ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

आत्मरक्षाका लागि खेलिने खेललाई उपेक्षा होइन प्राथमिकतामा राख्नुपर्ने जोड

News Desk by News Desk
१०:३९ बिहान, फाल्गुन २९, २०८०
आत्मरक्षाका लागि खेलिने खेललाई उपेक्षा होइन प्राथमिकतामा राख्नुपर्ने जोड
392
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके फागुन २९ गते ।
“बिकास अनुशासन गतिशीलता “भन्ने मुल उदेश्यका साथ तेस्रो बाँके जिल्ला स्तरीय डोजाङ्ग प्रमुख प्रशिक्षण कार्यक्रमकोहलपुरमा सप्पन्न भएको छ।
नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिती बाँकेले आफ्नै लगानिमा सोमबार कोहलपुरको कौशिलानगरमा एक दिने डोजाङ्ग प्रमुख प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै लुम्विनी प्रदेश सभा सांसद सञ्जु कुमारी चौधरीले खेल क्षेत्रका आ– आफ्ना समस्याहरु रहेको औंल्याउदै सिमित श्रोत साधनको भरपुर प्रयोग गरि अगाडि बढनुपर्ने बाध्यता रहेको जिकिर गर्नुभयो ।

खेलकुदमा सफलता प्राप्त गर्न अनुशासनको उत्तिकै खाँचो रहेको भन्दै छोरीहरुले आत्मरक्षाका निम्ति पनि मार्शल आर्ट र तेक्वान्दो खेललाई ब्यापक मात्र होई हरेक शिक्षालयहरुमा यो खेललाई अनिवार्य गर्नुपर्ने समय आईसकेको वताउनु भयो।

पछिल्लो समय ५ बर्षका वालिका देखि ८० बर्ष सम्मका आमाहरु यौन हिंसाको शिकार हुदै आएको तितो यर्थात हाम्रो माझ भएको भन्दै कार्यक्रमका प्रमुख अतिथी एबं प्रदेश सभा सांसद चौधरीले छोरीहरुलाई आत्मरक्षाका निम्ति तेक्वान्दो खेल एक कोशेढुङ्गा सावित हुनेमा विश्वास ब्यक्त गर्नुभयो ।
खेलको महत्व बुझन नसक्ने अभिभाबक खेलको बर्गिकरण गर्न नसक्ने सरकारी रबैयाका कारणले तेक्वान्दो खेललाई पछि पारिएको भन्दै चौधरीले प्रदेश सरकारको आउदो बजेटमा यो खेललाई प्राथामिकतामा राख्ने र रोजगारि सङ्ग जोड्ने आफनो प्रयास रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

खजुरा क्षेत्रमा खेलकुद गतिविधि तीव्र, प्रतियोगिताको चहलपहल बढ्दो

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

निति निर्माणकै तहमा यी खेलहरुलाई प्राथामितामा राख्नुपर्ने भन्दै सांसद चौधरीले हरेक खेललाई उक्त खेलले गरेको योगदानका आधारमा बजेट विनियोजन गर्ने गरि आउदो बर्षको बजेट कार्यक्रममा समावेश गर्न आफुले पहल गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ।

यस्तै राष्ट्रीय खेलकुद परिषद् वोर्ड सदस्य श्रीमान थापाले राष्ट्रिय स्तरमै ११ जना बाँकेबाटै राखेप प्रशिक्षक उत्पादन गर्न सफल जिल्लामा मार्शल आर्ट र तेक्वान्दो खेललाइ उपेक्षा गरिएको भन्दै राजनैतिक खिचातानिकै कारण राष्ट्रिय प्रतिभाहरु आझेलको स्थितीमा पुगेको दावि गर्नुभयो ।

तेक्वान्दो ईन्डोर गेम हो यस्का लागि उचित खेल भवनको आवश्यकता पर्छ तर राज्यका निकायहरुले क्रिकेट र फुटवललाई मात्र खेल हा भन्ने भ्रम पालेर बसेकै कारण मार्शल आर्ट र तेक्वान्दो खेलका खेलहरुमा लगानि गर्न नचाहेको आरोप लगाउनु भयो।

ADVERTISEMENT

राखेपले भवन वनाउने बजेट विनियोजन गर्छ तर हामीसंग एक धुर जग्गा छैन स्थानिय, प्रदेश सरकारसंग हार गुहार गर्दा पनि मार्शल आर्ट र तेक्वान्दो खेलका लागि सरकारी १ कठ्ठा जग्गा दिन समेत हिचकिचाउने गरेको आफनो तितो अनुभव सुनाउदै जिल्लामै तेक्वान्दोका सिनियर प्रशिक्षक थापाले खेल क्षेत्रमा सवै भन्दा उर्वर खेल तेक्वान्दो खेललाई सबै निकायले नजर अन्दाज मात्रै गर्ने गरेको बताउनु भयो ।

राजनैतिक भाग बन्डा, बजेटको दुरुपयोग गर्नेहरुको आफुहरुले विरोध गर्ने गरेकै कारण पनि यो खेलको स्तरलाई राजनिति गर्नेहरुले माथि उठाउन नचाहेको भन्दै थापाले नेपाल सरकारले तेक्वान्दो संघलाई खारेज गरेको एक उदाहरणले पनि यो खेल प्रति राज्य कति संबेदनशिल छ भन्ने बुझन सकिने कुरामा जोड दिनुभयो ।

तेक्वान्दो प्रशिक्षक एबं पुर्व प्रधानाध्यापक वीरेन्द्र कुमार मल्लले बााके जिल्लामा सम्पन्न खेलमा सबै भन्दा बढि स्वर्ण ३२ र अन्य गरि ३ मेडल गरि जम्मा ३५ मेडल ल्याएर पालिकालाई प्रथम बनाउन सफल भएको भएतापनि पालिकाले नै मार्शल आर्ट र तेक्वान्दो खेलाडिलाई ओझेलमा पार्ने काम मात्र गरेन बिभेदको निति समेत अंगिकार गरेका दावि गर्नुभयो।

मार्शल आर्ट खेललाई अगाडि बढाउने र खेल खेल्ने भौतिक संरचना तयार पार्ने दायित्व समेत स्थानिय सरकारको भएको भन्दै मल्लले नगरका प्रतिभाहरुलाई पलाएन गराउने छुट कुनै पनि जनप्रतिनिधिलाई नभएको जिकिर गर्नुभयो।

कार्यक्रममा प्रमुश प्रशिक्षक चन्द्र श्रेष्ठले डोजाङ्ग प्रमुखहरुले आफनो क्षेत्रमा गएर दक्ष जनशक्ति उत्पादन गर्नेमा विश्वास ब्यक्त गर्दै आउदो बर्षदेखि ८ वटै पालिकामा रहेका खेलाडिविच प्रतिस्पर्धा गराई जिल्लामा हुने खेलकुदका निम्ति छनौट गर्नेगरि सरोकारवालाहरुले तयारी गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै तेक्वान्दो संघका जिल्ला अध्यक्ष प्रकाश लामिछानेले नगरपालिकालाई सबै भन्दा बढि स्वर्ण पदक दिलाएर प्रथम बनाउने खेलहरु मार्शल आर्ट र तेक्वान्दो विधालाई उपेक्षा गरिएको भन्दै गुनासो पोख्नु भएको छ।

उहाँले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा मार्शल आर्ट र तेक्वान्दो खेलले नेपाल र नेपालीहरुको पहिचान दिंदै आएका उल्लेख गर्दै संघ, प्रदेश र स्थानिय सरकारको नजरमा यी खेलहरु प्राथामिकतामा नपर्नु दुखद रहेको औंल्याउदै आगामि दिनमा तेक्वान्दो खेललाई पनि प्राथमिकतामा राख्नु पर्ने माग गर्नुभएको छ।

नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिती बाँकका सचिव जंगविर चौधरीको स्वागत मन्तब्य संगै शुभारम्भ गरिएको समापन समारोहमा प्रशिक्षकहरु बिमला भण्डारि,नेत्र ब थापा, नेपाल तेक्वान्दो संघ लुम्बिनि प्रदेश उपाध्यक्ष महेश थापा, सदस्य श्याम भट्टराई, डोजाङ्ग प्रमुख उमा देबि थापा लगाएतको समेत उपस्थिती रहेको थियो ।

नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिती बाँकका अध्यक्ष प्रकाश लामिछानेको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा सहभागि ३५ जना डोजाङ्ग प्रमुखहरुलाई प्रमाण पत्र तथा ड्रेस वितरण गरिएको थियो ।

Share157Tweet98SendShare
Previous Post

बाँके प्रहरीको एक्सन : एकैदिन स्रोत नखुलेको एक करोड १५ लाख रुपैयाँ बरामद

Next Post

राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालको बिस्तारित बैठक सम्पन्न, सातै प्रदेशमा तोक्यो जिम्मेवारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै
खेल

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

१:१३ बिहान, चैत्र २९, २०८२
खजुरा क्षेत्रमा खेलकुद गतिविधि तीव्र, प्रतियोगिताको चहलपहल बढ्दो
खेल

खजुरा क्षेत्रमा खेलकुद गतिविधि तीव्र, प्रतियोगिताको चहलपहल बढ्दो

५:१८ बिहान, चैत्र २५, २०८२
नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर
खेल

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

११:२५ मध्यान्ह, फाल्गुन ८, २०८२
नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता
खेल

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

१०:४१ बिहान, माघ २६, २०८२
नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै
खेल

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

११:२३ मध्यान्ह, माघ २४, २०८२
बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना
खेल

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

१०:०९ बिहान, पुस ११, २०८२
नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने
खेल

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

४:२० बिहान, पुस ११, २०८२
खेलकुदलाई चलायमान बनाउँदै मन्त्री अथक
खेल

नेपालगन्ज मेयर कपको तयारी पूरा

७:१८ बिहान, पुस १०, २०८२
Next Post
राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालको बिस्तारित बैठक सम्पन्न, सातै प्रदेशमा तोक्यो जिम्मेवारी

राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालको बिस्तारित बैठक सम्पन्न, सातै प्रदेशमा तोक्यो जिम्मेवारी

चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

कर्णाली पुलमा आवागमन बन्द : आगलागीबाट भएको क्षतिको प्राविधक परीक्षण हुँदै

कर्णाली पुलमा आवागमन बन्द : आगलागीबाट भएको क्षतिको प्राविधक परीक्षण हुँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?