ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

१०३ ग्राम ब्राउनसुगर सहित तीन जना पक्राउ

News Desk by News Desk
४:३९ मध्यान्ह, फाल्गुन २२, २०८०
१०३ ग्राम ब्राउनसुगर सहित तीन जना पक्राउ
682
सेयर
664
VIEWS
ShareTweetSendShare

बाँके फागुन २२ गते ।
प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित नेपालगन्जबाट तीन जना पक्राउ परेका छन् । नेपालगनज उपमहानगरपालिका वडा नं. १६ चौलिका चोक नजिकैबाट जिल्ला प्रहरी कार्यालयको टोलिले १०३ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको हो ।

बाँकेका एसपी सुभाष चन्द्र बोहराका अनुसार पक्राउ पर्नेमा इरफान कुरेसी, रिजवान कुरेसी र मोहम्मद अलि रहेका छन् । उनीहरु सबै भारतको बहराइच सलारगन्जका स्थायीबासी हुन् ।

प्रहरीले युपी ३२ डिके ६७५१ नम्वरको गाडीमा नेपालगन्ज प्रवेश गर्नेक्रममा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको एसपी बोहराले बताए ।

उनका अनुसार प्रहरीका प्राप्त गोप्य सूचनाका आधारमा उनीहरु पक्राउ पर्न सफल भएका हुन् । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । बाँकेमा एसपी बोहरा आइसकेपछि आपराधिक घटना नियन्त्रणमा प्रहरीको टोलि सक्रिय भएको छ ।

सम्बन्धित समाचार

स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जना पक्राउ

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

बाँकेमा लालपुर्जा वितरण तीब्र

ADVERTISEMENT
Share284Tweet166SendShare
Previous Post

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा खोप केन्द्र भवन निर्माण सुरु

Next Post

फेसबुकमा समस्या, एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जना पक्राउ

७:५९ बिहान, असार २६, २०८२
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

७:५० बिहान, असार २६, २०८२
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

बाँकेमा लालपुर्जा वितरण तीब्र

२:४९ बिहान, असार २६, २०८२
असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे
समाचार

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

२:४६ बिहान, असार २६, २०८२
तिहारको प्रभावः जमुनाह नाकामा मानिसहरुको भिडभाड
मुख्य समाचार

रोजगारीका लागि जमुनाह नाका भएर भारत जाने बढे

२:४३ बिहान, असार २६, २०८२
बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन
समाचार

बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

२:३९ बिहान, असार २६, २०८२
कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन
मुख्य समाचार

कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन

६:५३ बिहान, असार २५, २०८२
घोराहीमा पेस्तोलसहित एक पक्राउ
अपराध

घोराहीमा पेस्तोलसहित एक पक्राउ

६:४१ बिहान, असार २५, २०८२
Next Post
फेसबुकमा समस्या, एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट

फेसबुकमा समस्या, एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

लुम्बिनीमा गठबन्धनलाई बहुमत पुर्‍याउन सकस

कोहलपुर नगरपालिकामा कर्मचारीको रजाई

सहकारीलाई नियमन गर्दै कोहलपुर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Mostly Cloudy
5:28 am7:19 pm +0545
Feels like: 36°C
Wind: 6km/h ESE
Humidity: 90%
Pressure: 1002.37mbar
UV index: 1
SatSunMon
35/28°C
36/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?