ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

छात्रा क्रिकेटको उपाधि त्रिभुवन नमुना माविलाई

News Desk by News Desk
१०:०० मध्यान्ह, फाल्गुन २६, २०८०
छात्रा क्रिकेटको उपाधि त्रिभुवन नमुना माविलाई
407
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके फागुन २६ गते ।
कोहलपुर प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित छैठौं अन्तर मावि स्तरीय उपमेयर यु १९ छात्रा क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन नुमना माध्यामिक विद्यालय कोहलपुरले हात पारेको छ । शनिवार भएको फाइनलमा बालशिक्षा माध्यामिक विद्यालय भरैयालाई १० रनले स्तब्ध पार्दै त्रिभुवनले उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधिसँगै त्रिभुवनले नगद २१ हजार, मेडल, ट्रफी र प्रमाणपत्र उचाल्यो । उपविजेता बनेको बालशिक्षाले १५ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो । टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवन नमुना माविले निर्धारित ओभरमा ९ विकेट गुमाएर १११ रन जोड्यो । त्रिभुवनका लागि बिमला बुढाले २६, पासना योञ्जनले १० तथा सुरती बुढाले ९ रनको योगदान गरिन् । बालशिक्षाका लागि निर्मला चन्दले तीन विकेट चटकाइन् ।

सुरक्षा पन्त, लक्ष्मी चन्दले समान दुइदुर्ई विकेट लिए भने सम्झना पुन र सिर्जना खड्काको नाममा समान एकएक विकेट रह्यो । ११२ रनको विजय लक्ष्य पछ्याउँदै मैदान उत्रेको बालशिक्षा पाँच विकेटको नोक्सानीमा १०१ रनमा समेटियो । सुरती बुढा, अस्मिता देवकोटा, विमला बुढा र अनुग्रह घर्तिले समान एकएक विकेट हात पार्दै त्रिभुवनले जीत दिलाए । सुरक्षा पुनले नटआउट ३३ रनको पालि खेलेपनि बालशिक्षाको टिमलाई जीत दिलाउन असफल भइन् ।

हुमकली वलीले १७ तथा पूर्णिमा डाँगी र निर्मला चन्दले समान ६÷६ रन बनाए । प्लेयर अफ द सिरिज बालशिक्षा माविकी सुरक्षा पुन घोषित भइन् भने वेष्ट व्याटर त्रिभुवन माविकी विमला बुढा घोषित हुँदा वेष्ट वलर बालशिक्षाकै सुरक्षा पुन घोषित भइन् । बागेश्वरी एकेडेमीकी आशिका विक उदयमान खेलाडी घोषित भइन् । विजयी खेलाडीहरुलाई कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगीता सुवेदी, जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, राखेपका केन्द्रीय सदस्य एलवी क्षेत्री लगायतले मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरे ।

सम्बन्धित समाचार

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले महिला क्रिकेटको उद्गम थलो बाँकेमा यसको पहिचानका लागि छात्रा क्रिकेट प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले कोहलपुरलाई खेलकुदका माध्यमबाट चिनाउने अभियानमा स्थानीय सरकार लागि परेको पनि उल्लेख गरे । यस्तै उपप्रमुख संगीता सुवेदीले कोहलपुर नगरपालिकाले शिक्षासँगै खेलकुदका कार्यक्रमलाई पनि उच्च प्राथमिकता दिएर काम गर्दै आएको बताइन् ।

कोहलपुर नगरपालिकाको आयोजना, कोहलपुर खेलकुद विकास समितिको व्यवस्थापन र जिल्ला क्रिकेट संघ बाँकेको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा कोहलपुर क्षेत्रका सामुदायिक र संस्थागतगरी १८ विद्यालयले सहभागिता जनाएका थिए । नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गरेको उक्त प्रतियोगिता समापन समारोहमा वडा नं.२ का वडाअध्यक्ष हरि कठायत, १२ का अध्यक्ष वीरेन्द्र कुमार शाह, १३ का अध्यक्ष डम्वर खड्का, क्यानका लुम्विनी प्रदेश सदस्य दुर्गा थापा, जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाई, ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीलगायत सहभागी थिए ।

ADVERTISEMENT
Share176Tweet96SendShare
Previous Post

करेन्ट लागेर दुईको मृत्यु

Next Post

कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का हिमपातको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम
कृषि

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

२:३५ बिहान, भदौ १७, २०८३
पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन
मुख्य समाचार

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

७:२८ बिहान, भदौ १६, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी
प्रदेश समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

९:४२ बिहान, भदौ १५, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
Next Post
आज यी स्थानमा वर्षा र हिमपातको संभावना

कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का हिमपातको सम्भावना

पूर्वमन्त्रीले दिए दर्शन समाजलाई ५१ लाखको जग्गा

पूर्वमन्त्रीले दिए दर्शन समाजलाई ५१ लाखको जग्गा

सिँजामा घट्दै बालविवाह

बालविवाह रोक्न सिफारिस अनिवार्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?