमा समेत आउजाउ गर्न समस्या हुने गरेको छ । बाढी बग्ने ठाउँमा सडक भएकोले हरेक वर्ष आउने बाढीले सडकका साथै कल्भर्ट समेत बगाएको छ ।

पुल निर्माण सुरु भएको सुनेपछि खुसी लागेको पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले बताए । उनले आफूले ल्याएको योजना कार्यान्वयन हुँदा गर्व महशुस हुने गरेको बताए । ‘लामो पुल नबनाउँदासम्म सधैँ समस्या भइरहने महशुस गरेर पुल बनाउने योजना ल्याएँ,’ उनले भने ।

ADVERTISEMENT
Share195Tweet112SendShare
Previous Post

लुम्विनी प्रदेश सभा बैठकमा अम्विकाको दमदार भाषण

Next Post

पूर्व मन्त्री राईको अर्को योजना पनि कार्यान्वयन : सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माण सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ
अपराध

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

१:४० बिहान, असार २०, २०८३
दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु
मुख्य समाचार

दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

१:१२ बिहान, असार २०, २०८३
बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर
अपराध

सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर

१०:५५ बिहान, असार १९, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
Next Post
पूर्व मन्त्री राईको अर्को योजना पनि कार्यान्वयन: सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माण सुरु

पूर्व मन्त्री राईको अर्को योजना पनि कार्यान्वयन : सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माण सुरु

अबैध भन्सार छलिको सामान बरामद

अबैध भन्सार छलिको सामान बरामद

चार राजनीतिक दलबीच ८ बुँदे सहमति

चार राजनीतिक दलबीच ८ बुँदे सहमति

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?