ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

बालविवाह रोक्न सिफारिस अनिवार्य

News Desk by News Desk
७:४८ बिहान, फाल्गुन २७, २०८०
सिँजामा घट्दै बालविवाह
391
सेयर
388
VIEWS
ShareTweetSendShare

कालीकोट फागुन २७ गते ।
कालीकोटको केही स्थानीय तहले बालविवाह रोक्न सिफारिस प्रणाली सुरु गरेका छन् । सचेतीकरणका कार्यक्रमले बालविवाह नरोकिएपछि अब विवाह गर्ने दम्पतीका आफन्तले वडा कार्यालयबाट सिफारिस लिएर मात्र विवाह गर्नुपर्ने निर्णय गर्न थालेका हुन् ।

सान्नीत्रिवेणी गाउँपालिका–४ ले विवाह गर्ने केटा र केटीको घर परिवारले आफ्नो वडामा आएर छोरा र छोरीको उमेर प्रमाणित गरेको सिफारिस अनिवार्य राख्नु पर्ने निर्णय गरेको छ । वडा अध्यक्ष देवनाथ योगीले विवाह गर्नेले वडाको सिफारिस अनिवार्य राख्नु पर्ने निर्णय गरेको बताए ।

अध्यक्ष योगीले बडामा सिफारिस नलिएको तर विवाह भइरहेको पाइएमा सिफारिस नलिनुको कारणका बारेमा अनुसन्धान हुने र उमेर नपुगेको भेटिएमा कानुनअनुसार विवाह मण्डपबाटै पक्राउ गर्ने निर्णय भएको बताए । स्थानीय सरकारले बालविवाह रोक्न गरेका प्रयास असफल भएपछि कडा रूपमा प्रस्तुत हुन थालेको वडा कार्यालयका प्रतिनिधिको भनाइ छ ।

यसअघि रास्कोट नगरपालिका ४ ले पनि सिफारिस अनिवार्य हुनुपर्ने निर्णय गरेको थियो । बालविवाह न्यूनीकरणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले काम गरिरहेका छन् । तर पनि बालविवाह रोक्न सकिएको छैन । जिल्लाको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा बालविवाह न्यूनीकरणका कार्यक्रम जारी छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

ती क्षेत्रमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) सादा नेपाल र हुरेन्डेक नेपाल बालबालिकाको क्षेत्रमा काम गरिरहेका छन् । बालविवाह रोक्ने बलियो उपाय वडाको सिफारिस अनिवार्य भएपछि अरू वडा तथा पालिकाले पनि अभ्यास गरिरहेका छन् ।

एक वर्षअघि जिल्लाको शुभकालिका गाउँपालिकाले विवाहका लागि वडाको सिफारिस अनिवार्य गरेपछि बालविवाहमा कमी आएको छ । सानै उमेरमा हुने विवाहले घरेलु हिंसा, बहुविवाहजस्ता घटना बढ्नुका साथै शारीरिक रूपमा पनि महिला कमजोर हुनेगर्छ । त्यसलेगर्दा आकालमै ज्यान जाने खतरा पनि रहने चिकित्सकको सुझाव छ ।

ADVERTISEMENT
Share158Tweet97SendShare
Previous Post

पूर्वमन्त्रीले दिए दर्शन समाजलाई ५१ लाखको जग्गा

Next Post

जथाभाबी फोहोर फाल्नेलाई जरिवाना गर्दै उपमहानगर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post
जथाभाबी फोहोर फाल्नेलाई जरिवाना गर्दै उपमहानगर

जथाभाबी फोहोर फाल्नेलाई जरिवाना गर्दै उपमहानगर

औलोका विरामी फेला परेपछि डुडुवामा विशेष निगरानी : घरधुरी सर्भेक्षण सुरु

औलोका विरामी फेला परेपछि डुडुवामा विशेष निगरानी : घरधुरी सर्भेक्षण सुरु

स्कुले विद्यार्थीलाई जैविक विबिधता संरक्षणसङ्गै रैथाने बिरुवा चिनाउदै बालज्योती

स्कुले विद्यार्थीलाई जैविक विबिधता संरक्षणसङ्गै रैथाने बिरुवा चिनाउदै बालज्योती

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?